Neer

Neer :सर्वजीव-नमस्कारं केशवं प्रति गच्छति। :
:सर्वजीव-तिरस्कारं केशवं प्रति गच्छति॥

29/06/2026

is god # motivational
for more

22/02/2026

"मेरो भोट बालेनको लागि"

चस्मा लगाउदा पनि सपना देख्न नसकेको, म देश छोड्ने निर्णय लिनै लागेको थिए ।

उता परदेशिएकाहरु उतै हराएका छन, देशमा आवाज उठाउनेहरु त्यसै बिलाएका छन।

झणडामा रहेका सूर्य चन्द्रले समेत मुस्कुराउन छोडे, अनि म कसरी मुस्कुराउन सक्थे।

भनिन्छ नि, यदा यदा हि धर्मस्य ग्लानिर्भती भारत, अभ्युत्थानमधर्मस्य तदात्मानं सृज्याम्यहमं, सायद यस्तै श्री कृष्णको रुपमा बालेनले जन्म लिएका हुन।

बा थाहा छ, म कलेज जान मन नलागेर नगएको होइन, म मेरो भबिस्य नदेखेर नगएको हो।

बा(सबै बाआमा)छोरो घरमै बसोस चाहानुहुन्छ छ भने यसपालिको भोट बालेनका लागि, देश पनि बन्छ, छोरो पनि घरमै बस्छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Neer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share