The Corrupted Feed

The Corrupted Feed Decoding the madness in Nepal’s timeline

लामो समयको खडेरी र सुख्खाले आक्रान्त बनेको मधेश प्रदेशमा पछिल्लो २४ घण्टामा मध्यमदेखि भारी वर्षा भएको छ।
03/08/2025

लामो समयको खडेरी र सुख्खाले आक्रान्त बनेको मधेश प्रदेशमा पछिल्लो २४ घण्टामा मध्यमदेखि भारी वर्षा भएको छ।

  :नुवाकोटमा एक महिलाले एकैपटक ५ ओटा बच्चा जन्माएकी छिन ।😲photo- Ai
02/08/2025

:नुवाकोटमा एक महिलाले एकैपटक ५ ओटा बच्चा जन्माएकी छिन ।😲photo- Ai

  : बझाङको बाघ भनेर चिनिने नेपाली MMA फाइटर रविन्द्र ढाँटले आज भारतको नोएडामा हुने Matrix Fight Night ( MFN ) मा भारतका ...
02/08/2025

: बझाङको बाघ भनेर चिनिने नेपाली MMA फाइटर रविन्द्र ढाँटले आज भारतको नोएडामा हुने Matrix Fight Night ( MFN ) मा भारतका चुंगरेंग कोरेनसँग प्रतिस्पर्धा गर्दैछन् । साँझ ६:१५ बजे सुरु हुने MFN को १७ औं संस्करणमा ढाँटले बान्टामवेट टाइटलका लागि मेन इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । शुभकामना ।💐

02/08/2025

बारा–भारत सीमा नजिक महिलासहित लागुऔषध तस्कर पक्राउ

बारा जिल्लाको रक्सौल–नेपाल सीमा क्षेत्रमा भारतीय महिलालाई लागुऔषध तस्करीको आरोपमा पक्राउ गरिएको छ।

पक्राउ परेकी महिला सईदा खातुनलाई भारतीय प्रहरी र नेपाली सुरक्षाकर्मीको संयुक्त अपरेशनमा नियन्त्रणमा लिइएको हो। खातुनमाथि १५ हजार रुपैयाँको इनाम घोषित गरिएको थियो।

उनले भारतबाट नेपाल हुँदै काठमाडौंसम्म लागुऔषध आपूर्ति गर्दै आएको आरोप छ। हाल उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

हर्क साम्पाङ लेख्छन :-"विद्युत प्राधिकरण घाटामा गयो रे ??? बाँडेर खाएछन् कि के हो ??? बिल मिनाहा गरिदियो होला उद्योगहरुक...
03/05/2025

हर्क साम्पाङ लेख्छन :-"विद्युत प्राधिकरण घाटामा गयो रे ??? बाँडेर खाएछन् कि के हो ??? बिल मिनाहा गरिदियो होला उद्योगहरुको बक्यौता ! अब श्रमदान गर है तलब नथाप्नु ! सबै श्रम्दाता बन्नु, MD पनि !"

बन्दैछ नेपाल: सरकारले स्नातक माथिका विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने भएको छ । सरकारको नीति तथा कार्यक...
02/05/2025

बन्दैछ नेपाल: सरकारले स्नातक माथिका विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गरिएको हो । बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी ’कमाउँदै पढ्दै’ को नीति लागु गर्न लागिएको हो ।

दु:खद खबर: भारतको KIIT University मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको दुर्भाग्यपूर्ण निधन भएको छ। सर्लाही घर भई व...
02/05/2025

दु:खद खबर: भारतको KIIT University मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको दुर्भाग्यपूर्ण निधन भएको छ। सर्लाही घर भई वीरगञ्जमा बसोबास गर्दै आएकी प्रिसा केही महिना अगाडि निधन भएकी प्रकृति लम्सालकै होस्टेलमा फेला परेकी हुन्। उनी अध्ययनका लागि एक वर्षअघि मात्र भारत गएकी थिइन् र यही मे १८ तारिखमा नेपाल फर्कन टिकट काटिदिन परिवारलाई आग्रह गरेकी थिइन्। निधनको कारण अझै स्पष्ट भइसकेको छैन। सत्यतथ्य छानबिन होस् भन्ने अपेक्षा छ।
शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना। उनको आत्माले शान्ति पाओस्।

Message: राजा पनि हामी जस्तै एक आम नागरिक हुन्, उनी पनि हाम्ले जस्तै खाना खान्छन हामी जस्तै लुगा लगाउँछन् !
01/05/2025

Message: राजा पनि हामी जस्तै एक आम नागरिक हुन्, उनी पनि हाम्ले जस्तै खाना खान्छन हामी जस्तै लुगा लगाउँछन् !

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when The Corrupted Feed posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share