Box Office Tv Nepal

Box Office Tv Nepal interview,music,movie,football live,Award shows current news and entertainment hatsep n. +977-9851018401 mobile n 9861243333

प्रथम सान्ती अटो कप प्राली प्रमोसन कपको उपाधी टिटिजी एफसीलाइ पेलान्टी सुट आउटमा हराउदै सोल्टी एफसिले जित्यो । काठमाडौ : ...
30/11/2025

प्रथम सान्ती अटो कप प्राली प्रमोसन कपको उपाधी टिटिजी एफसीलाइ पेलान्टी सुट आउटमा हराउदै सोल्टी एफसिले जित्यो ।

काठमाडौ : बक्स अफिस इन्टरनेसनल ग्रुपले संचालन गरेको बक्स अफिस फुटबल एकेडमीले प्रथम सान्ती अटो प्राली प्रमोसन फुटबल कप आयोजना भब्य सम्पन्न गरेको छ ।
एक बर्षमा करिब ५३ वटा प्रतियोगिता संचालन गर्ने संस्थाको क्यालेन्डर अनुसार संस्थाले मंसिर १३ गते सनिवार इलाइट फुटसल बौद्ध काठमाडौमा प्रथम सान्ती अटो कप प्राली प्रमोसन फुटबल प्रतियोगिता भब्य आयोजना गरेको थियोे ।
एक दिवसीय फुटबल प्रतियोगितामा आयोजक बक्स अफिस फुटबल एकेडमी, माहागुरु ( एम जि ) एफसी, बिजय एफसी,टिटिजी एफसि,लाइन एफसी,बुसन एफसी, तामाङ टोलब्याइज ( टिटिजी) भेट्रान र सोल्टी एफसीले क्वाटरफाइनलको खेलहरु खेलेको थिए ।
एन्फा रेफ्रीले संचालन गरेको सान्ती अटो प्राली फुटबल कपको सेमिफाइनलको पोहिलो खेलमा आयोजक बक्स अफिस फुटबल एकेडमीलाई शन्यूको विरुद्ध २ गोलले हान्दै टिटिजी भेट्रान सेमिफाइनल पुग्यो । त्यसैगरी अर्को क्वाटर फाइनलको दोर्सो खेलमा सोल्टी एफसीले लाइन एफसीलाई २ गोलको विरुद्ध ५ गोलगरेर क्वाटर फाइनल यात्रा तय गरेको थियो ।
सनिवारनै खेलाएको क्वाटर फाइनल खेलमा
टिटिजी एफ एफसीले बुसन एफसीलाई पेलान्टिमा हराउदै सेमिफाइनल पुगेको थियो ।बिजय एफसीलाई र अर्को प्रतिस्पर्धि क्लब एम जि एफसिले एक गोलको बिरु दुई गोल गर्दै सेमिफाइनल पुगेको थियो।
सेमिफाइनलमा सोल्टिले टिटिजी भेट्रानलाई पन्छाउदै फाइनल यात्रा तय गरेको थियो भन्ने एमजीलाई हराउदै टिटिजी फाइनल यात्रा तय गरेको थियो।
निकै प्रतिस्पर्धाको फाइनल खेलको भिडन्तमा निधारित समयमा दुई दुई गोल भएपछी सिधै पेलान्टी सुट आउट लिदा टिटिजी को २ प्रहार सफल भएको थियो भन्ने सोल्टीको ३ प्रहार सफल गरेर प्रथम सान्ती अटो कप जितेको थियो।

