Chalxa Nepal Maaa

Chalxa Nepal Maaa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chalxa Nepal Maaa, News & Media Website, Kathmandu.

12/09/2025
12/09/2025
नेपाल का सम्पुर्ण gen-z युवा हरु होसियार। यो मान्छे नेपालि होइन। अहिले अनेकौं सोर्स लाएर नेपाल को नागरिक्ता पाएको भए पनि...
12/09/2025

नेपाल का सम्पुर्ण gen-z युवा हरु होसियार। यो मान्छे नेपालि होइन। अहिले अनेकौं सोर्स लाएर नेपाल को नागरिक्ता पाएको भए पनि यो जन्म जात नेपालि होइन। यस्को पछि कोहि नलाग्नु होला। यस्ले सिद्दै हाम्रो देश इन्डिया को हात मा दिने छ। तेसैले होसियार रहनु होला सबै जना। किन कि यो कसरिgen- z भयो???? यस्को उमेर कति हो???? कतै gen-z को आन्दोलन गलत साबित गर्न को पछि त लाग्या छैन?????? यस्ले आज जे कुरा हरु बोल्दै छ त्यो त gen-z युवा हरु को माग थिएन। फेरि कसरि यो gen-z को लिडर भयो???? धेरै सोचेर मात्र साथ सपोर्ट गर्नु होल gen-z भाइ बहिनि हरु। नत्र भोलि पछुताउनु नपरोस।

सबैले “बालेन-बालेन” भनेर कराएको देख्दा अलिक अचम्म लागेको छ। परिस्थिति बुझेर मात्र बालेनको नाम लिनु उचित हुन्छ। अहिले जसल...
10/09/2025

सबैले “बालेन-बालेन” भनेर कराएको देख्दा अलिक अचम्म लागेको छ। परिस्थिति बुझेर मात्र बालेनको नाम लिनु उचित हुन्छ। अहिले जसले सरकारको नेतृत्व गर्छन्, त्यो पनि निर्वाचन नभएसम्मका लागि मात्रै हो। त्यसपछि मात्र देशले स्थायी रूपमा प्रधानमन्त्री पाउने हो।

अहिले नै बालेन प्रधानमन्त्री बनेर केही गर्नुपर्ने स्थिति छैन। बालेन आउनु परे चुनावमार्फत निर्वाचित भएर कार्यकारी प्रमुखको हैसियतमा आउनु उत्तम हुन्छ। हाललाई पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नै उपयुक्त विकल्प हुनुहुन्छ।

हामीलाई बालेन कम्तीमा ५–१० वर्षका लागि प्रधानमन्त्रीको रूपमा चाहिएको हो, ६ महिना वा १ वर्षका लागि मात्र होइन। त्यसैले अहिलेभन्दा चुनावमार्फत दीर्घकालीन नेतृत्वमा आउनु नै सबैभन्दा राम्रो हुनेछ।

नोट: एक पटक अन्तरिम सरकारको नेतृत्व गरिसकेको व्यक्ति फेरि अर्को पटक चुनावमा उम्मेदवार हुन पाउँदैन भन्ने कानुनी प्रावधानहरू छन्।

10/09/2025

झुटा प्रचार र झुठा समाचार होइन,मेरो कुरा मैबाट सिधा र स्पष्ट सुन्नुहोला । : रबि लामिछाने

10/09/2025

बालेनका लागि सिंहदरबार जल्यो,
रविका लागि सर्वोच्च अदालत जल्यो,
भ्रष्ट्राचारका लागि अख्तियार जल्यो,
भारतियका लागि प्रशासन भवन जल्यो,
अपराधिका लागि जेल जल्यो,
प्रचण्डको लागि केपि र देउवा पछाडि परे,
भारतका लागि लिपुलेख-लिम्पियाधुराको नक्सा जल्यो,
अन्तमा Gen Z को फाईदा सबैले उठाय।
दु:खद् कुरा, एउटा रविका लागि हजारौ अपराधि छुट्नु,
आर्मि हेडक्वाटर अगाडि सिंहदरवार जल्नु कतै न कतै Gen Z ले व्यवस्थाको लागि दिएको जिवन समर्पनको फाईदा ठुलै शक्तिले लियो।
अन्तमा: खरानी भयो देश।
जय मातृभुमि, जयदेश 💔😥🇳🇵🙏

08/09/2025

😢

Dear B***n Take LEAD now or Never 😋  # B***n ! जनता तिम्रो साथमा छन् ।
08/09/2025

Dear B***n
Take LEAD now or Never 😋 # B***n ! जनता तिम्रो साथमा छन् ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Chalxa Nepal Maaa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share