Universal HD Television

Universal HD Television Universal HD Television
https://universalsamachar.com
(1)

01/02/2026

पेशागत महासंघका अध्यक्ष पुण्यप्रसाद ढकाल ।

08/01/2026

अहिले सम्म त मैले कुनै पनि पार्टीको जिम्मेवारी लिएको छैनः कुलमान घिसिङ

07/01/2026

देश द्रोहीहरुले देश जलाएः केपी ओली

05/01/2026

हामी इतिहासको महत्वपूर्ण मोडमा छौ: रबि लामिछाने

05/01/2026

टी–२० विश्वकप ट्रफी नेपाल आउनु गौरवको क्षण भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताउँनु भएको छ

04/01/2026

भरतपुर यो मुलुककै सेन्ट्रल सिटी होः सुचना प्रविधि तथा सञ्चारमन्त्री मन्त्री जग्दिश खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको छ । पार्टी सभापति ...
04/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको छ । पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछि आयोजित पहिलो सचिवालय बैठक हो । बैठकमा पार्टी समायोजन प्रक्रिया तथा आगामी निर्वाचनसँग सम्बन्धित विषयमा छलफल भइरहेको छ।

03/01/2026

निर्वाचनको वातावरण बनिसकेको छैन– उपाध्यक्ष विष्णु पौडेल, नेकपा एमाले ।

03/01/2026

कार्यसम्पादन सम्झौताले कसैलाई नियन्त्रण गर्दैन- संचार सचिव, राधिका अर्याल।

01/01/2026

कोरियन भाषा पास गरेर पनि कोरिया जान नपाएपछि ईपीएस शाखामा प्रदर्शन

Address

KMC-16 Balaju
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Universal HD Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Universal HD Television:

Share