Flash khabar

Flash khabar Flash khabar

23/06/2024

प्राबिधिक गडबडीको लागि माफी चाहन्छौँ-पत्रकार महासंघको राजनीति कहाँ पुग्यो र बिबादको चुरो के हो? पत्रकार महासंघ बर्दिया अध्यक्ष यादव आचार्य के भन्छन ?

सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
01/06/2024

सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)

दिपक मल्ल, बर्दिया । सुनसरीको धरानमा सहकारीले आफ्नो पैसा फिर्ता नदिएको भन्दै वचतकर्ताहरूले प्रदर्शन गरे ।

08/05/2024
03/05/2024
03/05/2024

बर्दियामा प्रहरीले नै तस्करी गराउँदै स्टिङ्ग अपरेसन

03/05/2024
आगलागीका अन्य कारण तथा बच्ने उपाय.....
19/04/2024

आगलागीका अन्य कारण तथा बच्ने उपाय.....

सतर्कताका साथ आगोको प्रयोग गर्ने र काम सकिएपछि निभाउने । हुरी बतास चलेको बेला आगो नबाल्ने, चुरोट बिँडीका ठुटा जथा....

भन्सार प्रमुख धन बहादुर शाहिले पर्यटकसँग र ती पर्यटकको फारम भरिदिने तथा सवारीसाधनको फारम भरेर अत्याधिक  पैसा लिएर  र पर्...
18/04/2024

भन्सार प्रमुख धन बहादुर शाहिले पर्यटकसँग र ती पर्यटकको फारम भरिदिने तथा सवारीसाधनको फारम भरेर अत्याधिक पैसा लिएर र पर्यटन पेशा मत्र नभएर नेपालीको छबि मा प्रश्न नउठोस र पर्यटनको सम्भावना राष्ट्रिय निकुञ्जमा बढोस भनेर करारमा कार्यरत कर्मचारीको दुर्ववहार तथा आर्थिक अपचलन भएको आन्तरिक अनुसन्धानमा पाइएपछि उत ब्यक्तिलाइ निलम्बन गरिएको छ ।

सशस्त्रका आइजीपीलाई प्रश्न तपाईं मात्र ईमान्दार भएर हुन्छ, बर्दियामा रातारात तस्करी भइरहेका छन्, सूक्ष्म अनुसन्धान गर्न ...
16/04/2024

सशस्त्रका आइजीपीलाई प्रश्न तपाईं मात्र ईमान्दार भएर हुन्छ, बर्दियामा रातारात तस्करी भइरहेका छन्, सूक्ष्म अनुसन्धान गर्न किन यति गार्‍हो

जनतालाई १०० रुपैयाँको सामान मात्र ल्या नत्र जाक्छु भन्ने सशस्त्र कण्ठपुरका कनिष्ठ अधिकारी नै तस्करीमा संलग्न भ.....

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Flash khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share