Music & Media

Music & Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Music & Media, Media/News Company, Kathmandu.

फिफा विश्वकप २०२६ खेल तालिका (नेपाली समय अनुसार)​समूह A​जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे​जेठ २९: दक्ष...
07/06/2026

फिफा विश्वकप २०२६ खेल तालिका (नेपाली समय अनुसार)
​समूह A
​जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे
​जेठ २९: दक्षिण कोरिया VS चेक रिपब्लिक — राति ७:४५ बजे
​असार ४: चेक रिपब्लिक VS दक्षिण अफ्रिका — राति ९:४५ बजे
​असार ५: मेक्सिको VS दक्षिण कोरिया — राति ६:४५ बजे
​असार ११: दक्षिण अफ्रिका VS दक्षिण कोरिया — राति ६:४५ बजे
​असार ११: चेक रिपब्लिक VS मेक्सिको — राति ६:४५ बजे
​समूह B
​जेठ ३०: क्यानाडा VS बोस्निया — राति १२:४५ बजे
​जेठ ३१: कतार VS स्विट्जरल्याण्ड — राति १२:४५ बजे
​असार ५: स्विट्जरल्याण्ड VS बोस्निया — राति १२:४५ बजे
​असार ५: क्यानाडा VS कतार — राति ३:४५ बजे
​असार ११: स्विट्जरल्याण्ड VS क्यानाडा — राति १२:४५ बजे
​असार ११: बोस्निया VS कतार — राति १२:४५ बजे
​समूह C
​जेठ ३१: ब्राजिल VS मोरक्को — राति ३:४५ बजे
​जेठ ३१: हाइटी VS स्कटल्याण्ड — राति ६:४५ बजे
​असार ६: स्कटल्याण्ड VS मोरक्को — राति ३:४५ बजे
​असार ६: ब्राजिल VS हाइटी — राति ६:१५ बजे
​असार ११: मोरक्को VS हाइटी — राति ३:४५ बजे
​असार ११: स्कटल्याण्ड VS ब्राजिल — राति ३:४५ बजे
​समूह D
​जेठ ३०: अमेरिका VS पराग्वे — राति ६:४५ बजे
​जेठ ३१: अष्ट्रेलिया VS टर्किए — राति ९:४५ बजे
​असार ६: अमेरिका VS अष्ट्रेलिया — राति १२:४५ बजे
​असार ६: टर्किए VS पराग्वे — राति ८:४५ बजे
​असार १२: टर्किए VS अमेरिका — राति ७:४५ बजे
​असार १२: पराग्वे VS अष्ट्रेलिया — राति ७:४५ बजे
​समूह E
​जेठ ३१: जर्मनी VS कुराकाओ — राति १०:४५ बजे
​असार १: आइभोरी कोस्ट VS इक्वेडर — राति ४:४५ बजे
​असार ७: जर्मनी VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार ७: इक्वेडर VS कुराकाओ — राति ५:४५ बजे
​असार १२: कुराकाओ VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार १२: इक्वेडर VS जर्मनी — राति १:४५ बजे
​समूह F
​असार १: नेदरल्याण्ड्स VS जापान — राति १:४५ बजे
​असार १: स्वीडेन VS ट्युनिसिया — राति ७:४५ बजे
​असार ६: नेदरल्याण्ड्स VS स्वीडेन — राति १०:४५ बजे
​असार ७: ट्युनिसिया VS जापान — राति ९:४५ बजे
​असार १२: ट्युनिसिया VS नेदरल्याण्ड्स — राति ४:४५ बजे
​असार १२: जापान VS स्वीडेन — राति ४:४५ बजे
​समूह G
​असार २: बेल्जियम VS इजिप्ट — राति १२:४५ बजे
​असार २: इरान VS न्युजिल्याण्ड — राति ६:४५ बजे
​असार ८: बेल्जियम VS इरान — राति १२:४५ बजे
​असार ८: न्युजिल्याण्ड VS इजिप्ट — राति ६:४५ बजे
​असार १३: न्युजिल्याण्ड VS बेल्जियम — राति ८:४५ बजे
​असार १३: इजिप्ट VS इरान — राति ८:४५ बजे
​समूह H
​असार १: textस्पेन VS केप भर्डे — राति ९:४५ बजे
​असार २: साउदी अरेबिया VS उरुग्वे — राति ३:४५ बजे
​असार ७: textस्पेन VS साउदी अरेबिया — राति ९:४५ बजे
​असार ८: उरुग्वे VS केप भर्डे — राति ३:४५ बजे
​असार १३: केप भर्डे VS साउदी अरेबिया — राति ५:४५ बजे
​असार १३: उरुग्वे VS स्पेन — राति ५:४५ बजे
​समूह I
​असार ३: फ्रान्स VS सेनेगल — राति १२:४५ बजे
​असार ३: इराक VS नर्वे — राति ३:४५ बजे
​असार ९: फ्रान्स VS इराक — राति २:४५ बजे
​असार ९: नर्वे VS सेनेगल — राति ५:४५ बजे
​असार १३: नर्वे VS फ्रान्स — राति १२:४५ बजे
​असार १३: सेनेगल VS इराक — राति १२:४५ बजे
​समूह J
​असार ३: अर्जेन्टिना VS अल्जेरिया — राति ६:४५ बजे
​असार ३: अस्ट्रिया VS जोर्डन — राति ९:४५ बजे
​असार ८: अर्जेन्टिना VS अस्ट्रिया — राति १०:४५ बजे
​असार ९: जोर्डन VS अल्जेरिया — राति ८:४५ बजे
​असार १४: अल्जेरिया VS अस्ट्रिया — राति ७:४५ बजे
​असार १४: जोर्डन VS अर्जेन्टिना — राति ७:४५ बजे
​समूह K
​असार ३: पोर्चुगल VS डीआर कंगो — राति १०:४५ बजे
​असार ४: उज्बेकिस्तान VS कोलम्बिया — राति ७:४५ बजे
​असार ९: पोर्चुगल VS उज्बेकिस्तान — राति १०:४५ बजे
​असार १०: कोलम्बिया VS डीआर कंगो — राति ७:४५ बजे
​असार १४: कोलम्बिया VS पोर्चुगल — राति ५:१५ बजे
​असार १४: डीआर कंगो VS उज्बेकिस्तान — राति ५:१५ बजे
​समूह L
​असार ४: इङ्गल्याण्ड VS क्रोएसिया — राति १:४५ बजे
​असार ४: घाना VS पानामा — राति ४:४५ बजे
​असार १०: इङ्गल्याण्ड VS घाना — राति १:४५ बजे
​असार १०: पानामा VS क्रोएसिया — राति ५:४५ बजे
​असार १४: पानामा VS इङ्गल्याण्ड — राति २:४५ बजे
​असार १४: क्रोएसिया VS घाना — राति २:४५ बजे
​🏆 नकआउट चरण (Knockout Stage)
​राउण्ड अफ ३२: असार १५ देखि असार २० सम्म
​राउण्ड अफ १६: असार २० देखि असार २४ सम्म
​क्वार्टरफाइनल: असार २६ देखि असार २८ सम्म
​सेमिफाइनल: असार ३१ र असार ३२ मा
​तेस्रो स्थानको खेल: साउन ३ गते
​फाइनल खेल: साउन ४ गते, मध्यरात १२:४५ बजे

