Allsportsnepal.com

Allsportsnepal.com Online Sports Media

Liverpool and Portugal footballer Diogo Jota and his brother Andre Silva have died in a car crash in Spain.
03/07/2025

Liverpool and Portugal footballer Diogo Jota and his brother Andre Silva have died in a car crash in Spain.

02/07/2025

ह्याट्रिकको विषयमा साम्बाको धारणा ।

Oman Cricket (OC) has finally agreed to pay the members of its men's T20 World Cup squad the prize money due to them fro...
23/06/2025

Oman Cricket (OC) has finally agreed to pay the members of its men's T20 World Cup squad the prize money due to them from that tournament, claiming that the long delay in clearing the dues was "procedural". In a statement put out on Monday, OC said the US$225,000 amount would be disbursed to the squad and support staff by July 2025.

𝐂𝐇𝐀𝐌𝐏𝐈𝐎𝐍𝐒 ⭐️ RCB PLAYED BOLD! 😇17 Years, 6256 Days, 90,08,640 Minutes later, the wait finally ends. 🙌🤯The IPL Trophy is ...
03/06/2025

𝐂𝐇𝐀𝐌𝐏𝐈𝐎𝐍𝐒 ⭐️ RCB PLAYED BOLD! 😇

17 Years, 6256 Days, 90,08,640 Minutes later, the wait finally ends. 🙌🤯

The IPL Trophy is finally coming home. And we CANT KEEP CALM! 🤩😍❤️

डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ।...
17/02/2025

डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। सोमबार भक्तपुर स्थित सैनिक आवासीय महाविद्यालयमा सम्पन्न फाइनलमा डीएभि स्कुलले नेपाल पुलिस स्कुललाई ६० रनको ठूलो अन्तरले पराजित गर्दै उपाधि पहिलो पटक आफ्नो पक्षमा पारेको हो।

आयुसले पोखरा थन्डर्सको कप्तानी गर्ने काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले स्टार खेलाडी आयुस घलानलाई क...
17/02/2025

आयुसले पोखरा थन्डर्सको कप्तानी गर्ने
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले स्टार खेलाडी आयुस घलानलाई कप्तानको जिम्मेवारी दिएको छ । अघिल्लो सिजन पोखराका लागि उत्कृष्ट प्रदर्शन गरेका आयुसले यो सिजन पोखराको कप्तान गर्ने भएका हुन् ।
आयुस एनएसएलको पहिलो सिजनमा ट्यालेन्ट हन्टबाट पोखरामा अनुबन्ध भएका थिए । दोस्रो सिजनमा उनी पोखराको मार्की खेलाडी रहेका थिए । पोखराका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले उनलाई कप्तानको जिम्मेवारी सुम्पेका हुन् ।
आयुसले कप्तानको जिम्मेवारी पाउँदा खुसि भएको बताएछन् ।
‘मलाई विश्वास गरेर कप्तानको जिम्मेवारी दिएकोमा पोखरा थन्डर्सलाई धन्यवाद दिन चाहन्छु । मैले पोखरालाई सफलता दिलाउन भरपुर मेहनत गर्नेछु,’ आयूसले भने ।
आयुसले अघिल्लो सिजन पोखराबाट खेल्दै २ गोल गरेका थिए ।
पोखराले यसअघि आफ्नो प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुत्त गरेको थियो । पोखराले आफ्नो मार्की खेलाडी भने मंगलबार सार्वजनिक गर्नेछ ।

सुमन श्रेष्ठ पोखरा थन्डर्सको मुख्य प्रशिक्षकमा नियुक्त काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले आफ्नो मुख...
15/02/2025

सुमन श्रेष्ठ पोखरा थन्डर्सको मुख्य प्रशिक्षकमा नियुक्त
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले आफ्नो मुख्य प्रशिक्षकका रुपमा सुमन श्रेष्ठलाई नियुक्त गरेको छ ।
क्लबले शनिबार उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । मुख्य प्रशिक्षक श्रेष्ठलाई पोखराका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले नियुक्ति पत्र हस्तान्तरण गरे ।
नियुक्ति पछि बोल्दै श्रेष्ठले पोखरासँग जोडिन पाउँदा धेरै खुसि भएको बताएका छन् । उनले अब टोलीलाई सफल बनाउन आपूmले सम्पूर्ण मेहनत खर्चिने बताए ।
‘पोखरासँग जोडिन पाउँदा धेरै खुसि छु । लिगमा क्लबलाई उपाधि दिलाउन भरपुर मेहनत गर्नेछु,’ श्रेष्ठले भने ।
सुमनसँग दुई दशकको प्रशिक्षण अनुभव छ । उनले नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरुमा लामो समय प्रशिक्षण गराएका छन् ।
प्रशिक्षक श्रेष्ठलाई क्लबमा भित्राउने कार्यक्रममा क्लबका म्यानेजमेन्ट टोलीसँगै अभिनेता अनुव विक्रम शाहको पनि सहभागिता रहेको थियो ।
अनुपलाई प्रशिक्षण श्रेष्ठले क्लबको जर्सि पनि हस्तान्तरण गरेका थिए ।

🚨   is hiring! 🚨
15/02/2025

🚨 is hiring! 🚨

एन्फामा फुटबल बाहेकको राजनीतिलाई तपाईंहरुले कसरी हेर्नु भएको छ ?
10/02/2025

एन्फामा फुटबल बाहेकको राजनीतिलाई तपाईंहरुले कसरी हेर्नु भएको छ ?

स्टार खेलाडी सुमित्रा रेग्मी ।
03/02/2025

स्टार खेलाडी सुमित्रा रेग्मी ।

भलिबल प्रशिक्षक कुमार राइको कुरा सुनौ ।
03/02/2025

भलिबल प्रशिक्षक कुमार राइको कुरा सुनौ ।

The Nepal APF Football Club of the Armed Police Force has won the title of the ANFA Women's League 2081. Winning the lea...
29/01/2025

The Nepal APF Football Club of the Armed Police Force has won the title of the ANFA Women's League 2081. Winning the league title for the fourth consecutive time, APF secured the championship by defeating Nepal Police Club 4-0 in the title clash held at Dasharath Stadium on Wednesday.

Address

Kathmandu
<<NOT-APPLICABLE>>

Alerts

Be the first to know and let us send you an email when Allsportsnepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Allsportsnepal.com:

Share