बक्स अफिस इन्टरनेसनल ग्रुपले सन्चालन गरेको बक्स अफिस फुटबल एकेडेमीको आयोजनामा तथा ज्याक थ्री ट्रेडसको सहकार्यमा आयोजना भएको प्रथम सान्ती अटो कप प्राली प्रमोसन फुटबल कप २०८२ कार्यक्रमको अध्यक्ष आरके सुबेदिले ब्याक टु ब्याक आफ्नो प्रतियोगिता सफल हुदै गएकोमा सम्पुर्णमा धन्नेबाद ग्यापन गर्नुभएको छ भन्ने बिजेता उप बिजेता टोलिलाइ पुरुषकार बितरको क्रममा आफ्नो मनतब्य राख्दै प्रतियोगिता को सभापति तथा सान्ती अटो कप प्राली २०८२ अध्यक्ष प्रेम महर्जनले यस्तो प्रतियोगिताले सम्पुर्ण अटो ब्याबसाहिको शिर उच्च राखेकोमा खुसी बेक्त गर्नुभएको थियो।
उहाले आजको खेल उत्कृष्ट खेल्न्ने सम्पुर्ण खेलाडी,अफिसियल र रेफ्रीहरुलाइ धन्नेबाद ग्यापन गर्दै आगामी संस्करण अझै भब्य गर्न आफ्नो कम्पनीले कुनै कसुर बांकी न राख्न्ने बताउन्नु भएको थियो। प्रतियोगिताको सहकार्य संस्था ज्याक थ्री-ट्रेडसका संस्थापक केदार ढुङगानाले आफ्नो सहकार्यमा नेपालको फुटबल जगतलाइ केहि हदसम्म अटो ब्याबसाहिहरुको मनमनमा पुर्यान सफल रहेकोमा आयोजक संस्था प्रती आभार प्रकट गर्नुभएको थियो।

29/11/2025

प्रथम सान्ती अटो प्राली कप २०८२ को उपाधी भिडन्तमा टिटिजी fc लाई पेलान्टी सुटआउटमा हराउदै सोल्टी fc ले उपाधि जितेको छ।

प्रथम सान्ती अटो प्राली  कप २०८२ को उपाधी भिडन्तमा टिटिजी fc लाई पेलान्टी सुटआउटमा  हराउदै  सोल्टी fc ले  उपाधि जितेको छ...
29/11/2025

प्रथम सान्ती अटो प्राली कप २०८२ को उपाधी भिडन्तमा टिटिजी fc लाई पेलान्टी सुटआउटमा हराउदै सोल्टी fc ले उपाधि जितेको छ।

29/11/2025

सान्ती अटो कप प्राली प्रमोसन कप २०८२
सोल्टी fc vs लाइन fc

29/11/2025

शान्ति अटो प्राली प्रमोसन कप २०८२
बुसन fc vs TTG fc

29/11/2025

सान्ती अटो प्राली प्रमोसन कप २०८२
बिजय fc MG fc

नेपाल चलचित्र नित्य संघ फुटबल कपको उपाधी भिडन्तमा कलाकार टोलिलाइ हराउदै सोल्टी एफसिले जित्यो उपाधी । उपललितपुर : बक्स अफ...
23/11/2025

नेपाल चलचित्र नित्य संघ फुटबल कपको उपाधी भिडन्तमा कलाकार टोलिलाइ हराउदै सोल्टी एफसिले जित्यो उपाधी ।

