Nepal Stock Investors- NSI

Nepal Stock Investors- NSI Our endeavor is to fill the voices of the Investor with investors, so we also post useful informatio

 #ह्याप्पि साउने संक्रान्ती🙏
17/07/2022

#ह्याप्पि साउने संक्रान्ती🙏

15/06/2022

अनलाइन कारोबारका लागि ‘युजरनेम पासवर्ड’ दिएबापत ब्रोकरले हरेक लगानीकर्ताबाट वार्षिक १ सय रूपैयाँ शुल्क उठाउन पाउने

03/05/2022

ROE ( return on equity)
=================
हामी धेरैले eps, pe, book value, NPL मात्र हेर्ने गर्दछौं।
तर कहिलेकाहीं book value धेरै भएको कम्पनीले झुक्याउने गर्दछ। त्यस्तो बेलामा ROE हेर्नुपर्ने हुन्छ ।
🔸कुनैपनी कम्पनीको ROE १०% भन्दा कम छ भने त्यस्तो कम्पनीमा long-term को लागी लगानी गरिदैन।
🔸ROE भनेको त्यो कम्पनीले लगानी कर्ताको सम्पतीलाइ परिचालन गरेर कती % मुनाफ़ा कमाएको छ भन्ने सुचकांक हो।
🔸कुनै कम्पनीले सेयरधनीको १ लाख लगाएर बर्षभरिमा १० हज़ार आम्दानी गर्दछ भने त्यो कम्पनीको ROE १०% हुन आउछ।
🔸 हालको समयमा बैकमा ब्याज नै १०% पाइन्छ भने १०% भन्दा कम ROE भएको कम्पनीमा लगानी गर्नुभन्दा FD मा राख्दा जितिन्छ।
🔸ROE % निकाल्नको लागी कम्पनीको नेट प्रोफिट लाइ नेटवर्थ ले भाग गरेर १०० से गुणन गरिन्छ ।
🔸कुनै कुनै कम्पनीको बुकभ्यालु अरु कम्पनीको तुलनामा धेरै हुनु तर मुल्य खासै माथी जान नसक्नुको कारण ROE कम हुनु हो।
उदाहरणको लागी NBL र NTC लाइ लिन सकिन्छ।
🔸कम्पनीको ROE १५% भन्दा बढी भएको ठिकै मानिन्छ, ROE २०% भन्दा बढी भएको कम्पनी management system राम्रो भएको कम्पनी भनेर बुझिन्छ।

26/04/2022

बालेनका सात मुर्खता
B***n Shah

09/04/2022

नमस्कार हजुर स्वागत् छ तपाईलाई मेरो यस Youtube Channel “Upsharma21” मा l मेरो यस च्यानलमा तपाईले नेपाली भाषामा नेपाली Share Market तथा Technology ...

गभर्नरको निलम्बन लाइ तपाइ कसरि लिनुहुन्छ ?   #कमेन्टplz
09/04/2022

गभर्नरको निलम्बन लाइ तपाइ कसरि लिनुहुन्छ ?
#कमेन्टplz

सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारलाई असहयोग गरेको भन्दै गभर्नरलाई निलम्बन गरिएको ...
08/04/2022

सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारलाई असहयोग गरेको भन्दै गभर्नरलाई निलम्बन गरिएको हो ।

शेयर बजार सम्बन्धि  ज्ञान राख्न यस youtube channel लाई subscribe गर्न सक्नुहुन्छ l youtube link: https://bit.ly/35MJ7EU
07/04/2022

शेयर बजार सम्बन्धि ज्ञान राख्न यस youtube channel लाई subscribe गर्न सक्नुहुन्छ l
youtube link: https://bit.ly/35MJ7EU

नमस्कार हजुर स्वागत् छ तपाईलाई मेरो यस Youtube Channel “Upsharma21” मा l मेरो यस च्यानलमा तपाईले नेपाली भाषामा नेपाली Share Market तथा Technology ...

शेयर बजार सम्बन्धि  ज्ञान राख्न यस youtube channel लाई subscribe गर्न सक्नुहुन्छ साथै telegram group मा जोडिन सक्नुहुन्छ...
26/03/2022

शेयर बजार सम्बन्धि ज्ञान राख्न यस youtube channel लाई subscribe गर्न सक्नुहुन्छ साथै telegram group मा जोडिन सक्नुहुन्छ l
youtube link: https://bit.ly/3Dc4kob
Telegram group: https://t.me/nepalstockinvestors

नमस्कार हजुर स्वागत् छ तपाईलाई मेरो यस Youtube Channel “Upsharma” मा l मेरो यस च्यानलमा तपाईले नेपाली भाषामा नेपाली Share Market तथा Technology .....

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाहरुलाई वर्गिकरण गरेको छ ।वर्गिकरणमा परेका संगठित संस्थाहरुले वर्गिक...
20/03/2022

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाहरुलाई वर्गिकरण गरेको छ ।

वर्गिकरणमा परेका संगठित संस्थाहरुले वर्गिकरणमा पर्नु नपर्ने कारण सहित ३५ दिनभित्र दाबी गर्न समेत नेप्सेले समयावधि दिएको छ ।

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ।
18/01/2022

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ।

18/01/2022

पछिल्लो २४ घन्टामा
१० हजार २५८ जनामा कोरोना संक्रमण पुष्ठि ।

16/01/2022

NEPSE🤩

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Stock Investors- NSI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share