Tuki Times

Tuki Times www.tukitimes.com
Online news portals of Nepal.

  गोरखा घर भएको Chet Bahadur Panta नेपालगन्ज सङ्ग जोडिएको भारतीय बजार नजिबा, रुपैदिया मा मृत अबस्थामा फेला परेको र उहाँक...
09/05/2025

गोरखा घर भएको Chet Bahadur Panta नेपालगन्ज सङ्ग जोडिएको भारतीय बजार नजिबा, रुपैदिया मा मृत अबस्थामा फेला परेको र उहाँको मृत सव पुलिसको जिम्मा मा रहेको भन्ने खबर प्राप्त भएको छ। कोहि चिनेको जानेको आफन्त हुनुन्छ भने छिटो सम्पर्क गर्नु होला।
र यो पोस्ट लाई सक्दो सेयर गरि सहयोग गरिदिनु हुन हार्दिक आनुरोध गर्दछौं ।
+919151811957
उक्त नम्बर भारत,रुपैडिया पुलिसको सम्पर्क नम्बर हो ।
तस्बिर : Raju Pahari Darshan

मानिस हराएको सूचना !!पालुङटार ना पा वडा न ६ कमलटार की वर्ष २७ /२८ को सुनिता तामाङ नाम गरे कि विवाहित महिला ३ दिन देखि हर...
11/03/2025

मानिस हराएको सूचना !!
पालुङटार ना पा वडा न ६ कमलटार की वर्ष २७ /२८ को सुनिता तामाङ नाम गरे कि विवाहित महिला ३ दिन देखि हराई रहेको हुँदा देख्नु भयो भने सम्पर्क गरी सहयोग गर्नु होला
क्रा लामा
मो न ९८६१९०३१५६

 आज सॅाझ सुन्धारादेखि खरिबोट बनस्थली आउने क्रममा गोरखाको रचना श्रेष्ठ नाम गरेको व्यक्तिको Visa लागेको PASSPORT हराएको हु...
10/12/2024


आज सॅाझ सुन्धारादेखि खरिबोट बनस्थली आउने क्रममा गोरखाको रचना श्रेष्ठ नाम गरेको व्यक्तिको Visa लागेको PASSPORT हराएको हुँदा पाउनुहुने महानुभावले निम्न सम्पर्क नम्बरमा खबर गरिदिनुहुन मोबाईल नं 9824346752/ 9802812815 वा नजिकको प्रहरी कार्यलयमा बुझाइदिनुहुन अनुरोध छ ।

भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आएका छन् । नेपाली चलचित्र साम्बालाको प्रिमियरका लागि नवाजुद्दीन शनिबार नेपाल आए...
07/09/2024

भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आएका छन् । नेपाली चलचित्र साम्बालाको प्रिमियरका लागि नवाजुद्दीन शनिबार नेपाल आएका हुन्।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका ४५ औं प्...
15/07/2024

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका ४५ औं प्रधानमन्त्री, २ उपप्रधानमन्त्री सहित अन्य मन्त्रीलाई शपथ ग्रहण गराएका छन् ।
स्रोतका अनुसार यी हुन् शपथ लिएका २१ मन्त्रीः

१. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
२. विष्णु पौडेल – उपप्रधान तथा अर्थ
३. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
४. रमेश लेखक – गृह
५. शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
६. आरजु राणा – परराष्ट्र
७. प्रदीप यादव – खानेपानी
८. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
९. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
१०. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी – युवा तथा खेलकुद
१३. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१४. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१५. मानवीर राई – रक्षा
१६. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ
१७. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
१८. ऐनबहादुर शाही – वन तथा वातावरण
१९. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
२०. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२१. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास

01/07/2024

जुन 4 मा छिमेकी देश भारतमा निर्वाचित लोकसभा का ३० वर्ष मुनिका सदस्यहरु
१.शम्भावी चौधरी उमेर २५ लोक जनशक्ति पार्टी
२. प्रिया सरोज उमेर २५ समाजवादी पार्टी
३. पुष्पेन्द्र सरोज उमेर २५ समाजवादी पार्टी
४. संजना जाटव उमेर २६ कांग्रेस पार्टी
५. सागर इश्वर खर्गे उमेर २६ कांग्रेस पार्टी
६. प्रियका जारकी होलि उमेर २७ कांग्रेस पार्टी
७. इकरा चौधरी उमेर २९ समाजवादी पार्टी

Breaking News!क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन्।
15/05/2024

Breaking News!
क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन्।

गोरखा पानपा २ निबासी श्रीमाया अच्छामीलाई ब्रेन ट्युमर भएको र वीर अस्पतालको आइ.सि.यु. कक्षमा उपचार भैइरहेको छ। उहाँको परि...
12/05/2024

गोरखा पानपा २ निबासी श्रीमाया अच्छामीलाई ब्रेन ट्युमर भएको र वीर अस्पतालको आइ.सि.यु. कक्षमा उपचार भैइरहेको छ। उहाँको परिवारको आर्थिक अवस्था धेरै कमजोर भएकाले सामान्य खर्च समेत नभएको जानकारीमा आएको छ।
सम्पुर्णलाई आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
सहयोग र थप जानकारीको लागि बिरामीको छोरीलाई सम्पर्क गर्नुहोला।
सम्पर्क न 9809806027
Sumitra Bayalkoti
Global IME Bank
A/C No: 20807010095211

चितवन कालिका नगरपालिका-६ गोर्खाली टोल  (टाँडी)हाल काठमाडौं कलङ्की बस्ने वर्ष २२ को स्नेहा लामिछाने (इन्जिनियर विद्यार्थी...
07/05/2024

चितवन कालिका नगरपालिका-६ गोर्खाली टोल (टाँडी)
हाल काठमाडौं कलङ्की बस्ने वर्ष २२ को स्नेहा लामिछाने (इन्जिनियर विद्यार्थी) गत बैशाख १८ गतेदेखि सम्पर्कविहीन भएको हुदाँ उनलाई भेट्नु वा देख्नुहुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा ९८५५०८०४५१, ९८६५१९५४६६ मा खबर गरिदिनुहोला।
अन्तिम चोटि सिसिटिभी क्यामरामा काठमाडौं कलंकी भाटभटेनी एरियामा देखिएको थियो ।

29/04/2024

इलाम अपडेटः
अहिलेसम्म सदर मत ३९४२५
कूल मतदाता १ लाख १५ हजार ८८९
खसेको मत ६९ हजार २८७,
सुहाङ नेम्बाङ १६ हजार २१९,
डम्बर खड्का १० हजार ५५७,
थेगिम ८ हजार ८२५,

तेस्रो लगानी सम्मेलन, उद्घाटन समारोह।होटल सोल्टी!
28/04/2024

तेस्रो लगानी सम्मेलन, उद्घाटन समारोह।
होटल सोल्टी!

18/04/2024

दु:खद खबर: दुबईमा आएको बाढीमा डुबेर एक जना चितवनको घर भएका नेपालीको मृत्यु भएको छ ।

P.S. पासपोर्ट अनुसार वहाँको आज जन्मदिन थियो ।
Source: Nepal Embassy in UAE

Address

New Buspark
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Tuki Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tuki Times:

Share