LB Status19

LB Status19 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LB Status19, Digital creator, Kathmandu.

✨ LB Status19 | Nepali Emotional Content Hub ✨
❤️ Love | 💔 Sad | 🌿 Life | 💡 Motivation
नेपाली भावनालाई स्टाटस, रिल्स र सर्ट भिडियोमार्फत प्रस्तुत गर्ने डिजिटल प्लेटफर्म।
🎯 Quality Content
📅 Regular Updates
🤍 Real Emotion •
📲 Follow गर्नुहोस

जम्मा ५ मतको अग्रताले बिजयी । ओखलढुंगा १ मा बिस्व राज पोखरेल  जम्मा ५ मत बढी ल्याएर बिजयी ।  यो हामी परिवर्तन चाहाने जनत...
08/03/2026

जम्मा ५ मतको अग्रताले बिजयी ।
ओखलढुंगा १ मा बिस्व राज पोखरेल जम्मा ५ मत बढी ल्याएर बिजयी ।
यो हामी परिवर्तन चाहाने जनताको लागि धेरै खुसिको कुरा हो

08/03/2026

के छ ?

भदौ २३ गतेको नरसंहारपछि राति बसेको मन्त्रिपरिषद् बैठकबाट निस्केर पत्रकारसँग बोल्दै गरेका पृथ्वी सुब्बा गुरुङको क्रूर अनु...
08/03/2026

भदौ २३ गतेको नरसंहारपछि राति बसेको मन्त्रिपरिषद् बैठकबाट निस्केर पत्रकारसँग बोल्दै गरेका पृथ्वी सुब्बा गुरुङको क्रूर अनुहार सम्झिनुहुन्छ ?

६ महिनासम्म पनि मलाई त्यो अनुहारले पछ्याउन छोडेको छैन । त्यो अनुहार मेरा लागि भूकम्पको भन्दा ठूलो ट्रमा हो । रगतपच्छे स्कुले केटाकेटीको तस्बिर देख्दा म यही मान्छेको अनुहार सम्झिरहन्छु ।

ओलीभन्दा ठूलो अहंकारी र पिपासुलाई लमजुङले दिन सक्ने यही नै सर्वाधिक ठूलो सजाय थियो । म त्यहाँका मतदाताप्रति जीवनभर आभारी रहनेछु ।

07/03/2026

Kp troll

07/03/2026

बधाई छ बालेन #बालेनसाह

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेर ६८ हजार ३४८ मतसहित झापा ५ बालेनको जित, जित सँगै क्षेत्र नम्बर ५ बाट निर...
07/03/2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेर ६८ हजार ३४८ मतसहित झापा ५ बालेनको जित, जित सँगै क्षेत्र नम्बर ५ बाट निर्वाचित रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रमाणपत्र ग्रहण गरेका छन् ।

बधाई छ 🔔🔔
07/03/2026

बधाई छ 🔔🔔

07/03/2026

आई पुगे बालेन झापा
#बालेनसाह

07/03/2026

बङ्गलादेशमा स्वतन्त्रले हार्दा
मख्ख थिए के पुराना दलहरु
झुक्किनु झुक्किए नि.....😋🤭

07/03/2026

एमालेको मौन अबधि हो क्या हो ?😝

झापा क्लिन स्विप।हार्दिक धन्यवाद प्रिय जनता!
07/03/2026

झापा क्लिन स्विप।
हार्दिक धन्यवाद प्रिय जनता!

बिचरा 😝
07/03/2026

बिचरा 😝

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when LB Status19 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share