Santu

Santu रेडियोकर्मी
शिक्षाशास्त्र, राजनीतिशास्त्र र पत्रकारिताको बिद्यार्थी, बैदिक सनातन हिन्दू, साकाहारी
ॐ रेडियो क्षेत्रमा एक दशकदेखि कार्यरत

05/06/2026

एकदिन मैले मेरो अंग्रेजी सरलाई सोधेँ, "सर, हामीले कुनै कुनै अंग्रेजी शब्दको उच्चारण गर्दा अगाडिको Letter उच्चारण गर्दैनौं? जस्तो कि, H....Hour, honour इत्यादि।"

सरले भन्नुभयो, "किनकि तिनीहरुको अगाडिको H silent हुन्छ।"

दिउँसो खाजा खाने समयमा सरले मलाई नास्ताको टिफिन दिदै भन्नुभयो, "यसलाई क्यान्टिनमा लगेर Heat गरेर ल्याऊ।"

मैले क्यान्टिनमा लगेर सबै खाना खाईदिएँ र रित्तो टिफिन लगेर दिएँ। रित्तो टिफिन देखेर सर अचम्ममा पर्दै भन्नुभयो,"के हो यो? मैले त Heat गरेर लिएर आइजा भनेको, तैले त रित्तो टिफिन पो ल्याएर दिईस्।"

मैले जवाफ दिएँ, "सर, Heat मा H silent होइन र?"

म त डुबेँ आँशुको भेलैमा https://youtu.be/MZ5HsrlXf6I?si=d
06/05/2026

म त डुबेँ आँशुको भेलैमा https://youtu.be/MZ5HsrlXf6I?si=d

“म त डुबेँ आँशुको भेलैमा” अधुरो माया, फुटेको भाग्य र छुट्न बाध्य दुई मनकोवियोगान्त कथा बोकेको Heart Touching गीत हो।यो गीत.....

सवारी मेरो रेलैमा
06/05/2026

सवारी मेरो रेलैमा

यस्तै भिडियो हेर्नको लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला | Don't forget to subscribe, like, comment and share everyone if you liked this video ...

तानसेन घमाईलो
06/05/2026

तानसेन घमाईलो

103 likes, 8 comments. "Tansen Ghamailo | तानसेन घमाइलो जता निरमाया उतै रमाइलो | Cover Song | Original Jhalakman Gandharva"

https://youtu.be/bp6uqxaeZRc?si=tmjqLlEwz1YttfOI
06/05/2026

https://youtu.be/bp6uqxaeZRc?si=tmjqLlEwz1YttfOI

यस्तै भिडियो हेर्नको लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला ! Don't forget to subscribe, like, comment and share everyone if you liked this video...

शुभकामना 🙏🌹🌹💐
20/04/2026

शुभकामना 🙏🌹🌹💐

२०३१ सालमा सुनको मुल्य तोलाको ८२० मात्रै
20/04/2026

२०३१ सालमा सुनको मुल्य तोलाको ८२० मात्रै

05/04/2026

सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । यसअघि पनि यस्तै अभ्यास गरिएको थियो तर खासै प्रभावकारी भएको थिएन।
तपाईंलाई यो निर्णय कस्तो लाग्यो?

Santu

“म त डुबेँ आँशुको भेलैमा”  अधुरो माया, फुटेको भाग्य र छुट्न बाध्य दुई मनकोवियोगान्त कथा बोकेको Heart Touching गीत हो।यो ...
02/04/2026

“म त डुबेँ आँशुको भेलैमा”
अधुरो माया, फुटेको भाग्य र छुट्न बाध्य दुई मनको
वियोगान्त कथा बोकेको Heart Touching गीत हो।

यो गीतमा माया छ,
तर साथ छैन।
आशा छ,
तर अन्त्य छैन।

🎵 Song: म त डुबेँ आँशुको भेलैमा (Ma Ta Dube Aashuko Bhelaima)
🎤 Vocals: Male & Female AI Generated
✍️ Lyrics/Composition: Santosh Bajagain
🎧 Genre: Nepali Sad / Emotional Duet Song

ुबेँ_आँशुको_भेलैमा






“म त डुबेँ आँशुको भेलैमा” अधुरो माया, फुटेको भाग्य र छुट्न बाध्य दुई मनकोवियोगान्त कथा बोकेको Heart Touching गीत हो।यो गीत.....

Address

Bagmati
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Santu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Santu:

Share

Category