उपललितपुर : बक्स अफिस इन्टरनेसनल ग्रुपले बिगतको बर्षझै यो बर्षपनि एन्फामा कम्प्लेक्स सातडोबाटो ललितपुरमा भब्य फुटबल आयोजना सम्पन्न गरेको छ । एक बर्षमा करिब ५३ वटा प्रतियोगिताहरु संचालन गर्ने संस्थाको क्यालेन्डर अनुसार संस्थाले मंसिर ६ गते सनिवार एन्फा कम्प्लेक्स ललितपुरमा नेपाल चलचित्र नित्य संघ फुटबल प्रतियोगिता आयोजना गरेको थियोे । प्रतियोगितामा आयोजक बक्स अफिस फुटबल एकेडेमी, कलाकार समुह,बिजय एफसी र सोल्टी एफसीले सेमिफाइनलका खेलहरु खेलेको थिए । एन्फा रेफ्रीले संचालन गरेको नेपाल चलचित्र नित्य फुटबल कपको सेमिफाइनलको पोहिलो खेलमा आयोजक बक्स अफिस फुटबल एकेडमीलाई शन्यूको विरुद्ध ३ गोल हान्दै प्रसिद्ध अभिनेता धिरेन साक्यको कलाकार टोलि फाइनल पुगेको थियो। त्यसैगरी अर्को सेमिफाइनलको दोर्सो खेलमा सोल्टी एफसीले बिजय एफसीलाई २ गोलको विरुद्ध ५ गोल गरेर फाइनल यात्रा तय गरेको थियो ।
सनिवार नै एन्फामा खेलाएको फाइनल खेलमा
धिरेन साक्यको कप्तानिमा रहेको कलाकार टोलि र अर्को प्रतिस्पर्धि क्लब अजय राइको कप्तानिमा रहेको सोल्टी एफसिले कलाकार टोलिलाइ दुई गोलको विरुद्ध ४ गोल गरेर नित्य संघको उपाधी कब्जा गरेको छ।
प्रतियोगिताको उत्कट खेलाडी सोल्टी एफसिको कप्तान अजय राई, उत्कृष्ट डिफेन्स कलाकार टोलिका धिरेन साक्य,उत्कृष्ट मिटफिल्डर लोक गायक हरी डांगी, उत्कृष्ट खेलाडी सोल्टी एफसिका सुमन राई चुनिए भन्ने किपरमा सोल्टी एफसिका रुबिन बोगटी छानिएका छन भने फियर प्लेको अवार्ड गायक बिजय थापाको क्लब बिजय एफसिलाइ प्रदान गरियो।
बक्स अफिस इन्टरनेसनल ग्रुपले सन्चालन गरेको बक्स अफिस फुटबल एकेडेमीको आयोजनामा तथा नेपाल चलचित्र नित्य संघको सहकार्यमा आयोजना भएको नेपाल चलचित्रमा नित्य संघ फुटबल कपमा बक्स अफिस फुटबल एकेडेमीमा लागातार तेर्सोबर्ष सम्म इमानदारीता आफ्नो उत्कृष्ट खेल प्रदशनलाइ निरन्तरता दिएकोमा संकर खडका,बिजय रिमाल,अमर खत्रीलाई गोल्डमेडल सहित एन्फामा विशेष संमान गरिएको छ ।