Dream Boy

Dream Boy सिधै पश्चिम बाट माया छ है सबैलाई 🤗
(1)

02/09/2026

मेरो सुन्दर, क्युट अनि प्यारी दिदी ❤️🥰

Coolboy र उहाँका स्वर्गीय पितासँगको यो पुरानो तस्बिर… 🥺🙏
01/09/2026

Coolboy र उहाँका स्वर्गीय पितासँगको यो पुरानो तस्बिर… 🥺🙏

31/08/2026

31/08/2026

Rooben र Rubina ले एक अर्कालाई बुढो र बुढी भन्दै ।🤗♥️

31/08/2026

🇮🇳❤️🇳🇵सीमा फरक होला, तर मानवता एउटै हो! ❤️‍🔥

COOLBOY को Indian TikTok साथी KPZ ले नेपालका लागि रु. ७६ हजार सहयोग गरेर फेरि एकपटक असली मित्रताको उदाहरण प्रस्तुत गरेका छन्। 🙏🇳🇵

नेपाल अप्ठ्यारोमा परेको बेला हजारौँ किलोमिटर टाढाबाट पनि नेपाल र नेपालीको दुःखमा साथ दिने KPZ लाई हृदयदेखि धन्यवाद। ❤️🙏

पैसाभन्दा ठूलो कुरा सहयोग गर्ने मन हो।
🇮🇳🤝🇳🇵 यही हो साँचो मित्रता, यही हो मानवता! ❤️‍🔥

31/08/2026

KPZ ले पनि नेपाललाई सहयोग गर्दै!
आपत्‌विपत्को यो कठिन समयमा नेपाल र नेपालीको साथमा उभिँदै KPZ ले गरेको सहयोग साँच्चिकै प्रशंसनीय छ। 🙏❤️
यस्तै सहयोग र एकताले नै संकटमा परेकाहरूलाई ठूलो हौसला मिल्छ। 🇳🇵🤝

30/08/2026

रुबीले रुबेनलाई भेटेर छोरी पाइदिन्छु भनेपछि होस उड्यो
लास्ट्मा के बोलेको♥️

🇵🇰❤️🇳🇵 Coolboy का पाकिस्तानी फ्यानले पनि ५० हजार रुपैयाँ सहयोग गर्दै! 🙏❤️देश फरक भए पनि माया र मानवता एउटै रहेछ। 🇵🇰🤝🇳🇵Co...
29/08/2026

🇵🇰❤️🇳🇵 Coolboy का पाकिस्तानी फ्यानले पनि ५० हजार रुपैयाँ सहयोग गर्दै! 🙏❤️
देश फरक भए पनि माया र मानवता एउटै रहेछ। 🇵🇰🤝🇳🇵
Coolboy प्रतिको माया देखाउँदै पाकिस्तानी फ्यानले रु. ५०,००० सहयोग गर्ने घोषणा गरेका छन्। 🙏
यस्तो साथ, माया र सहयोगका लागि हृदयदेखि नै धन्यवाद! ❤️🇵🇰
माया र मानवताको कुनै सीमा हुँदैन। 🙏

29/08/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dream Boy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share