Our Choice Youths Voice

Our Choice Youths Voice हरपलको सत्य-तथ्य खबरका लागि

उक्त कार्यक्रममा २३ देशका क्याडेटहरू सहभागी हुनेछन् । दूईसातासम्म हुने कार्यक्रममा क्याडेटहरुले भारतको राष्ट्रपति द्रौपद...
20/01/2024

उक्त कार्यक्रममा २३ देशका क्याडेटहरू सहभागी हुनेछन् । दूईसातासम्म हुने कार्यक्रममा क्याडेटहरुले भारतको राष्ट्रपति द्रौपदी मुर्मु, सुरक्षा मन्त्री लगायतका उच्चपदस्थलाइ समेत भेटने र छलफल गर्ने मौका पाउने समेत जनाईएको छ ।

दमक/ झापाको दमकस्थित झापा मोडेलमा अध्ययनरत एक छात्राले युथ एक्सेन्ज कार्यक्रममा छनोट भएर विदेश जाने अवसर पाएकीछ....

नेपालबाट सिक्किम आएर युगौ देखि सिक्किम र सिक्किमेबीच मैत्री भाव स्थापित गरेर यहाँ धेरै नेपालका नागरिकहरु गाउँ बस्ती अनि ...
08/01/2024

नेपालबाट सिक्किम आएर युगौ देखि सिक्किम र सिक्किमेबीच मैत्री भाव स्थापित गरेर यहाँ धेरै नेपालका नागरिकहरु गाउँ बस्ती अनि शहरी क्षेत्रमा बसेका छन् , धेरैकोमा यहाँ सिक्किमको वोटर कार्ड, आधार कार्ड, राशन कार्ड, ड्राइविंग लाइसेंस पनि उपलब्ध छ, गाड़ी चलाएर कतिले श्रमिक गरेर जीवन धानी रहेका छन् भने कतिले अकुत सम्पति पनि कमाएका छन् तर स्थानीय कसैले तिमीहरु नेपालको हो भनेर हेला – होचो गरेको छैन, न सिक्किमको सरकारले अन्याय गरेको छ, न यहाँको नागरिकहरुले ‘नेपालको’ भनेर आवाज उठाएका छन् ।

बिरेन्द्र तामलिंग/ सिक्किम नेपाल र सिक्किमको सम्बन्धमा कुनै आँच आउने छैन पहिले जस्तो थियो त्यस्तै रहन्छ: अझ प्रग.....

04/09/2023

pls share and like

i love nepal

सौर्य दमक अस्पताल र थाना रोडस्थित होम्ताङ आयुर्वेद अस्पताल सम्बन्धित निकायबाट अनुमति नलिइ सञ्चालनमा
28/05/2023

सौर्य दमक अस्पताल र थाना रोडस्थित होम्ताङ आयुर्वेद अस्पताल सम्बन्धित निकायबाट अनुमति नलिइ सञ्चालनमा

दमक ,/ झापाको दमकमा दुई अस्पताल सम्बन्धित निकायको अनुमति बिनै सञ्चालनमा रहेको पाइएको छ । तोकिएका न्यूनतम मापदण्ड ....

https://gorkhapatraonline.com/news/60846
13/04/2023

https://gorkhapatraonline.com/news/60846

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन बढाउन सबैभन्दा पहिले माटोकोे सुधा...

