Rastrabani

Rastrabani अर्थ-राजनीतिक डिजिटल पत्रिका

राष्ट्रको सञ्चार बन्ने हाम्रो लक्ष्य हाम्रा समस्त पाठक, श्रोता र दर्शकहरूको सहयोग, सुझाव र अनुमोदनबाट मात्र स्थापित हुन सक्छ। त्यसैले हामीलाई आवश्यक सामग्री, सुझाव र सूचना प्रदान गरेर अनि आलोचनामार्फत सहयोग पुर्‍याउन हामी अनुरोध गर्दछौं

16/09/2026

नेपाली कांग्रेस गगन थापा पक्षको वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा

16/09/2026

सेयर लगानीकर्तालाई ठूलो राहत: पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित

16/09/2026

युद्धस्तरमा काम भइरहेको छ

16/09/2026

प्रधानमन्त्री र मैले काम बाढेका छौं

16/09/2026

बाढी पीडितलाई उठाएको राहत कहाँ गयो ?

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको बैठक तस्विर : गोपाल दाहाल/रासस
16/09/2026

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको बैठक

तस्विर : गोपाल दाहाल/रासस

बुधबार सिंहदरबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकफाेटाे: गाेपाल दाहाल
16/09/2026

बुधबार सिंहदरबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक

फाेटाे: गाेपाल दाहाल

बुधबार सिंहदरबार बसेको संङ्घीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको ३० औं बैठकफाेटाे: गाेपाल दाहाल
16/09/2026

बुधबार सिंहदरबार बसेको संङ्घीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको ३० औं बैठक
फाेटाे: गाेपाल दाहाल

16/09/2026

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, उच्चस्तरीय राजनीतिक संयन्त्रबारे छलफल

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, उच्चस्तरीय राजनीतिक संयन्त्रबारे छलफलकाठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। र...
16/09/2026

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, उच्चस्तरीय राजनीतिक संयन्त्रबारे छलफल

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो। बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन लगायतका विषयमा छलफल हुने बताइएको छ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसहित समसामयिक विषयमा पनि छलफल हुनेछ। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा प्रतिनिधिहरू सहभागी छन्।

फाेटाे: गाेपाल दाहाल

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Rastrabani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rastrabani:

Shortcuts

Share