त्यसैगरी निरन्तर फुटबल प्रतियोगितामा कतिपनी बिचल्लीत नभै फुटबलमा देखाएको योगदान र लगाबलाई उच्च संमानगर्दै बक्स अफिस फुटबल एकेडेमीका बरिस्ठ खेलाडी सुर्य खडका,रोहित तितुङ,फलित राई,विशाल चौलागाईं,विशाल पाठक क्षेत्री,इस्वर चौलागाईं,रोजन फुयाल, रोशन गुरुङ,सिदार्थ क्षेत्री र अन्डर १४ को उदयमान खेलाडी प्रज्वल खड्कालाई एन्फामा विशेष सम्मान गरेको छ । नेपाल चलचित्र नित्य संघको अध्यक्ष जनक कार्कीको सभापतित्वमा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम निम्वाङको प्रमुख आथित्यतामा ललितपुर नित्य संघ का पुर्ब अध्यक्ष प्रदीप रमण सिंह डंगोल,स्वस्थ्यकर्मी तथा अभिमको सदस्य रामजी श्रेष्ठ,महिला उधमी आस्मा राउत, बरिस्ठ इभेन्ट आयोजक तथा पत्रकार महेशजंग कुवर, म्युजिक भिडियो निर्देशन अर्जुन पौडेल,ब्याबसाहिक,सम्भु गिरि,युवराज खत्री,कलाकार तथा रुफटप बार्दली रिसोर्ट कपनका प्रमुख केदार खड्का,कलाकार हरिचन्द्र फुयाल गणेश थापा मगर,निर्माता बिनयराम श्रेष्ठ,बितरक निर्माता कलाकार सरोज शर्मा,सुनिता भट्टराई,महिला उधमी सावित्री घिमिरे ब्याबसाहिक सुर्य खड्काले टर्फी,मेडल र प्रमाणपत्रबाट बिजेता उपबिजेताहरुलाइ संमान गर्नुभएको थियो।
नेपाली चलचित्रको एक अभिन्न अंग चलचित्रमा लाग्न्ने सम्पुर्ण नित्यकर्मीहरुको संमानमा आफुले देशभर रहेको फुटबल क्लहरुलाइ आह्वान गरि हरेक बर्ष यस्तो प्रकाको खेल नियमित रूपमा आयोजना गर्दै आएको संस्थाको अध्यक्ष आरके सुबेदीले बताए ।कार्यक्रम सभापति तथा नेपाल चलचित्र नित्य संघका अध्यक्ष जनक कार्कीले यस्तो प्रतियोगिताले सम्पुर्ण नित्यकर्मिहरुको शिर उच्च रहेकोले आजको खेल उत्कृष्ट खेल्न्ने सम्पुर्ण खेलाडी,अफिसियल र रेफ्रीहरुलाइ धन्नेबाद ग्यापन गर्नुभएको थियो। नेपाल चलचित्र नित्य संघ फुटबल प्रतियोगिताको मध्याह्न दैनिक,प्रभाव दैनिक,सौर्य दैनिक,जनस्वाल राष्ट्रिय दैनिक,बक्स अफिस दैनिक,अखबार नेपाल,रास्टबाणी साप्ताहि र क्रस चेक अर्थ पत्रीकाले विशेष अफेसेली मिडियाको रूपमा सहकार्य गरेको छ्न।

