Sagun Magar

Sagun Magar Official page of Sagun Magar. Video Creator from Nepal.

संसारको सबैभन्दा मिठो झुट, "आइजा ! म केही पनि गर्दिन"                        "आमा"😍
29/09/2025

संसारको सबैभन्दा मिठो झुट, "आइजा ! म केही पनि गर्दिन"
"आमा"😍

26/09/2025

आमा त पाइयो तर लास्टा सौतेनी आमा परिन😃😃😃

आमा त पाइयो तर लास्टा सौतेनी आमा परिन😃😃😃
26/09/2025

आमा त पाइयो तर लास्टा सौतेनी आमा परिन😃😃😃

माया गर्छु भन्नेले दिल जलायो मेरो ❤️🙏
24/09/2025

माया गर्छु भन्नेले दिल जलायो मेरो ❤️🙏

23/09/2025

कबाडि बैज्ञानिक मन्त्री बन्नु भएकोमा महावीर पुन लाई सफलताको धेरै- धेरै शुभकामना

18/09/2025

कति सुन्दर ठाऊ….⛰️🏕️

17/09/2025

Beauty Queeen 🌲🏔️

Let’s share and support himकुलमाङ घिसिङलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने जेनजीको निर्णयनेपालको अन्तरिम सरकारको ने...
11/09/2025

Let’s share and support him

कुलमाङ घिसिङलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने जेनजीको निर्णय

नेपालको अन्तरिम सरकारको नेतृत्वमा कुलमाङ घिसिङलाई बनाउने जेनजीले निर्णय गरेको छ । हातको राजनीतिक संकट समाधानका लागि जेनजी नेपालले विज्ञप्ति जारी गर्दै अन्तरिम मन्त्रिपरिषदको नेतृत्वमा कुलमाङ घिसिङलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा हिजोको भर्चुअल छलफलमा समर्थन भएपनि संविधान अनुसार पदका लागि योग्न नहुने र उमेर सीमा पार भएकाले उनको नाम अस्वीकृत गरिएको स्पष्ट गरेको छ । जेन–जी नेपालका अनुसार प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साह ९बालेन०लाई योग्य उम्मेदवार मानिएको भए पनि उनले यस प्रक्रियामा रुचि नदेखाएका कारण विकल्प खोजिएको हो । त्यस्तै, हर्क साम्पाङको नाममा पनि छलफल भए पनि सबैलाई नेतृत्व गर्ने सम्भावना न्यून देखिएको विज्ञप्तिमा उल्लेख छ ।

10/09/2025

Gen z ले फेरि सुरु गरेको छ, We don't accept the release of Ravi भन्ने trend.✊🏽

चिया पिउनुहोस् साथीहरू, तपाईंहरू Facebook चलाउँदा चलाउँदै थाक्नुभएको होला...🤭
03/09/2025

चिया पिउनुहोस् साथीहरू, तपाईंहरू Facebook चलाउँदा चलाउँदै थाक्नुभएको होला...🤭

07/09/2024

डोल्पा ..🏔️
जंहा पीडा कति छ मुख बाट शब्द पो निस्केन तर ती आमा जो आफ्नो सन्तान प्रतीको आँशु नै काफी छन् ❤️🙏

उहाको छोराको स्वास्थ्य लाभको कामना🙏😍

I've received 10,000 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉
27/04/2024

I've received 10,000 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉

Address

Kathmandu

Telephone

+971559223091

Website

Alerts

Be the first to know and let us send you an email when Sagun Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share