The Rim Online

The Rim Online The Rim Online is Online news Portal from Nepal.

30/04/2026

थापाथलीको बस्ती पुगेर बाबुरामको अवलोकन, सुकुम्वासी मुद्दा फेरि चर्चामा

30/04/2026

ट्रक दुर्घटनामा २५ वर्षीया गुडियाको मृत्यु, आक्रोशित भीडले मोहनपुर थाना बिहार ( भारत ) का दरोगा सहित प्रहरीमाथि आक्रमण

30/04/2026

उहाँको कुरा कतिको जायज छ

30/04/2026

बुधबार बेलुकी आएको हावाहुरीमा देखिएको भ्यानक ड,र,लाग्दो दृश्य ।

आज बिहिबार : भगवान कालभैरवको असीम कृपाले तपाईंका सारा बाधा र भयहरू ना'श हुन्। ॐ भं भैरवाय अनिष्टनिवारणाय स्वाहा!ॐ कालभैर...
30/04/2026

आज बिहिबार : भगवान कालभैरवको असीम कृपाले तपाईंका सारा बाधा र भयहरू ना'श हुन्।

ॐ भं भैरवाय अनिष्टनिवारणाय स्वाहा!
ॐ कालभैरवाय नमः!

हेटौडा मा अशिना
29/04/2026

हेटौडा मा अशिना

29/04/2026

ललितपुर को अवस्था

29/04/2026

निर्वाचन पछि पहिलो पटक प्रेस मिट गर्दै मिराज ढुंगाना

29/04/2026

दाङमा बालेनविरुद्ध सुकुम्बासी समुदायको आक्रोश

29/04/2026

त्रिपुरेश्वर चोकमा बाईक र स्कुटी एकआपसमा
ठोक्किए र दुर्घटना

सावधान रहनुहोला : आज दिउँसो ४ बजेपछि देखि भोलि बिहान ६:४५ बजेसम्म नेपालका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना...
29/04/2026

सावधान रहनुहोला : आज दिउँसो ४ बजेपछि देखि भोलि बिहान ६:४५ बजेसम्म नेपालका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ।

प्रभावित क्षेत्रहरू:
🔹सुदूरपश्चिम: कन्चनपुर, डडेलधुरा, डोटी

🔹लुम्बिनी: बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासी

🔹गण्डकी/बागमती: नवलपूर, चितवन

🔹मधेश: बारा, पर्सा, धनुषा

🔹कोशी: झापा, मोरङ

29/04/2026

तल देखिएको व्यक्तिले हिजो बिहान पनौती ७ अवस्थित क्वाथे म:म:पसलबाट मोबाइल चोरेर भागेको सिसी क्यामरामा कैद भिडियो

Address

Chabahil
Kathmandu

Alerts

Be the first to know and let us send you an email when The Rim Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Rim Online:

Share