GDM PVT LTD

GDM PVT LTD We are passionate about empowering individuals to become confident, influential, and impactful communicators.

With over 4 years of excellence in the art of public speaking training, Gemstones Diamond Media is your ultimate destination to unlock the full potential of your voice and captivate any audience. Whether you're a seasoned professional, an aspiring speaker, or someone looking to conquer stage fright, our proven training methods and experienced coaches are here to guide you on your journey to success.

श्री कृष्ण जन्माष्टमीको मंगलमय शुभकामना 🙏
04/09/2026

श्री कृष्ण जन्माष्टमीको मंगलमय शुभकामना 🙏

01/09/2026

Stage मा बोल्न जाँदै हुनुहुन्छ?
Eye-contact को यो Technique Implement गर्न नभुल्नुहोस्।

01/09/2026

Communication को Value अबको 20 Years पछि कस्तो रहनेछ त?
ChatGPT सँगको Interaction.....

गाईजात्राको शुभकामना! 🙏
29/08/2026

गाईजात्राको शुभकामना! 🙏

धर्म र प्रेम एउटै धागोमा गाँसिएको आजको दिन, शुभ जनै पूर्णिमा तथा रक्षा बन्धन!
28/08/2026

धर्म र प्रेम एउटै धागोमा गाँसिएको आजको दिन, शुभ जनै पूर्णिमा तथा रक्षा बन्धन!

नाग पञ्चमीको शुभकामना ! 🙏
17/08/2026

नाग पञ्चमीको शुभकामना ! 🙏

10/08/2026

बोल्न त सबैलाई आउँछ…
तर प्रभावकारी रूपमा बोल्न सबैलाई आउँदैन। 🎤

Eye Contact, Body Language अनि Audience सँग Connection — यी साना–साना कुराले नै तपाईंको Public Speaking लाई Powerful बनाउँछ।

यदि तपाईं पनि आफ्नो confidence बढाउन र anchoring skill अझै निखार्न चाहनुहुन्छ भने हाम्रो ७ दिनको 𝐎𝐧𝐥𝐢𝐧𝐞 "Anchoring & Speech Art Training" मा सहभागी हुनुहोस्।

अब बोल्ने मात्र होइन, प्रभाव पार्ने गरी बोल्न सिकौँ।

📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्: 970-6818519

08/08/2026

🎤 रु. २०००/- मा ७ दिनको 𝐎𝐧𝐥𝐢𝐧𝐞 "Anchoring & Speech Art Training" मा सहभागी हुनुहोस् र आत्मविश्वासका साथ प्रभावशाली रूपमा बोल्ने, कार्यक्रम सञ्चालन गर्ने तथा आफ्नो व्यक्तित्वलाई अझ आकर्षक बनाउने कला सिक्नुहोस्।

🎯 यस तालिममा तपाईंले सिक्नुहुनेछ:
✅ Professional Anchoring गर्ने सही तरिका,
✅ प्रभावशाली Speech Delivery र Voice Modulation को कला,
✅ Stage Fear हटाएर Audience अगाडि आत्मविश्वासका साथ प्रस्तुत हुने सीप,
✅ Practically सिकाइने अभ्यासमार्फत वास्तविक अनुभव र Communication Skills विकास गर्ने तरिका।

📢 आजै दर्ता गर्नुहोस् र आफ्नो बोल्ने कला, आत्मविश्वास र व्यक्तित्वलाई नयाँ उचाइमा पुर्‍याउनुहोस्।

📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्: 970-6818519

खीर खाने दिनको सबैमा शुभकामना।
31/07/2026

खीर खाने दिनको सबैमा शुभकामना।

हृदयदेखि धन्यवाद ती सम्पूर्ण गुरुलाई, जसले हामीलाई केवल किताब हैन, जीवन पढ्न सिकाए। गुरु पूर्णिमाको शुभकामना 🙏
29/07/2026

हृदयदेखि धन्यवाद ती सम्पूर्ण गुरुलाई, जसले हामीलाई केवल किताब हैन, जीवन पढ्न सिकाए। गुरु पूर्णिमाको शुभकामना 🙏

Address

Checkpost, Thankot
Kathmandu

Telephone

+9779803108913

Website

Alerts

Be the first to know and let us send you an email when GDM PVT LTD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GDM PVT LTD:

Shortcuts

Share