17/02/2026
सिस्टम पुरानो, तर सपना नयाँ,
झुटको भीडमा सत्य नै मेरो छायाँ।
कुर्सीका खेलाडी, जनताको खेल,
अब सडकबाट उठ्छ असली मेल।
भोकले सिकायो — डर मान्दिन म,
आवाज उठेपछि थाम्दिन म।
परिवर्तन कागजमा होइन, भिडमा हुन्छ,
जनताको र्याप अब सिधै हिटमा हुन्छ