04/05/2024
सँसार जित्छु भनेर हिनेको मान्छे त मैदान छोडेर भाग्नेु पर्छ भने । यहाँ त अरु ले खनेको बाटो को साहारा लिदै आफु गन्तव्य मा पुग्छु भन्नु भ्रम मात्र हो साथी। समय मै होसमा आऊनु होला। कीनकी अहिले तपाईं कोमामा हुनुहुन्छ। जब तपाई कोमा बाट जाग्नु हुन्छ नी। हो तेती बेला न तपाईं को मैदान रहने छ न तपाईं को बाटो। समय मै समय लाइ र मान्छे लाई चिन्ने प्रयत्न गर्नु होला । नत्र समय तपाईं बाट धेरै टाढा पुगीसकेको हुनेछ। तेसैले मुखको गाँस मात्र नहेर्नुस् जीबन लामो छ पछाडि को अबस्था लाई पनि मध्येनजर गरी आफ्ना आगामी पाईलाहरु चाल्नु होला। नजीक र टाढाँ को कुरा होइन यहाँ। यहाँ त कसले कहिले देखी के गरेको थीयो र सपोर्ट गरे के गर्न सक्ला । यो कुरा ले माइने राख्छ। यो मेरो आफ्नै हो यसलाई गर्नु पर्छ।यो अलि टाढा को हो यसलाई यो ठाउँ बाट पाँखा लगाउनु पर्छ। भनेर घमन्ड गर्नु हुन्छ भने। पहिले आफुलाई फर्केर हेर्नेु होला की म कसको साहारा ले यो ठाउँ मा पुगे। यदि तपाईंलाई अहिले को ठाउँमा पुराऊने मान्छेले पनि तपाईं जस्तै नीयत राखेको भय आज तपाईँ यो ठाउँ मा पुग्न सक्ने मान्छे नै होईन। तेसैले केही पनि निणर्य लीनु अगाडि सय पल्ट सोच्नु होला। कीनकी समय सधै तपाईं कै पक्षमा हुन्छ भन्ने पनि छैन । समय को चक्र ले रत्नाकर डाँकु लाई बाल्मिकी बनायको कुरा त तपाईंलाई था नै होला । सँसारीक माया बडो अचम्म को छ ।तपाईं अगाडी की म अगाडि था छैन । तर जो अगाडि गय नी । जे जे छ तेरो मेरो सबै यै धर्तीमा छोडेर जानु पर्ने हो। । चाहे गरीब ले होस चाहे धनीले । नांगै आयका हौँ नांगै जाने हो । जति घमन्ड गरे पनि तपाईं तेसरी नै जल्ने हो जसरी म जल्ने छु। तपाईं पनि तेसरी नै सँसार छोडेर जाने हो जसरी म जानेछु तेसैले हर कुराहरु पारदर्शी गर्नु होला। सकुनी बन्ने बीचार मन बाट वाकी दीनु होला। नत्र कलीयुगमा फेरि अर्काे माहाभारत लेखीने छ । सबै को जय होस् 🙏🏼