16/11/2025
🎤📢भाषण कसरी गर्ने ? टिप्स :
Action !! लामो समयदेखि उद्घोषण तथा भाषण कला लगायत प्रस्तुतिकरणका विभिन्न विधामा प्रशिक्षण गराउने संस्था हो। यसका प्रमुख प्रशिक्षक शिरोमणि दवाडीलेले ललितपुरमा आयोजित जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताका सहभागीहरूलाई मन्चमा बोल्दा ख्याल गर्नुपर्ने कुराहरू बारे जानकारी दिनुभएको थियो।
@ News Aawaj बाट साभार गरिएको यो भिडियो हेरौं ।