नेपाल चलचित्र नित्य संघ फुटबल कपको उपाधी भिडन्तमा कलाकार टोलिलाइ हराउदै सोल्टी एफसिले जित्यो उपाधी । उपललितपुर : बक्स अफ...
23/11/2025

नेपाल चलचित्र नित्य संघ फुटबल कपको उपाधी भिडन्तमा कलाकार टोलिलाइ हराउदै सोल्टी एफसिले जित्यो उपाधी ।

उपललितपुर : बक्स अफिस इन्टरनेसनल ग्रुपले बिगतको बर्षझै यो बर्षपनि एन्फामा कम्प्लेक्स सातडोबाटो ललितपुरमा भब्य फुटबल आयोजना सम्पन्न गरेको छ । एक बर्षमा करिब ५३ वटा प्रतियोगिता संचालन गर्ने संस्थाको क्यालेन्डर अनुसार संस्थाले मंसिर ६ गते सनिवार एन्फा कम्प्लेक्स ललितपुरमा नेपाल चलचित्र नित्य संघ फुटबल प्रतियोगिता आयोजना गरेको थियोे । प्रतियोगितामा आयोजक बक्स अफिस फुटबल एकेडेमी, कलाकार समुह,बिजय एफसी र सोल्टी एफसीले सेमिफाइनलका खेलहरु खेलेको थिए । एन्फा रेफ्रीले संचालन गरेको नेपाल चलचित्र नित्य फुटबल कपको सेमिफाइनलको पोहिलो खेलमा आयोजक बक्स अफिस फुटबल एकेडमीलाई शन्यूको विरुद्ध ३ गोल हान्दै प्रसिद्ध अभिनेता धिरेन साक्यको कलाकार टोलि फाइनल पुगेको थियो। त्यसैगरी अर्को सेमिफाइनलको दोर्सो खेलमा सोल्टी एफसीले बिजय एफसीलाई २ गोलको विरुद्ध ५ गोल गरेर फाइनल यात्रा तय गरेको थियो ।
सनिवारनै एन्फामा खेलाएको फाइनल खेलमा
धिरेन साक्यको कप्तानिमा रहेको कलाकार टोलि र अर्को प्रतिस्पर्धि क्लब अजय राइको कप्तानिमा रहेको सोल्टी एफसिले कलाकार टोलिलाइ दुई गोलको विरुद्ध ४ गोल गरेर नित्य संघको उपाधी कब्जा गरेको छ।
प्रतियोगिताको उत्कट खेलाडी सोल्टी एफसिको कप्तान अजय राई, उत्कृष्ट डिफेन्स कलाकार टिलिका धिरेन साक्य,उत्कृष्ट मिटफिल्डर लोक गायक हरी डांगी,उत्कृष्ट उत्कृष्ट खेलाडी सोल्टी एफसिका सुमन राई चुनिए भन्ने किपरमा सोल्टी एफसीका रोबिन बोगटी छानिएका छन भने फियर प्लेको अवार्ड गायक बिजय थापाको क्लब एफसिलाइ प्रदान गरियो।
बक्स अफिस इन्टरनेसनल ग्रुपले सन्चालन गरेको बक्स अफिस फुटबल एकेडेमीको आयोजनामा तथा नेपाल चलचित्र नित्य संघको सहकार्यमा आयोजना भएको नेपाल चलचित्रमा नित्य संघ फुटबल कपमा बक्स अफिस फुटबल एकेडेमी मा लागातार तेर्सोबर्ष सम्म इमानदारीता आफ्नो उत्कृष्ट खेल प्रदशनलाइ निरन्तरता दिएकोमा संकर खडका,बिजय रिमाल,अमर खत्रीलाई गोल्डमेडल सहित एन्फामा विशेष संमान गरिएको छ ।त्यसैगरी निरन्तर फुटबल प्रतियोगितामा कतिपनी बिचल्लीत न भै फुटबलमा देखाएको योगदान लाई उच्च संमानगर्दै बक्स अफिस फुटबल एकेडेमीका बरिस्ठ खेलाडी सुर्य खडका,रोहित तितुङ,फलित राई,विशाल चौलागाईं,विशाल पाठक क्षेत्री,इस्वर चौलागाईं,रोजन फुयाल रोशन गुरुङ,सिदार्थ क्षेत्रीला, अन्डर १४ को उदयमान खेलाडी प्रज्वल खड्कालाई एन्फामा विशेष सम्मान गरेको छ । नेपाल चलचित्र नित्य संघको अध्यक्ष जनक कार्कीको सभापतित्वमा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम निम्वाङको प्रमुख आथित्यम ललितपुर नित्य संघ का पुर्ब अध्यक्ष प्रदीप रमण सिंह डंगोल,स्वस्थ्यकर्मी तथा अभिमको सदस्य रामजी श्रेष्ठ,महिला उधमी आस्मा राउत, बरिस्ठ इभेन्ट आयोजक तथा पत्रकार महेशजंग कुवर, म्युजिक भिडियो निर्देशन अर्जुन पौडेल,ब्याबसाहिक,सम्भु गिरि,युवराज खत्री,कलाकार तथा रुफटप बार्दली रिसोर्ट कपनका प्रमुख केदार खड्का,कलाकार हरिचन्द्र फुयाल गणेश थापा मगर,निर्माता बिनयराम श्रेष्ठ,बितरक निर्माता कलाकार सरोज शर्मा,सुनिता भट्टराई,महिला उधमी सावित्री घिमिरे ब्याबसाहिक सुर्य खड्काले टर्फी,मेडल र प्रमाणपत्रबाट बिजेता उपबिजेताहरुलाइ संमान गर्नुभएको थियो।
नेपाली चलचित्रको एक अभिन्न अंग चलचित्रमा लाग्न्ने सम्पुर्ण नित्यकर्मीहरुको संमानमा आफुले देशभर रहेको फुटबल क्लहरुलाइ आह्वान गरि हरेक बर्ष यस्तो प्रकाको खेल नियमित रूपमा आयोजना गर्दै आएको संस्थाको अध्यक्ष आरके सुबेदीले बताए ।कार्यक्रम सभापति तथा नेपाल चलचित्र नित्य संघका अध्यक्ष जनक कार्कीले यस्तो प्रतियोगिताले सम्पुर्ण नित्यकर्मिहरुको शिर उच्च रहेकोले आजको खेल उत्कृष्ट खेल्न्ने सम्पुर्ण खेलाडी,अफिसियल र रेफ्रीहरुलाइ धन्नेबाद ग्यापन गर्नुभएको थियो।

