20/01/2021
वरपरका मान्छेहरु दङ्ग छन् ,
हुलका हुल मान्छे आएको देखेर भिलेज पार्कमा।
त्यो पनि कवि, कलाकार, राजनीतिज्ञ, पत्रकार
अनि धेरै कारहरु ....
आजभोलि बजार भरी हल्ला छन् रे,
के छ हो त्यो भिलेज पार्कमा?
किन लाग्छन् मान्छेको भिड त्याहा?
एकजना भिलेज पार्कमा पाल्नुहुने भद्रजनले फ्याट्ट भन्नुभयो रे,
त्यो सबै थाहा पाउन त पहिला जानू पर्यो नि भिलेज पार्कमा।
😍😍😍😍😍