प्रश्न (क) के छ हौ खबर ?उत्तर-(ख) बेहाल छ यार ।प्रश्न (क)  किन नी ?उत्तर-(ख) बैंक तथा सहकारीले ताकेता गरेको गर्यै छ, जग्...
09/03/2023

प्रश्न (क) के छ हौ खबर ?
उत्तर-(ख) बेहाल छ यार ।

प्रश्न (क) किन नी ?
उत्तर-(ख) बैंक तथा सहकारीले ताकेता गरेको गर्यै छ, जग्गा जमिन लिलामीमा जान लाग्या छ ।

प्रश्न (क) बैंक तथा सहकारीसंग कुरा गर्नु भएन त ?
उत्तर-(ख) गरेर के गर्नु र ? जसरी पनि तिर्नु पर्यो भन्छन् ।

प्रश्न (क) ब्यवसाय चल्दै छैन र ?
उत्तर-(ख) चल्दैछ नी, चल्न त, पहिला जस्तो राम्रो चल्न सक्या छैन, आम्दानी छैन, ब्याज नै दोब्बर भएर किस्ता तिर्न सक्ने अवस्था छैन ।

प्रश्न (क) के छ त अबको योजना ?
उत्तर-(ख) केहि छैन, कि त सम्पती माया मारेर जे सुकै गर् भन्नु पर्यो कि त अब भाग्नु पर्यो ।

विष्णुप्रसाद पोखरेल/ दमक मैले जे देखे त्यहि लेखेँ प्रश्न (क) के छ हौ खबर ? उत्तर-(ख) बेहाल छ यार । प्रश्न (क) किन नी ? उत्त....

दमकमा पनि नाफा कमाउने कम्पनी जसरी सहकारी खोल्ने र सर्वसाधरणको निक्षेप भेला गरेर सिमित समुह तथा ब्याक्तिलाई करोडौ लगानी ग...
19/02/2023

दमकमा पनि नाफा कमाउने कम्पनी जसरी सहकारी खोल्ने र सर्वसाधरणको निक्षेप भेला गरेर सिमित समुह तथा ब्याक्तिलाई करोडौ लगानी गर्ने सहकारीहरु पनि रहेकाछन् भन्ने आइरहेको छ । यस्ता सहकारीहरु जुनसुकै समयमा पनि जोखिममा पर्न सक्छन् । सिमित समुह वा ब्याक्तिलाई करोडौ लगानी गर्ने र त्यसमा सहकारीका उपल्लो कर्मचारी तथा सञ्चालक शेयर बस्ने गरेको समेत देखिन्छ । यसले जोखिम ननिम्त्याएर के हुन्छ त ? सदस्यमा आधारित रहेर कारोबार गरेका सहकारी जोखिममा छैनन् र रहदैनन् भन्ने लाग्छ । तर जुन सहकारीले सहकारीको मर्म र भावाना बिपरित कमाउ धन्दामा लागेकाछन् ति सहकारी ढिलो चाँडो ताला लाग्नेछन् । त्यस्ता सहकारीमा राखेको निक्षेप जोखिममा पर्नेछ ।

मैले जे देखे त्यहि लेखेँ विष्णुप्रसाद पोखरेल दमक/ झापाको दमकमा केहि बर्ष अघि गरिबी निवारणको नाममा खोलिएको एउटा स.....

ग्लोबल बैक शाखाको बित्तिय साक्षरता तथा डिजिटल बैकिंङ कार्यक्रम
17/12/2022

ग्लोबल बैक शाखाको बित्तिय साक्षरता तथा डिजिटल बैकिंङ कार्यक्रम

दमक/ झापाको दमकस्थित ग्लोबल बैकको शाखाले बित्तिय साक्षरता तथा डिजिटल बैकिंङ सम्बन्धि एकदिने कार्यक्रम दमकमा सम.....

14/12/2022

आजै आफ्नो व्यवसायकोको बिज्ञापन आफ्नै सामाजिक संजाल (Facebook) मार्फत गराउनु होस् .
🙍 𝐃𝐄𝐒𝐈𝐆𝐍𝐈𝐍𝐆
🍥 𝐁𝐑𝐀𝐍𝐃𝐈𝐍𝐆
🚀𝐀𝐃𝐕𝐄𝐑𝐓𝐈𝐒𝐈𝐍𝐆
Get Every Design On Every Festival
➡️Send Message for further process
Contact no. : 9801717070
PurbaSansar Digital Media

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Our Choice Youths Voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share