नेपाल चलचित्र नित्य संघ फुटबल कपको उपाधी भिडन्तमा कलाकार टोलिलाइ हराउदै सोल्टी एफसिले जित्यो उपाधी । उपललितपुर : बक्स अफ...
23/11/2025

नेपाल चलचित्र नित्य संघ फुटबल कपको उपाधी भिडन्तमा कलाकार टोलिलाइ हराउदै सोल्टी एफसिले जित्यो उपाधी ।

उपललितपुर : बक्स अफिस इन्टरनेसनल ग्रुपले बिगतको बर्षझै यो बर्षपनि एन्फामा कम्प्लेक्स सातडोबाटो ललितपुरमा भब्य फुटबल आयोजना सम्पन्न गरेको छ । एक बर्षमा करिब ५३ वटा प्रतियोगिता संचालन गर्ने संस्थाको क्यालेन्डर अनुसार संस्थाले मंसिर ६ गते सनिवार एन्फा कम्प्लेक्स ललितपुरमा नेपाल चलचित्र नित्य संघ फुटबल प्रतियोगिता आयोजना गरेको थियोे । प्रतियोगितामा आयोजक बक्स अफिस फुटबल एकेडेमी, कलाकार समुह,बिजय एफसी र सोल्टी एफसीले सेमिफाइनलका खेलहरु खेलेको थिए । एन्फा रेफ्रीले संचालन गरेको नेपाल चलचित्र नित्य फुटबल कपको सेमिफाइनलको पोहिलो खेलमा आयोजक बक्स अफिस फुटबल एकेडमीलाई शन्यूको विरुद्ध ३ गोल हान्दै प्रसिद्ध अभिनेता धिरेन साक्यको कलाकार टोलि फाइनल पुगेको थियो। त्यसैगरी अर्को सेमिफाइनलको दोर्सो खेलमा सोल्टी एफसीले बिजय एफसीलाई २ गोलको विरुद्ध ५ गोल गरेर फाइनल यात्रा तय गरेको थियो ।
सनिवारनै एन्फामा खेलाएको फाइनल खेलमा
धिरेन साक्यको कप्तानिमा रहेको कलाकार टोलि र अर्को प्रतिस्पर्धि क्लब अजय राइको कप्तानिमा रहेको सोल्टी एफसिले कलाकार टोलिलाइ दुई गोलको विरुद्ध ४ गोल गरेर नित्य संघको उपाधी कब्जा गरेको छ।
प्रतियोगिताको उत्कट खेलाडी सोल्टी एफसिको कप्तान अजय राई, उत्कृष्ट डिफेन्स कलाकार टिलिका धिरेन साक्य,उत्कृष्ट मिटफिल्डर लोक गायक हरी डांगी,उत्कृष्ट उत्कृष्ट खेलाडी सोल्टी एफसिका सुमन राई चुनिए भन्ने किपरमा पवन गुरुङ छानिएका छन भने फियर प्लेको अवार्ड गायक बिजय थापाको क्लब एफसिलाइ प्रदान गरियो।
बक्स अफिस इन्टरनेसनल ग्रुपले सन्चालन गरेको बक्स अफिस फुटबल एकेडेमीको आयोजनामा तथा नेपाल चलचित्र नित्य संघको सहकार्यमा आयोजना भएको नेपाल चलचित्रमा नित्य संघ फुटबल कपमा बक्स अफिस फुटबल एकेडेमी मा लागातार तेर्सोबर्ष सम्म इमानदारीता आफ्नो उत्कृष्ट खेल प्रदशनलाइ निरन्तरता दिएकोमा संकर खडका,बिजय रिमाल,अमर खत्रीलाई गोल्डमेडल सहित एन्फामा विशेष संमान गरिएको छ ।त्यसैगरी निरन्तर फुटबल प्रतियोगितामा कतिपनी बिचल्लीत न भै फुटबलमा देखाएको योगदान लाई उच्च संमानगर्दै बक्स अफिस फुटबल एकेडेमीका बरिस्ठ खेलाडी सुर्य खडका,रोहित तितुङ,फलित राई,विशाल चौलागाईं,विशाल पाठक क्षेत्री,इस्वर चौलागाईं,रोजन फुयाल रोशन गुरुङ,सिदार्थ क्षेत्रीला, अन्डर १४ को उदयमान खेलाडी प्रज्वल खड्कालाई एन्फामा विशेष सम्मान गरेको छ । नेपाल चलचित्र नित्य संघको अध्यक्ष जनक कार्कीको सभापतित्वमा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम निम्वाङको प्रमुख आथित्यम ललितपुर नित्य संघ का पुर्ब अध्यक्ष प्रदीप रमण सिंह डंगोल,स्वस्थ्यकर्मी तथा अभिमको सदस्य रामजी श्रेष्ठ,महिला उधमी आस्मा राउत, बरिस्ठ इभेन्ट आयोजक तथा पत्रकार महेशजंग कुवर, कलाकार तथा रुफटप बार्दली रिसोर्ट कपनका प्रमुख केदार खड्का,कलाकार हरिचन्द्र फुयाल गणेश थापा मगर,निर्माता बिनयराम श्रेष्ठ,बितरक निर्माता कलाकार सरोज शर्मा,सुनिता भट्टराई,महिला उधमी सावित्री घिमिरे ब्याबसाहिक सुर्य खड्काले टर्फी,मेडल र प्रमाणपत्रबाट बिजेता उपबिजेताहरुलाइ संमान गर्नुभएको थियो।
नेपाली चलचित्रको एक अभिन्न अंग चलचित्रमा लाग्न्ने सम्पुर्ण नित्यकर्मीहरुको संमानमा आफुले देशभर रहेको फुटबल क्लहरुलाइ आह्वान गरि हरेक बर्ष यस्तो प्रकाको खेल नियमित रूपमा आयोजना गर्दै आएको संस्थाको अध्यक्ष आरके सुबेदीले बताए ।कार्यक्रम सभापति तथा नेपाल चलचित्र नित्य संघका अध्यक्ष जनक कार्कीले यस्तो प्रतियोगिताले सम्पुर्ण नित्यकर्मिहरुको शिर उच्च रहेकोले आजको खेल उत्कृष्ट खेल्न्ने सम्पुर्ण खेलाडी,अफिसियल र रेफ्रीहरुलाइ धन्नेबाद ग्यापन गर्नुभएको थियो।

