Dalima Media Pvt.Ltd

Dalima Media Pvt.Ltd समाचार जस्तोको तेस्तै सबैलाई दिने उदेश्य हाम्रो तपाई हामिसङ्ग जोडी रहनुहोला���

05/06/2025

अख्तियारले एमालेका नेतालाई पनि छोडेन : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै उनका तत्कालिन कानुनमन्त्री प्रेमबहादुर सिंहविरुद्ध पतञ्जलीलाई काभ्रेको ८१५ रोपनी सरकारी जग्गा सट्टापट्टा गरी सस्तोमा उपलब्ध गराएको अभियोगमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। सिंहमाथि मात्र साढे १८ करोड बिगो माग गरिएको छ। २०६६ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद् निर्णयमा कानुनमन्त्रीका रूपमा सिंहले समर्थन गरेका थिए। सिंह समाजवादी जनता पार्टीका अध्यक्ष थिए। उनी २०७३ मा प्रचण्ड सरकारमा खानेपानी मन्त्री बनेका थिए र २०७८ चैत ८ गते नेकपा एमालेमा प्रवेश गरेका थिए।

05/06/2025

दुःखद खबर 😥: कोशी ब्यारेज नजिकै रेस्क्यु अपरेशनको अभ्यास हुँदै गर्दा २ जना एपीएफ जवान बेपत्ता भएका छन्। खोजी कार्य जारी छ।

सांकेतिक तस्विर : AI

..
03/06/2025

..

😲: काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् ।

आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बुझिएको छ ।

हिलोले राजमार्गमा समस्यापानी परेपछि पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु खण्डमा आइतबार बिहान हिला...
04/05/2025

हिलोले राजमार्गमा समस्या
पानी परेपछि पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु खण्डमा आइतबार बिहान हिलाम्य सडकमा फसेका सवारी साधन ।तस्बिर: कृष्ण न्यौपाने/रासस

02/05/2025

सरकारको नीति तथा कार्यक्रम पुरानै कपि आयो ज्ञानेन्द्र शाही

01/05/2025

श्रमिक दिवसको दिन पूर्वराजा माथि आक्रामक शैलीमा जाईलागे प्रधानमन्त्री ; ओली

01/05/2025

धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन् : डा.कोइराला

01/05/2025

भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र सुरक्षाको समर्थकमा प्रधानमन्त्री

प्रधानमन्त्रीको पारिश्रमिक कति ?
30/04/2025

प्रधानमन्त्रीको पारिश्रमिक कति ?

30/04/2025

४ घण्टा नबित्दै रिहाई भए रेशम चौधरी

29/04/2025

राजाबादीहरुको प्रदर्शन हिंसात्मक थियो भने कति वटा बन्दुक समातियो

29/04/2025

कांग्रेस पार्टी तलमाथि दायाँबायाँ केहि गर्न लाग्दैन गगन थापा

Address

Aanamnagar
Kathmandu

Telephone

+9779851243745

Website

http://dalimamedia.com/

Alerts

Be the first to know and let us send you an email when Dalima Media Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dalima Media Pvt.Ltd:

Share