RSP Head Rabi Lamichhane says, "नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै मानिसहरू आए..। म यस पटक समृद्धिको ढोका खोल्न नय...
04/06/2026

RSP Head Rabi Lamichhane says, "नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै मानिसहरू आए..। म यस पटक समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको हुँ..। समृद्ध नेपाल जुन एउटा सपना, जुन हामीले सिङ्गो युगदेखि देखिरहेका थियौँ, त्यसमा सहकार्य गर्ने एजेन्डा बोकेर म यहाँ आएको हुँ..। मेरा व्यक्तिगत माग मु'द्दा केही पनि छैनन्, पार्टीगत माग मु'द्दा केही पनि छैनन्..। मेरा माग, मेरा मु'द्दा नेपाल र नेपालीको उन्नतिमा मात्र केन्द्रित छ..। त्यतिका लागि मात्र म दिल्ली आएको हुँ..।

03/06/2026

Ramri ta ramri kati sarai ramri

Source:- NiteshBKOfficial

रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेछन् ।
03/06/2026

रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेछन् ।

कुन मन्त्रालयलाई कति बजेट ?
30/05/2026

कुन मन्त्रालयलाई कति बजेट ?

29/05/2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबवृद्धिको घोषणा गरेका छन्।

विगत चार वर्षका बजेटमा कर्मचारीहरूको तलब पुनरवलोकन भएको थिएन।

कर्मचारीहरूलाई खुसीको खबर दिने क्रममा उनले मर्यादित जीवनयापनका लागि पारिश्रमिक वृद्धि गर्नुपर्ने महसुस गरेको बताए।

उनले वृद्धिबाट खाइपाइ आएको पारिश्रमिकमा २१ प्रतिशतसम्म वृद्धि हुने बताए।

उनले यसबाट ग्रेडसहित न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँदेखि १ लाख रुपैयाँभन्दा माथि कायम हुने बताए।

उनले भने, "कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुआत गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाईपाई आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भइ ग्रेडसहित न्यूनतम पारिश्रमिक रु ४० हजार देखि रु १ लाख माथि कायम हुने छ।"

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरुसँग नयाँ बजेट बारे छलफल गरेर सुझाव लिनु भएको छ ।
22/05/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरुसँग नयाँ बजेट बारे छलफल गरेर सुझाव लिनु भएको छ ।

11/05/2026

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। कुल विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
यस वर्षको परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएकामा २ लाख ८४ हजार १६० जना विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुनका लागि आवश्यक ग्रेड प्राप्त गरेका छन्।
सबैभन्दा उच्च जीपीए अर्थात् ३.६० देखि ४.०० सम्म ल्याउने : ४८,३९२ जना ।
३.२० देखि ३.६० जीपीए ल्याउने : ८०,३७२ जना ।
२.८० देखि ३.२० जीपीए : ९४,२२२ जना
२.४० देखि २.८० जीपीए: ५५,९७७ जना
२.०० देखि २.४० जीपीए: ५,१९० जना
१.६० देखि २.०० जीपीए: ७ जना
१ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थीले 'एनजी' (Non-Graded) प्राप्त गरेका छन्।

सदाबहार गायक अरुण थापा साथमा लोकप्रिय गायिका लोचन भट्टराई
10/05/2026

सदाबहार गायक अरुण थापा साथमा लोकप्रिय गायिका लोचन भट्टराई

सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस भएका छन्।
07/05/2026

सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस भएका छन्।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Music & Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share