16/11/2025

भस्ट्राचार विरुद्ध हाम्रो गोलको उपाधी लाइन एफसीलाई पेलान्टीमा स्तब्ध पार्दै टिटिजीले जित्यो।फियर प्ले बन्यो सोल्टो एफसी।

उपललितपुर : बक्स अफिस इन्टरनेसनल ग्रुपले बिगतको बर्षझै यो बर्षपनि भस्ट्राचार विरुद्ध हाम्रो गोल २०८२ कार्यक्रम प्रतियोगिता भब्य सम्पन्न गरेको छ । एक बर्षमा करिब ५३ वटा प्रतियोगिता संचालन गर्ने संस्थाको क्यालेन्डर अनुसार संस्थाले कात्तिक २९ गते सनिवार बुद्धिबिकास खेल मैदान ललितपुरमा आयोजना गरेको थियोे । देशमा भैरहेको ब्याप्त भस्ट्राचार विरुद्ध हाम्रो गोल समाजिक सन्देशमुलक प्रतियोगितामा आयोजक बक्स अफिस फुटबल एकेडेमी, लाइन एफसी,लामा टोलब्वाइज ( टिटिजी ) एफसी,सोल्टी एफसीले सेमिफाइनलका खेलहरु खेलेको थिए । एन्फा रेफ्रीले संचालन गरेको भस्ट्राचार विरुद्ध हाम्रो खेलको सेमिफाइनलको पोहिलो खेलमाआयोजक बक्स अफिस फुटबल एकेडमीलाई २ गोलको विरुद्ध लाइन एफसीले ३
गोल हानेर फाइनल पुगेको थियो। त्यसैगरी अर्को सेमिफाइनलको दोर्सो खेलमा तामाङ टोलब्वाइज (TTG) एफसीले सोल्टी एफसीलाई २ गोलको विरुद्ध ३ गोल गरेर फाइनल यात्रा तय गरेको थियो ।
सनिवारनै खेलाएको फाइनल खेलमा
टिटिजी एफसी र अर्को प्रतिस्पर्धि क्लब लाइन्स एफसी निधारित समयमा एक-एकगोलको नतिजा आएकोले खेल पेलान्टीमा पुगेको थियो।रेफ्रीले पाचौं खेल पेलान्टी सुटआउटबाट लिदा
TTG एफसी ३ गोल र लाइन एफसी २ गोल गरेर उपबेजेतामा चित बुझायो ।लाइन एफसीको गोलकिपर इन्द्रलामाले टिटिजीको एक प्रहार बचाउ गरे भन्ने लाइन एफसीको खेलाडीको २ प्रहार भन्ने पोस्टबाट बाहिरिएको थियो ।
प्रतियोगिताको उत्कट खेलाडी निराजन श्रेष्ठ TTG बाटा चुनिए भन्ने
प्रतियोगिताको उत्कृष्ट किपर इन्द्र लामा लाइन एफसीबाट सम्मानित भए भन्ने फियर प्ले सोल्टी एफसिलाई प्रदान गरिएको थियो ।
बक्स अफिस इन्टरनेसनल ग्रुपले सन्चालन गरेको बक्स अफिस फुटबल एकेडेमीको आयोजनामा भस्ट्राचार विरुद्धको बिजेता उपबेजेता तथा सम्मानित सम्पुर्ण क्लब र खेलाडीलाई ललितपुर नित्य निर्देशक संघका पुर्व अध्यक्ष तथा संघका सल्लाहकार बरिस्ठ नृत्य निर्देशक प्रदीप रमण सिंह डंगोल,महिला उधमी आस्मा राउत, समाजसेवी डिबि बर्मा,ब्याबसाहिक सुर्य खड्काले टर्फी,मेडल र प्रमाणपत्रबाट संमान गर्नुभएको थियो।समाजमा देशमा ब्याप्त भस्ट्राचार विरुद्ध आफुले देशभर रहेको फुटबल क्लहरुलाइ आह्वान गरि हरेक बर्ष यस्तो प्रकाको खेल नियमित रूपमा आयोजना गर्दै आएको संस्थाको अध्यक्ष आरके सुबेदीले बताए ।

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Box Office Tv Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Box Office Tv Nepal:

Share