Nepalkhabar

Call Directions Website Contact the business

Nepalkhabar We are online media and news company from Nepal. We cover latest issues about politics, community, sports, economy, entertainment etc. Online news from Nepal

आज मङ्‌गलबार, २७ असोज २०८३ को राशिफलज्यो. मेनुका दाहाल
12/10/2026

आज मङ्‌गलबार, २७ असोज २०८३ को राशिफल
ज्यो. मेनुका दाहाल

अघि बढ्यो प्रधानमन्त्री शाहको भारत भ्रमणको गृहकार्य, काठमाडौँ आएर फर्किए मुनु महावरविस्तृतमा 👇
12/10/2026

अघि बढ्यो प्रधानमन्त्री शाहको भारत भ्रमणको गृहकार्य, काठमाडौँ आएर फर्किए मुनु महावर

विस्तृतमा 👇

तनहुँको शुक्लागण्डकीमा सूर्य नेपालले बनाइदियो सामुदायिक फोहोर व्यवस्थापन केन्द्रनगर क्षेत्रका फोहोरको व्यवस्थित संकलन, प...
12/10/2026

तनहुँको शुक्लागण्डकीमा सूर्य नेपालले बनाइदियो सामुदायिक फोहोर व्यवस्थापन केन्द्र
नगर क्षेत्रका फोहोरको व्यवस्थित संकलन, प्रशोधन तथा पुनः प्रयोगमा सहयोग पुग्ने

in details👇

गगनका गणतन्त्रवादी साथी मधुको उपसभापतिमा छलाङराष्ट्रिय राजनीतिमा कमै सुनिने नाम महाधिवेशनबाट अनुमोदित भएपछि मधु चासोका प...
12/10/2026

गगनका गणतन्त्रवादी साथी मधुको उपसभापतिमा छलाङ
राष्ट्रिय राजनीतिमा कमै सुनिने नाम महाधिवेशनबाट अनुमोदित भएपछि मधु चासोका पात्र बनेका छन्। कांग्रेसभित्र भने मधु आचार्य परिचित नाम हो। मधु राजनीतिक परिवारमै हुर्किए। मधुका बुवा ध्रुव आचार्य कांग्रेसमा सक्रिय थिए।

२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई काठमाडौँको थापाथलीमा आयोजित नेपाल तरुण दलको कार्यक्रमबाट पक्राउ गर्दा मधुका बुवा ध्रुव पनि त्यहीँ थिए। तरुण दलको प्रतिनिधि भएर कार्यक्रममा सहभागी ध्रुव कांग्रेसका जल्दाबल्दा नेता मानिन्थे

अब सवारी दर्ता तथा नामसारीका लागि यातायात कार्यालयमा उपस्थित हुन नपर्नेसमाचार कमेन्टमा
12/10/2026

अब सवारी दर्ता तथा नामसारीका लागि यातायात कार्यालयमा उपस्थित हुन नपर्ने
समाचार कमेन्टमा

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र समाचार कमेन्टमा
12/10/2026

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र
समाचार कमेन्टमा

12/10/2026

नेपाल-चीन सीमा नाकाहरूलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पहल गर्छुः प्रश्तावित राजदूत कल्याणराज शर्मा

समुद्री तापक्रमको रेकर्ड तोड्यो एल निनोलेविस्तृत समाचार कमेन्टमा
12/10/2026

समुद्री तापक्रमको रेकर्ड तोड्यो एल निनोले

विस्तृत समाचार कमेन्टमा

चैतको सुरुमै स्थानीय चुनाव गर्न आयोगले थाल्यो तयारीअन्तरजिल्ला र विदेशमा बसेका नेपालीलाई मतदानको अवसर दिन अध्ययननिर्वाचन...
12/10/2026

चैतको सुरुमै स्थानीय चुनाव गर्न आयोगले थाल्यो तयारी
अन्तरजिल्ला र विदेशमा बसेका नेपालीलाई मतदानको अवसर दिन अध्ययन

निर्वाचन आयोगले चैतको पहिलो साताभित्र स्थानीय तहको चुनाव गराउनेगरी तयारी अगाडि बढाएको छ। आयोगका एक उच्च अधिकारीका अनुसार फागुन ३० देखि चैत पहिलो हप्तासम्म निर्वाचन गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिइएको छ।

अघिल्लो पटक २०७८ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो।

‘समयको हिसाबले गत वर्ष फागुन २१ मा भएको प्रतिनिधि सभाको समय ठीक हो। तर, कानुनका हिसाबले फागुन ३० भन्दा उता मात्र गर्नुपर्छ। धेरै ढिलो गर्न पनि मौसमको कुरा छ,’ ती अधिकारीले नेपालखबरसँग भने, ‘तिहार पछाडिसम्ममा घोषणा गरिसक्नुपर्छ।’

रुसलाई कडा चेतावनी दिने तयारीमा नेटोका सैन्य कमान्डरविस्तृत कमेन्टमा
12/10/2026

रुसलाई कडा चेतावनी दिने तयारीमा नेटोका सैन्य कमान्डर

विस्तृत कमेन्टमा

Address

Blue Star Complex, Thapathali/11
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepalkhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalkhabar:

Shortcuts

Share