Nepali News

Nepali News स्वदेशी तथा विदेशी समचार को लागी like share comment गरदिनुहोस्।
Do follow like share comment for news.

Kishor shrestha ko kartut
14/08/2026

Kishor shrestha ko kartut

13/08/2026

भ्रष्टाचारको नाइके ले भाडाका टट्टुहरू बोलाएर लाज पचाएको छ।

13/08/2026

यो महाभ्रष्टचारीको कत्रो साहस हो। जनताहरूले त मूर्ख नै सम्झेको छ।

13/08/2026

यो मान्छे ले अन्न नखाएर शेर बहादुर ले खाएको अन्न बाट निस्के को भिटामिन चै पक्कै खान्छ

13/08/2026

सुदन गुरुङले राजीनामा होइन कि यिनीहरू सबलाई प्रहरी चौकीमा जाग्दे। देशमा अराजक फैलाउने सबैलाई प्रहरी खोरमा जाग्दे।

जनआस्था भन्ने एउटा पित पत्रकारिता का महाखलनायक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। यिनले सही समाचार नभएर गलत समाचा...
13/08/2026

जनआस्था भन्ने एउटा पित पत्रकारिता का महाखलनायक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। यिनले सही समाचार नभएर गलत समाचार प्रसारण गरी धेरै सर्वसाधारण जनताको जीवनमा उथलपुथल नै ल्याएका थिए भन्ने कुराहरू बजारमा छ्यापछ्याप्ती छन्। त्यसैले यदि यिनले गल्ती गरेका रहेछन् भने कडा भन्दा कडा सजाय पाउन जरुरी छ। यसरी समाज लाई विचलित गराउने जो कोही लाई पनि कारबाही गर्नु पर्छ।
जय बालेन सरकार
🇳🇵🇳🇵🇳🇵🇳🇵

12/08/2026

हैन यिनी हरु जनताका कामका लागि गएका हुन् कि आफ्नो धाकधकको लडाउन गएका

12/08/2026

हैन यी माननीय भन्नेहरू जनताको कामका लागि गएका हुन् कि आफ्नो धाक धक्को लडाउन गएका हुन्।

पाकिस्तानको ब्रोडपिक हिमालयमा चढ्ने क्रममा हिम पहिरोमा परि ज्यान गुमाउने सम्पूर्ण नेपाली र विदेशी हरू मा भावपूर्ण श्रद्ध...
08/08/2026

पाकिस्तानको ब्रोडपिक हिमालयमा चढ्ने क्रममा हिम पहिरोमा परि ज्यान गुमाउने सम्पूर्ण नेपाली र विदेशी हरू मा भावपूर्ण श्रद्धाञ्जली र उहाँहरूको शोक सन्त परिवारलाई सान्तना अनि साहस मिलोस्।
Brave mountaineers RIP 😢😢😢
यो घटनाले नेपालको पर्वत आरोही क्षेत्रमा ठूलो नोक्सान ुर्‍याएको छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

08/08/2026

नेपालमा अहिले खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने व्यापारीहरूलाई कडाभन्दा कडा सजाय दिनुपर्नेछ यदि साँच्चै गलत काम गरेका हुन् भने । सरकार पनि सजग हुन जरुरी छ। देशभरि ग्यासको अभाव भएको बेला फोटो भिडियो बनाएर तपाईंको घरमा ग्यास को अभाव भएको भनेर स्ट्यानबाजी नगरे हुन्छ। ग्यास लिन लाइनमा बसेका मान्छेहरूलाई जनताहरूलाई यथाशीघ्र ग्यास उपलब्ध गराउनुभयो भने घरघरमा फोन गरेजस्तो गरेर स्ट्यानबाजी गर्नुपर्ने आवश्यक छैन।

Address

Kathmandu

Telephone

+9779813185678

Website

Alerts

Be the first to know and let us send you an email when Nepali News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share