
17/05/2025
BBS प्रथम वर्ष (२०८२ सालको परीक्षा लक्षित) को ट्युसन क्लासहरू जेठ ५ गतेदेखि सुरु हुँदैछ।
यसमा Business English र Economics को Numerical भाग पढाइनेछ, र नियमित तथा आंशिक दुवै विद्यार्थीहरूका लागि खुला छ।
क्लासमा सहभागी हुन चाहनुहुन्छ भने तलको number मा Whatsapp गर्नु होला ।
५० देखि ६० दिनसम्मको कक्षा मात्र रु. १५ सयमा!
क्लास मिस नगरौँ—आजै सहभागी बनौँ!
Whats app : 9815398964
Tuition classes for BBS 1st Year (for the 2082 exam) are starting from Jestha 5. The classes will cover Business English and the numerical portion of Economics, and are open to both regular and partial students.
If you want to join, please message us in whatsapp 9815398964
Just Rs. 1500 for 50 to 60 days of classes!
Don't miss out—make sure to join our class!