
12/06/2025
🌊 डल्ले खोला आज पहिलोपटक रंगमञ्चमा!
आजको Grand Premiere मा तपाईंलाई स्वागत गर्न पाउँदा हामी गर्वित छौं।
डल्ले खोला नाटकले हाम्रो समाज, नेताको प्रतिवद्धता र मौन प्रकृतिको आवाज बोल्छ।
📍 शिल्पी थिएटर, बत्तीसपुतली, काठमाडौं
📅 जेठ २९ देखि असार १४
🕔 साँझ ५:१५ बजे (मंगलबार बाहेक)
📞 सम्पर्क: ०१-४५६९६२१ / ९८६१९०५७७८
🎟 Online Booking उपलब्ध छ।
#डल्लेखोला #शिल्पीथिएटर