Aone Nepal

Aone Nepal तथ्यमा टेकेर सत्यको उजागर
(2)

भोटेकोशी बाढीपछि हालसम्म २७० जनाको शव फेला
27/08/2026

भोटेकोशी बाढीपछि हालसम्म २७० जनाको शव फेला

प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ...
27/08/2026

प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।

बिहीबार बिहान ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुग्नुभएका प्रधानमन्त्री शाहले बाढी प्रभावित बस्तीको भौतिक अवस्था तथा क्षतिको अवलोकन गर्नुभएको हो।

निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग छलफल गर्दै विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको काम तीव्र बनाउन निर्देशन दिनुभएको छ।

यसअघि रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन उच्चस्तरीय बैठकमार्फत सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आउनुभएको थियो। स्थलगत निरीक्षणपछि प्रधानमन्त्रीसहितको टोली बिहीबार नै काठमाडौँ फर्किएको छ।

27/08/2026

छिमेकी देश भारतले नेपालमा पठायो राहात सामाग्री, अन्य देशले पनि पठाउने तयारी गर्दै

27/08/2026

१६५ जनाको भेटियो शव, ९०० नागरिक बेपत्ता अझै बेपत्ता नागरिक धेरै भएको शंका

27/08/2026

राजनीतिक दल र कार्यकर्तालाई आफ्नो झण्डा माथि उठेर पिडितको सेवामा लाग्न जगदिश खरेलको अपिल

27/08/2026

हर्क साम्पाङका पार्टीका सांसद भन्छन् हामीलाई आर्थिक सहयोग गर्न मन लाग्छ भने गर्नु जवर्जस्ती केही छैन

27/08/2026

कुनै पनि पार्टीको नाम नलिएरै नागरिक भएर पिडितलाई सहयोग गर्न गगन थापाको जनतालाई आग्रह

दुखमा सबै एकजुट हुनुपर्छ भन्दै गगन थापाले भन्यो अहिले यो प्रतिपक्ष सत्ता पक्ष भन्ने समय हैन
27/08/2026

दुखमा सबै एकजुट हुनुपर्छ भन्दै गगन थापाले भन्यो अहिले यो प्रतिपक्ष सत्ता पक्ष भन्ने समय हैन

ज्ञानेन्द्र शाही भन्छन् रसुवा भेटेकोशी बाढी प्रभावित क्षेत्रमा नेताहरु फोटो खिच्न नजानु सबै मिलेर सरकारलाई सहयोग गरौँ
27/08/2026

ज्ञानेन्द्र शाही भन्छन् रसुवा भेटेकोशी बाढी प्रभावित क्षेत्रमा नेताहरु फोटो खिच्न नजानु सबै मिलेर सरकारलाई सहयोग गरौँ

27/08/2026

ज्ञानेन्द्र शाही भन्छन् रसुवा भेटेकोशी बाढी प्रभावित क्षेत्रमा नेताहरु फोटो खिच्न नजानु सबै मिलेर सरकारलाई सहयोग गरौँ

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Aone Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aone Nepal:

Shortcuts

Share