19/08/2026
Comedy गर्ने,हँसाउने कला भएका ब्यक्तिहरुलाइ खुशिको खबर।
Super Comedy League को अडिसन हुँदैछ, Act based Comedy Reality Show भएको हुनाले Script लेख्न नसक्ने तर Perform गर्न रुचाउने ब्यक्तिहरुले भाग लिन सक्नु हुनेछ!
Audition Details
Venue: The Entrance Cafe, चाकुपाट, ललितपुर
Date: २०८३ भदौ ६ गते, शनिबार
Time: बिहान ११:३० बजे
Judges:
राजेश हमाल
लुनिभा तुलाधर
रविन्द्र झा
विल्सन विक्रम राई
सुरक्षा पन्त
Audition को लागि script लेख्नु पर्दैन,आयोजक आफैंले उपलब्ध गराउनेछ!
For More Information:
01-5268972 | 9802372180