Study Material

Study Material Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Study Material, Digital creator, Kathmandu.

BBS Second Year ko Exam routine auna lagyo!अब त exam preparation गर्ने बेला भयो नि 😄हाम्रो Study Material YouTube Channe...
02/11/2025

BBS Second Year ko Exam routine auna lagyo!
अब त exam preparation गर्ने बेला भयो नि 😄
हाम्रो Study Material YouTube Channel ले BBS Second Year का students हरुलाई target गरेर Business Communication को full class series चलाइरहेको छ।
यदि तपाईंलाई Business Communication एकदमै गाह्रो लाग्छ र “pass हुन सक्दिन जस्तो लाग्छ” भनेर tension मा हुनुहुन्छ भने — आजै हामीलाई WhatsApp message गर्नुहोस् र live class join गर्नुहोस्।
अनि यदि तपाईं youtube bata prepare गर्न चाहनुहुन्छ भने — हाम्रो YouTube channel "Study Material" मा गएर मैले बनाएका Business Communication का videos हरु हेर्न सक्नुहुन्छ।
👉 आजैबाट सुरू गर्नुहोस्, exam मा Ramro marks ल्याउन सकिन्छ 💪

BBS प्रथम वर्ष (२०८२ सालको परीक्षा लक्षित) को ट्युसन क्लासहरू जेठ ५ गतेदेखि सुरु हुँदैछ।यसमा Business English र Economic...
17/05/2025

BBS प्रथम वर्ष (२०८२ सालको परीक्षा लक्षित) को ट्युसन क्लासहरू जेठ ५ गतेदेखि सुरु हुँदैछ।
यसमा Business English र Economics को Numerical भाग पढाइनेछ, र नियमित तथा आंशिक दुवै विद्यार्थीहरूका लागि खुला छ।
क्लासमा सहभागी हुन चाहनुहुन्छ भने तलको number मा Whatsapp गर्नु होला ।

५० देखि ६० दिनसम्मको कक्षा मात्र रु. १५ सयमा!
क्लास मिस नगरौँ—आजै सहभागी बनौँ!

Whats app : 9815398964

Tuition classes for BBS 1st Year (for the 2082 exam) are starting from Jestha 5. The classes will cover Business English and the numerical portion of Economics, and are open to both regular and partial students.
If you want to join, please message us in whatsapp 9815398964

Just Rs. 1500 for 50 to 60 days of classes!
Don't miss out—make sure to join our class!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Study Material posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share