Latest News Of Nepal

Latest News Of Nepal Send your content to: [email protected] Delve into our vibrant mix of information, inspirational quotes, engaging memes, and much more.
(3)

Discover the Latest News of Nepal: your ultimate guide to holidays and bandas, ensuring a hassle-free experience for all. Join us to stay effortlessly informed and entertained as we navigate Nepal's events together.

प्रधानमन्त्री बालेन शाहले फेसबुक स्टाटस लेख्छ्न:Malai pani Ambassador Banna Mann chha,PM ko Number chha Bhane yesso dinu...
06/06/2026

प्रधानमन्त्री बालेन शाहले फेसबुक स्टाटस लेख्छ्न:

Malai pani Ambassador Banna Mann chha,

PM ko Number chha Bhane yesso dinus na??

कानुनमन्त्री सोबिता गौतमको कर्मचारीलाई स्पष्ट सन्देश"सोर्सफोर्स गर्ने जुन प्रवृत्ति छ, त्यसबाट सबै जना टाढा रहनुहोस्। सो...
06/06/2026

कानुनमन्त्री सोबिता गौतमको कर्मचारीलाई स्पष्ट सन्देश

"सोर्सफोर्स गर्ने जुन प्रवृत्ति छ, त्यसबाट सबै जना टाढा रहनुहोस्। सोर्सफोर्सका कारण अन्यायमा पर्ने व्यक्ति अरू कोही नभएर तपाईँहरूकै साथी हुन सक्छन्। त्यसैले साथीले साथीलाई धोका दिने काम नगर्नुहोस्।"

कानुनमन्त्री सोबिता गौतमले कर्मचारीहरूलाई भनसुन, सोर्सफोर्स र व्यक्तिगत प्रभावबाट टाढा रही निष्पक्ष, इमान्दार र लगनशील भएर काम गर्न आग्रह गरेकी छन्।

योग्यता, क्षमता र पारदर्शिताको आधारमा काम गर्ने संस्कृतिले मात्र सुशासन र जनविश्वास बलियो बनाउन सक्छ।

06/06/2026

Kathmandu Darbar Square ❤️

एउटै प्रदेशमा मोबाइल बरामदबारे फरक अभ्यास देखिएको छ। केही दिनअघि सिरहामा परीक्षाकेन्द्रबाट जफत गरिएका मोबाइलहरू फुटाएर त...
06/06/2026

एउटै प्रदेशमा मोबाइल बरामदबारे फरक अभ्यास देखिएको छ। केही दिनअघि सिरहामा परीक्षाकेन्द्रबाट जफत गरिएका मोबाइलहरू फुटाएर तथा पानीमा डुबाएर नष्ट गरिएको थियो भने महोत्तरीमा बरामद मोबाइलहरू २ हजार रुपैयाँ राजस्व बुझाएपछि सम्बन्धित विद्यार्थीलाई फिर्ता दिने निर्णय गरिएको छ। 🙂

ट्राफिक नियम उल्लंघन गरेको पाइएकाले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई का!रबाही हुने भएको छ । 😮
06/06/2026

ट्राफिक नियम उल्लंघन गरेको पाइएकाले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई का!रबाही हुने भएको छ । 😮

१५ वर्षीय Vaibhav Sooryavanshi भारतीय T-20  भारतको T-20 अन्तर्राष्ट्रिय टोलीमा समावेश भएका छन्। 😮🏏
06/06/2026

१५ वर्षीय Vaibhav Sooryavanshi भारतीय T-20 भारतको T-20 अन्तर्राष्ट्रिय टोलीमा समावेश भएका छन्। 😮🏏

बालाजु प्रहरी पुगे निवर्तमान गृहमन्त्री गुरुङ नेपाली ब्रो उपनामले चिनिने कुमार थापामगरले आफ्नै श्रीमती ईश्वरी भुजेलको ह'...
06/06/2026

बालाजु प्रहरी पुगे निवर्तमान गृहमन्त्री गुरुङ नेपाली ब्रो उपनामले चिनिने कुमार थापामगरले आफ्नै श्रीमती ईश्वरी भुजेलको ह'त्या गरेको घटनाबारे बुझ्न निवर्तमान गृहमन्त्री सुधन गुरुङ बालाजु प्रहरी कार्यालय पुगेका छन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो मानहानी गर्ने नियतले गलत समाचार लेखेको भन्दै छानबिन गरि कारबाहीको माग गर्दै प्रेस का...
06/06/2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो मानहानी गर्ने नियतले गलत समाचार लेखेको भन्दै छानबिन गरि कारबाहीको माग गर्दै प्रेस काउन्सिलमा निवेदन दिएका छन्।

Cockroach Janta Party (CJP) का समर्थकहरूले परीक्षा सम्बन्धी कथित अनियमितताको विरोध गर्दै केन्द्रीय शिक्षा मन्त्री Dharme...
06/06/2026

Cockroach Janta Party (CJP) का समर्थकहरूले परीक्षा सम्बन्धी कथित अनियमितताको विरोध गर्दै केन्द्रीय शिक्षा मन्त्री Dharmendra Pradhan राजीनामाको माग गरेका छन्। यसका लागि उनीहरूले नयाँ दिल्लीस्थित Jantar-Mantar मा प्रदर्शन गरेका छन्।

तपाइँ कसको समर्थक: FIFA World Cup 2026 सुरु हुन अब जम्मा ५ दिन मात्र बाकी रहेको छ ।⚽️
06/06/2026

तपाइँ कसको समर्थक: FIFA World Cup 2026 सुरु हुन अब जम्मा ५ दिन मात्र बाकी रहेको छ ।⚽️

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Latest News Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Latest News Of Nepal:

Share