Samman Entertainment

Samman Entertainment This Is The Official Page of Samman Entertainment . Film Production Company

दार्जेलिङमा आजबाट आठौ हप्तामा Hostel 3❤️🫶🏻Thank u Everyone For ur love and Support❤️🙏
24/10/2025

दार्जेलिङमा आजबाट आठौ हप्तामा Hostel 3❤️🫶🏻
Thank u Everyone For ur love and Support❤️🙏

04/10/2025

अहिले देशका विभिन्न स्थानमा अविरल वर्षा भइरहेकोले तपाईं जो जहाँ हुनुहुन्छ, कृपया एकदमै सतर्कता अपनाउनुहोला। ​यो समयमा कुनै पनि समस्या वा आपतकालीन अवस्था आइपरेमा सहयोगका लागि तलका हटलाइन नम्बरहरूमा तुरुन्त सम्पर्क गर्नुहोला:

📞 16600105511
📞015901764
📞015901763 (KMC POLICE)

नेपाल प्रहरी : १००
एम्बुलेन्स : १०२
ट्राफिक प्रहरी : १०३
सशस्त्र प्रहरी : १११४
स्वास्थ्य सेवा : १११५
विपद उद्धार : ११४९
मौसम/बाढी जानकारी : ११५५

आफ्ना मान्यजनहरुबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइने दशैको आज विशेष दिन 'विजया दशमी'। घरघरमा रमाइलो माहोल छ, सम्प...
02/10/2025

आफ्ना मान्यजनहरुबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइने दशैको आज विशेष दिन 'विजया दशमी'। घरघरमा रमाइलो माहोल छ, सम्पूर्णलाई धेरै धेरै शुभकामना !! ❤️🙏

राष्ट्रिय चलचित्र दिवसको शुभकामना🇳🇵❤️🙏
01/10/2025

राष्ट्रिय चलचित्र दिवसको शुभकामना🇳🇵❤️🙏

दुर्गा माताले सबैको कल्याण गरुन् ! फूलपातीको धेरै धेरै शुभकामना !!
29/09/2025

दुर्गा माताले सबैको कल्याण गरुन् ! फूलपातीको धेरै धेरै शुभकामना !!

'होस्टेल ३'को साथमा यसपालिको दशैँ मनाउनुहोस् !! अब तपाईंहरुले 'होस्टेल ३' CINEMAGHAR एपमा पनि हेर्न सक्नुहुनेछ।
27/09/2025

'होस्टेल ३'को साथमा यसपालिको दशैँ मनाउनुहोस् !! अब तपाईंहरुले 'होस्टेल ३' CINEMAGHAR एपमा पनि हेर्न सक्नुहुनेछ।

'घरघरमा दुर्गा भवानीको बास होस्, हाम्रो संस्कार र संस्कृति कहिलै नाश नहोस् । जमराको हरियाली जस्तै सबैको जीवन हराभरा रहोस...
22/09/2025

'घरघरमा दुर्गा भवानीको बास होस्, हाम्रो संस्कार र संस्कृति कहिलै नाश नहोस् । जमराको हरियाली जस्तै सबैको जीवन हराभरा रहोस् । आज दशैँको पहिलो दिन (जमरा राख्ने दिन) अर्थात् घटस्थापनाको तपाईंहरु सम्पूर्णमा धेरै धेरै शुभकामना !'

- चलचित्र 'होस्टेल अगेन' परिवार

हाम्रो संविधान, हाम्रो पहिचान! संविधान दिवसको हार्दिक शुभकामना!❤️🙏
19/09/2025

हाम्रो संविधान, हाम्रो पहिचान! संविधान दिवसको हार्दिक शुभकामना!❤️🙏

Mirik Show ❤️🙏
11/05/2025

Mirik Show ❤️🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Samman Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share