Nepali Network

Nepali Network This is the official Facebook home of Nepali Radio Network. Come and join us! Please remember anything
(2)

पूर्व पत्रकार रवीन्द्र मिश्र यसो भन्छन्..सेनाको "रौं-चिरा विश्लेषण" गर्ने समय अहिले होइन!पत्रकारिता सधैँ निष्पक्ष र वस्त...
19/09/2025

पूर्व पत्रकार रवीन्द्र मिश्र यसो भन्छन्..

सेनाको "रौं-चिरा विश्लेषण" गर्ने समय अहिले होइन!
पत्रकारिता सधैँ निष्पक्ष र वस्तुनिष्ठ हुन्छ -- हुनुपर्छ। तर देशमा ठूलो संकट आउँदा राष्ट्रिय सुरक्षाको मामिलामा पत्रकारिता निष्पक्ष र वस्तुनिष्ठ नहुन सक्छ। पत्रकारिताको निष्पक्षता र वस्तुनिष्ठतामाथि राष्ट्रिय सुरक्षा हावी हुन्छ।
त्यस्तै, देशको सामान्य अवस्थामा सेनामाथि प्रश्न गर्न सकिन्छ -- गरे हुन्छ। असामान्य अवस्थामा गर्न हुँदैन -- गर्न मिल्दैन।
सोचौँ, २४ गते राति १० बजे सेनाले शान्ति-सुरक्षाको जिम्मा आफ्नो हातमा नलिएको भए के, के हुन्थ्यो होला? त्यो दिन देशको हालत अफ्रिकाका द्वन्द्व र अराजकातापूर्ण क्षेत्रको जस्तो थियो। त्यो सम्हाल्न सक्ने अवस्थामा प्रहरी थिएन।
अझै पनि हामी संवेदनशील समयमा छौँ। नेपालमा प्रहरी र न्यायलय लगायत सबै संस्थालाई दलीयकरण गरिसकियो। नेपाली सेना त्यो दूषितताबाट बचेको छ।
देशमा सेनामात्र शान्ति-सुरक्षाको एकमात्र विश्वासिलो आधार देखिएको बेला सेनाको "रौँ-चिरा विश्लेषण" गर्ने समय अहिले होइन।
सेनाको पनि मनोबल खस्काइदियौँ भने, भगवान नाकरे, अर्को भदौ २४ को अवस्था आएको खण्डमा तपाईँ-हामीलाई कसले बचाइदिने? अराजकताबाट देशलाई कसले बचाउने?
प्रधानसेनापतिज्यू,
तपाईँले पछिल्लो सङ्कटमा खेल्नुभएको भूमिकाका लागि तपाईँ र नेपाली सेनालाई सलाम छ! अरू ज-जसले भूमिका खेले तिनलाई पनि सलाम छ!

19/09/2025

नेपाली रेडियो नेटवर्क आजदेखि दशौँ बर्षमा, लोकतन्त्रको पक्षमा सत्यतथ्य सुचना सम्पे्रषण गरिरहने ||

19/09/2025

देश विदेशका ताजा खबरसहित राति ८ बजेको "नेपाली खबर"
साथमा जनता जान्न चाहन्छन। काठमाडौंमा मात्र रेडियो NRN 99.1
र Nepali Radio Network मार्फत देशैभरि

19/09/2025

के क्याप्टेन विजय लामा मन्त्री बन्लान् त ? ll Nepali Network ll

19/09/2025

कांग्रेसले कार्यवाहक सभापतिको जिम्मेवारी कसैलाई नदिने ll Nepali Network ll

19/09/2025

आजका मुख्य खबरहरूको संक्षेप ( २०८२ असोज ३ गते ) ll Nepali Network ll

19/09/2025

पारस खड्काले अस्वीकार गरे मन्त्री पद l Nepali Network l

19/09/2025

तोसिमा कार्कीद्धारा पार्टी पुर्नगठनको माग ll Nepali Network ll

गत २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनका क्रममा कुटिएका शेरबहादुर देउवाको गर्दनमा १२ वटा टाँका
19/09/2025

गत २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनका क्रममा कुटिएका शेरबहादुर देउवाको गर्दनमा १२ वटा टाँका

19/09/2025

साँझ ६:०० बजेको नेपाली खबर। काठमाडौंमा मात्र रेडियो NRN 99.1
र Nepali Radio Network मार्फत देशैभरि

19/09/2025

आज नेपाली रेडियो नेटवर्कको दशौँ स्थापना दिवस । के छन तपाईका अपेक्षा र सुझावहरु ? ll Nepali Network ll

19/09/2025

साँझ ५ बजेको नेपाली खबर (खबर संक्षेप) रेडियो NRN 99.1

Address

Kathmandu
Kathmandu
44600

Telephone

+97714591582

Website

https://www.youtube.com/@NepaliNetworktv/featured

Alerts

Be the first to know and let us send you an email when Nepali Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Network:

Share