Esancharpati.com

Esancharpati.com छिटो हाेइन, सत्य समाचार !

राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन भदौं ११ गते हुने
25/08/2025

राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन भदौं ११ गते हुने

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौं ११ गते बुधवार हुन.....

चीनमा टेलिग्राममा च्यानलमा महिलाका गोप्य तस्बीर सार्बजनिक
25/08/2025

चीनमा टेलिग्राममा च्यानलमा महिलाका गोप्य तस्बीर सार्बजनिक

काठमाडौँ । चीनमा महिलाको गोपनीयतासँग सम्बन्धित एउटा ठूलो काण्ड प्रकाशमा आएको छ । टेलिग्राममा चल्ने गोप्य च्यान.....

ट्रम्पले सहयोग रोकेपछि दक्षिण अफ्रीकाको एचआईभी संकट बढ्यो
25/08/2025

ट्रम्पले सहयोग रोकेपछि दक्षिण अफ्रीकाको एचआईभी संकट बढ्यो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा विदेशी सहायता कटौती गरेपछि गैर-नाफामुखी एचआईभ....

प्रचण्डद्वारा नेपाल पर्वतारोहण संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई
25/08/2025

प्रचण्डद्वारा नेपाल पर्वतारोहण संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल पर्वतारोहण संघ (एन...

एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
25/08/2025

एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल ओभिडोमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खे...

राज्य व्यवस्था समितीको सभापतिको चयनको छलफलमा कांग्रेस
25/08/2025

राज्य व्यवस्था समितीको सभापतिको चयनको छलफलमा कांग्रेस

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको सभापतिको चयन गर्न कांग्रेस छलफलमा रहको छ । सभामुखले समितिको स.....

विश्वासको मत नलिएको विषयमा प्रधानमन्त्री ओलीलाई सर्वोच्चले सोध्यो चार प्रश्न
25/08/2025

विश्वासको मत नलिएको विषयमा प्रधानमन्त्री ओलीलाई सर्वोच्चले सोध्यो चार प्रश्न

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको विषयमा परेको रिटमा छलफलका लागि .....

२०८२ भदौँ ९ गते सोमबार, हेर्नुहोस आजको राशिफल
25/08/2025

२०८२ भदौँ ९ गते सोमबार, हेर्नुहोस आजको राशिफल

आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइमा ध्यान दिन सके राम्रो परिणाम प्राप्त हुनेछ। पारिवारिक तथा...

नाउपाका नेता धनीराम चौधरी जनमतमा प्रवेश, रुपन्देही-३ मा उम्मेदवार बन्ने
24/08/2025

नाउपाका नेता धनीराम चौधरी जनमतमा प्रवेश, रुपन्देही-३ मा उम्मेदवार बन्ने

बुटवल । नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही-१ मा उम्मेदवार बनिसकेका धनीराम चौधरी सीके राउत नेतृत्वको जनमत पार.....

संविधान घोषणाको दशकलाई विशेष उत्सवका रुपमा मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समिति गठन
24/08/2025

संविधान घोषणाको दशकलाई विशेष उत्सवका रुपमा मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समिति गठन

काठमाडौँ । नेपालको संविधान घोषणाको एक दसकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अ.....

अनिल अम्बानीको समस्या फेरी बढ्यो
24/08/2025

अनिल अम्बानीको समस्या फेरी बढ्यो

काठमाडौँ । भारतका उद्योगपति अनिल अम्बानीको समस्या अझ बढेको छ । स्टेट बैंक अफ इन्डिया पछि, बैंक अफ इन्डियाले द....

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
24/08/2025

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।       १- नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही-१ मा .....

Address

Bagbazar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Esancharpati.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Esancharpati.com:

Share