Nepal News

Nepal News “The voice of truth, the heart of entertainment.”

28/09/2025

सभापति देउवा कुनै अपराधि होइन, उहाँ देश छाडेर भाग्ने मान्छे होइन, अनर्गल हल्ला फैलाइयो, पूर्वाग्रही ढंगबाट अघि बढ्ने सरकारलाई अधिकार छैन

27/09/2025

नेपाललाई टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक सफलता, वेस्ट इन्डिज १९ रनले पराजित, कप्तान राेहित पौडेल 'प्लेयर अफ दि म्याच'

कप्तान रोहित पौडेलको अलराउन्डर प्रदर्शनसँगै नेपालले पहिलोपल्ट टी-२०आई खेलमा टेस्ट टोलीलाई पराजित गर्दै इतिहास रचेको छ। स...
27/09/2025

कप्तान रोहित पौडेलको अलराउन्डर प्रदर्शनसँगै नेपालले पहिलोपल्ट टी-२०आई खेलमा टेस्ट टोलीलाई पराजित गर्दै इतिहास रचेको छ। संयुक्त अरब इमिरेट्समा जारी युनिटी कपको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको हो।

26/09/2025

मुलुक सधैँ यस्तो अवस्थामा रहिरहन सक्दैन, निकास निकालौँ, निकासका लागि दलहरुले बढी भूमिका खेल्नुपर्छ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

26/09/2025

पार्टीको बैठकपछि प्रचण्डले भने– म अब माओवादीको अध्यक्ष रहिनँ, संयोजक भएँ, माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा

26/09/2025

जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पताल पुगे सञ्चारमन्त्री खरेल, घाइतेको अवस्थाबारे लिए जानकारी

26/09/2025

पहिरो हटाएर सडक सञ्चालनमा आएपछि यस्तो छ तुइन खोला क्षेत्रको अवस्था, मुग्लिन-नारायणगढ सडकखण्डमा निर्वाध सवारी आवागमन

25/09/2025

ओली, प्रचण्ड र देउवामाथि बाबुरामको आरोप–आलोपालो गरेर राज्यको दोहन गरे, अब टाउको उठाउन दिनु हुँदैन, चुनावअघि भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ, बालेन–हर्कलाई मिल्न आह्वान

25/09/2025

बालेनमाथि हर्कको गम्भीर आरोप– जनताले विदेशी दलाल भनेर चिनिसके, देशको अवस्था खरानी बनाएको भन्दै पोखे आक्रोश

24/09/2025

काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सिमानामा रहेको कपनको खहरे खोलामा हरेक पटक ठूलो वर्षा हुँदा बाढीको समस्या हुने गरेको छ । ढल व्यवस्थापन नहुँदा तथा खोलामै सडक बनाइएका कारण पानी पर्दा बाढी आउने गरेको हो । बाढीले यहाँका घरहरु डुबानमा पर्ने गरेका छन् ।

24/09/2025

तुइन खोलाको पहिरो पन्छाउने काम धमाधम, कहिले खुल्छ मुग्लिन–नारायणगढ सडकखण्ड ?

24/09/2025

नेतृत्वबारे प्रचण्डको जवाफ–छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ, माओवादी केन्द्रीय समिति भंग

Address

Anamnagar
Kathmandu
044600

Alerts

Be the first to know and let us send you an email when Nepal News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share