Butwal News Network

Butwal News Network Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Butwal News Network, Media/News Company, Kathmandu.

28/03/2026

कपिलवस्तुका ८० बर्षिय खिमानन्द न्याैपाने भन्छन् कम्युनिस्टहरु आफ्नै कारण सक्किए
तर उनीहरुकाे याेगदान सक्किन्न ।

28/03/2026

एमाले कार्यकर्ता र प्रहरीबीच झडप ! यसरी निकालियाे ओलीलाई ..

ए´क्सनमा बालेन सरकार !!
28/03/2026

ए´क्सनमा बालेन सरकार !!

माैसम बदलीपछि सफा भयाे बुटवलकाे माैसम..
21/03/2026

माैसम बदलीपछि सफा भयाे बुटवलकाे माैसम..

21/03/2026

बुटवमा भारी बर्षा !!

16/03/2026

बुटवलमा भीषण असिना !!

08/03/2026

बुटवलमा अकस्मात भारी बर्षा

07/03/2026

रुपन्देहीमा जित !!

रास्वपाले प्रत्यक्षमा ११५ सिट हाराहारी जित्दा पनि समानुपातिकमा ७०+ सिट आउने निश्चित छ। यसो हुँदा दुई तिहाई (१८४) को सरका...
07/03/2026

रास्वपाले प्रत्यक्षमा ११५ सिट हाराहारी जित्दा पनि समानुपातिकमा ७०+ सिट आउने निश्चित छ। यसो हुँदा दुई तिहाई (१८४) को सरकार बन्नेछ । यो संविधान संसोधनका लागि पर्याप्त हुन्छ। अब छ्लफल प्रारम्भ गरौं- संविधानमा के के प्राबधान संशोधन गर्नैपर्नेछ ?
पुनश्च: राष्ट्रिय सभाको अवरोध त छदैछ !

06/03/2026

अपडेट :
कपिलवस्तु २ को १६०० मत गणना हुँदा
तारा - ८००
रुख - ४००
घन्टी - ४०० सय ।तौलीहवा

अपडेट : कपिलवस्तु क्षेत्र न.१ को मतगणना कार्य शुरु हुन लागेको छ । बिहान ८ बजे बाट गणना गर्ने भनिएपनि पार्टी प्रतिनिधिको ...
06/03/2026

अपडेट : कपिलवस्तु क्षेत्र न.१ को मतगणना कार्य शुरु हुन लागेको छ । बिहान ८ बजे बाट गणना गर्ने भनिएपनि पार्टी प्रतिनिधिको नाम आउन ढिला भएको हो । कपिलवस्तु क्षेत्र १ मा कुल मतदाता १४७६५९ रहेकोमा खसेको जम्मा मत ९२४९४ छ । जसको ६२.६४% हुन्छ । शुद्धोधन वडा ३ गुलेरीको मत गणना सुरु भएको छ ।

अपटेड !!
06/03/2026

अपटेड !!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Butwal News Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Butwal News Network:

Share