Money Paisa

Money Paisa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Money Paisa, Digital creator, Baneshwor, Kathmandu.

“यो पेज नेपालकाे लोकतन्त्र, नीति, र जनमतसँग सम्बन्धित तथ्यपरक सूचना, विश्लेषण र सार्वजनिक चासोका विषयहरू साझा गर्न समर्पित छ। हामी कुनै दल वा उम्मेदवारको पक्ष–विपक्षमा नरही निष्पक्ष र जिम्मेवार सामग्री प्रस्तुत गर्छौं।”

05/08/2026
21/07/2026
📢 The 109th TOPIK Announcement / 제109회 TOPIK 안내 / १०९ औं TOPIK परीक्षा सूचना[Full details and notice available in three ...
21/07/2026

📢 The 109th TOPIK Announcement / 제109회 TOPIK 안내 / १०९ औं TOPIK परीक्षा सूचना

[Full details and notice available in three languages (English, Nepali, Korean) in the image below!]

Registration for the 109th TOPIK opens August 3–7, 2026 (10:00–16:00).

Test Date: November 15, 2026
Location: St. Mary’s Secondary School, Jawalakhel
Method: Online submission (First-come, first-serve, link will be posted via our page)

Fees: TOPIK I: NPR 3,000 | TOPIK II: NPR 3,500 (Non-refundable)
IDs: Citizenship, National ID, License, or Passport (Non-Nepali: Valid Passport required)

_____________________________________________

१०९ औं टपिक (TOPIK) परीक्षाको आवेदन २०२६ अगस्ट ३ देखि ७ सम्म (१०:०० - १६:००) खुला रहनेछ।

परीक्षा मिति: २०२६ नोभेम्बर १५
स्थान: सेन्ट म्यारीज सेकेन्डरी स्कुल, जावलाखेल
माध्यम: अनलाइन (लिङ्क हाम्रो आधिकारिक फेसबुक पेज मार्फत पोस्ट गरिने, पहिले आउनेलाई प्राथमिकता)

शुल्क: TOPIK I: रु ३,००० | TOPIK II: रु ३,५०० (फिर्ता नहुने)

परिचयपत्र: नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स वा राहदानी (विदेशीका लागि: राहदानी अनिवार्य)

______________________________________________

제109회 TOPIK 접수가 2026년 8월 3일 ~ 7일 (10:00~16:00) 진행됩니다.

시험 일자: 2026년 11월 15일
시험 장소: St. Mary’s Secondary School, Jawalakhel
접수 방법: 온라인 선착순 접수 (링크는 공식 페이스북 페이지를 통해 게시될 예정,선착순 마감)

응시료: TOPIK I: NPR 3,000 | TOPIK II: NPR 3,500 (환불 불가)

신분증: 시민권, 국민신분증, 면허증, 여권 (외국인: 유효 여권 필수)

______________________________________________
※ For further inquiries, please contact TOPIK Nepal via email
※ थप सोधपुछका लागि कृपया टपिक नेपाल (TOPIK Nepal) को इमेल मा सम्पर्क गर्नुहोला।
※기타 문의 사항은 TOPIK Nepal 이메일로 문의해 주시기 바랍니다.
e-mail ID: [email protected]

सीप विकास तालिम सञ्चालनकाे लागि दरखास्त/प्रस्ताव आह्वान सम्बन्धी सूचना
10/07/2026

सीप विकास तालिम सञ्चालनकाे लागि दरखास्त/प्रस्ताव आह्वान सम्बन्धी सूचना

हार्दिक निमन्त्रणाभोलि आयोजित आदरणीय गुरु प्रा डा श्रीकृष्ण श्रेष्ठ र सहदेव गौतम द्वारा लिखित पुस्तक "सार्वजनिक व्यवस्था...
09/07/2026

हार्दिक निमन्त्रणा
भोलि आयोजित आदरणीय गुरु प्रा डा श्रीकृष्ण श्रेष्ठ र सहदेव गौतम द्वारा लिखित पुस्तक "सार्वजनिक व्यवस्थापन, सुशासन तथा सार्वजनिक सेवाको सेरोफेरो" पुस्तकको विमोचन तथा अन्तरक्रिया कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु।
मिति: २०८३ असार २६ (१० जुलाई २०२६)
समय: बिहान ८:०० बजे
स्थान: जन-प्रशासन क्याम्पस
आउनुहोस्, ज्ञान, विचार र सुशासनको बहसलाई थप समृद्ध बनाऔँ। तपाईंको उपस्थितिको अपेक्षामा।

विद्यार्थी भर्ना सम्बन्धी सूचना ।
08/07/2026

विद्यार्थी भर्ना सम्बन्धी सूचना ।

विद्यार्थी भर्ना सम्बन्धी सूचना ।
05/07/2026

विद्यार्थी भर्ना सम्बन्धी सूचना ।

इजरायल रोजगारीको आवेदन खुल्यो
27/05/2026

इजरायल रोजगारीको आवेदन खुल्यो

काठमाडौ महानगरपालिका छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना-२०८३-०१-३०काठमाडौँ महान...
21/05/2026

काठमाडौ महानगरपालिका छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना-२०८३-०१-३०

काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएकाले देहायको तालिका बमोजिम परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराइन्छ । महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

तालिका :
१) अनलाइन आवेदन फाराम भर्न सुरु हुने मिति
: २०८३ जेठ १ गते बिहान १०:०० बजेदेखि

२) अनलाइन आवेदन फाराम भर्ने अन्तिम मिति
: २०८३ जेठ १० गते राति ११:५९ बजेसम्म

३) छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुने मिति
: २०८३ जेठ १७ गते बिहान ०८:०० बजेदेखि १०:०० बजेसम्म

४) परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र
: माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू ।

पुनश्च : विषयहरूको अङ्कभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा रहेको छ।

शिक्षक सरुवा सम्बन्धी प्रस्ताविक व्यवस्था।।
10/05/2026

शिक्षक सरुवा सम्बन्धी प्रस्ताविक व्यवस्था।।

Address

Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Money Paisa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share