CKG Xettri

CKG Xettri बर्तमान हेरेर घमण्ड नगर्नुहोस
भबिस्य कसैले देखेको
छैन.
जस्तो पनि हुनसक्छ�
CKG Xettri �

ढोरपिपल मेला भलीबल प्रतियोगिता-२०८३
28/05/2026

ढोरपिपल मेला भलीबल प्रतियोगिता-२०८३

24/05/2026

आज गाउँ तिर पलम खादै साथी सङ्ग

“सूचना !          सूचना !!             सूचना !!!बनगाड कुपिण्डे नगरपालिका वडा नं. ७, ढोरपिपल बजार स्थलमाआयोजना हुन गइरहेक...
22/05/2026

“सूचना ! सूचना !! सूचना !!!
बनगाड कुपिण्डे नगरपालिका वडा नं. ७, ढोरपिपल बजार स्थलमा
आयोजना हुन गइरहेको खुल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता — २०८२ मा
सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा !

🏐 खेल मात्र होइन,
यस महोत्सवमा रहनेछ विशेष सांस्कृतिक आकर्षणहरू पनि !

✨ वडा नं. ७ को चर्चित लहरे नाच
✨ वडा नं. ११ को मनमोहक सिंगारु नाच
✨ साथै वडा नं. १० र वडा नं. ८ का आकर्षक सांस्कृतिक प्रस्तुतीहरू !

बालवालिका हरुकाे खाता बन्द सम्बन्धि जानकारि
22/05/2026

बालवालिका हरुकाे खाता बन्द सम्बन्धि जानकारि

मिति: २०८२ चैत मसान्तसम्म पाच वर्ष पूरा भएका बालबालिकाको सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा ।
21/05/2026

मिति: २०८२ चैत मसान्तसम्म पाच वर्ष पूरा भएका बालबालिकाको सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका पुर्णखोप सुनिश्चितता   तथा दिगोपन पालिका घोषणा गरिएको छ । पुर्ण खोप सुनिश्चितता तथा दि...
21/05/2026

सल्यानको बनगाड कुपिण्डे नगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा गरिएको छ । पुर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषण हुनेमा जिल्ला पहिलो पालिका बनेको छ ।

19/05/2026

चोत्रा खादै सिम पाखा सल्यान मा

छिन्चु जाजारकोट सडक अन्तर्गत बोटेचौर भुर्के नजिकै मिनि ट्रक र मोटरसाइकल ठोक्किदा मोटरसाइकलको पछाडि बसेको व्यक्तिको घटना ...
19/05/2026

छिन्चु जाजारकोट सडक अन्तर्गत बोटेचौर भुर्के नजिकै मिनि ट्रक र मोटरसाइकल ठोक्किदा मोटरसाइकलको पछाडि बसेको व्यक्तिको घटना स्थलमा मृत्यु भएको छ । मृत्यु हुने सल्यान शारदा नगरपालिका १३ वर्ष ४० का ढाकाविर भण्डारी रहेका छन ।
दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएका छन्।

बाराको कलैयामा किन्नर र तेस्रो लिङ्गीहरु र प्रहरी बिच विवाद हुँदा प्रहरीले तेस्रो लिङ्गी एकजनालाई पक्राउ गरेपछि।पक्राउको...
19/05/2026

बाराको कलैयामा किन्नर र तेस्रो लिङ्गीहरु र प्रहरी बिच विवाद हुँदा प्रहरीले तेस्रो लिङ्गी एकजनालाई पक्राउ गरेपछि।पक्राउको विरोधमा जिल्ला प्रहरी कार्यालय बाराको अगाडी महिलातथा'पुरुष'तेश्रो लिङ्गी हरुले पुरै शरीर नग्न भै प्रदर्शन गरिरहेका बेल्ला प्रहरी ले गरे लठ्ठी चार्ज। सामाजिक सञ्जाल

१६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा बन्द प्रशिक्षणको संशोधित समयतालिका सम्बन्धमा ।
04/05/2026

१६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा बन्द प्रशिक्षणको संशोधित समयतालिका सम्बन्धमा ।

बन्गाड कुपिण्डे नगर पालिका वडा न १ मा पर्ने  देबस्तलमा भयाको श्री प्रभाकर मा . बी मा अभिभाबक तथा चन्दादाताहरुको आर्थिक स...
04/05/2026

बन्गाड कुपिण्डे नगर पालिका वडा न १ मा पर्ने देबस्तलमा भयाको श्री प्रभाकर मा . बी मा अभिभाबक तथा चन्दादाताहरुको आर्थिक सहयोगमा प्रभाकर मावि देबस्थलले यो शैक्षिक सत्र 2083 साल देखि ढोरपिपल , बालवा संग्रहि , अम्रा र सल्लीबजार देखि गाडी संचालन हुने भएकोले अभिभावकज्यूहरुले विध्यालयमा आएर सम्पर्क गरिदिनुहुन अनुरोध छ।
🙏
❤️❤️❤️ ...... CKG Xettri

Address

बन्गाड कुपिन्डे नगरपालिका वाडा न:-7 मैदु पोखरा सल्यन
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when CKG Xettri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category