16/04/2025
बिगत लामो समयदेखी मृगौला फेल भएर हेमोडाइलाइस गर्दै आएको मृगौला बिरामी स्व. राज कुमार दुवाल आज स्वर्गरोहण हुनुभएको ६ दिन भएको छ। उहाँ एउटा समाजसेवि अनि मृगौला बिरामीहरुको हक अधिकार र सेवा को लागि निरन्तर लडेर निकै योगदान पुर्याउनुभको छ। आज हामी मृगौला पिडित सरोकार समाज नेपाल को केन्दृय अध्यक्ष श्री बलराम सुवेदी ज्यु सहित सम्पुर्ण टिम साथै मृगौला बिरामी र स्याहर्कताहरु उहाँ निबास चाँगुनारायण न.पा ओडा न. ५ छालिङ स्थित हार्दिक श्रद्धाञ्जली तथा समाबेदना प्रकट गर्न उपस्थित भएका छौ। हजुरको आत्मा ले बैकुन्ठमा बास होस
"श्री मृगौला पिडित सरोकार समाज नेपाल"