
23/08/2025
बुवाको माया र समर्पण बुझ्न पनि एक उमेर चाहिँदो रहेछ । बालहठ पूरा नगर्दा कास, यी मेरा बा हुन्थेनन् भन्ने लाग्ने छोरीलाई एउटा उमेरमा पुगेपछि बाका समर्पणका मीठा सम्झना छन् ।
तपाईंका बा सँगका सम्झना के छन् ? कमेन्ट गर्नुहोस ल।
सबैलाई बुवाको मुख हेर्ने दिनको शुभकामना 🍀🙏
This is a short Nepali Poetry about Father on the occasion of Father's Day. We wish you Happy Father's Day to all the brave and lovely Fathers. Script and Na...