Tusar

Tusar लौ आयो

27/12/2023

बुढेसकालमा हिरो हुन खोज्नेलाई के भनौं र खोइ !

26/12/2023

पाथीभरा मातालाई सम्झने को को हुनुहुन्छ?
Nepal

26/12/2023

"इमानदार मानिस गरिब हुन्छ " कस्ले भन्नू भएको हो ?

20/07/2019

गजल
तपाईलाई थाहा छैन, म भनु कसरी
उसलाई थाहा छ, म भनु कसरी ।

डराउनु पर्दैन है, म आफै जादै छु
तपाईंको सबै थाहा छ, म भनु कसरी ।

पराइ हैन म, तपाईंको हेराइ हो गलत
तपाइँको सहयोगी हु, म भनु कसरी ।

तथ्यहिन कुरा सुनी रिसाउछौ कति वेर
एक दिन पछुताउछौ म भनु कसरी ।

कडा स्वभाव चिन्तनशैली बिचारको महान
कहिलै झुक्ने बानी छैन म भनु कसरी ।

जान्छौ पर रिसाएर कालो मुख लाई
आउ आउ नजिकसर भनु म कसरी ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Tusar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category