Hello Rabi

Hello Rabi anti corruption politics

जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो जस्तो लाग्छ  र बाल्यकाल देखि  आजसम्म मैले  आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नग...
30/12/2022

जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो जस्तो लाग्छ र बाल्यकाल देखि आजसम्म मैले आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतीज्ञा गरेको एउटै चिज इमानदारी हो। हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन। हाम्रा कर्मचारी साथीहरु तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिवद्द छन्। हामी, हुने कामलाई यति समय भित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा छौं। हाम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ तर खबरदारी चाहिँ दिल खोलेर गरिदिनु होला।"

Pic.

26/12/2022

निर्मला पन्तको हत्यारालाई कार्बाही गर्ने पहिलो एजेन्डा छ;-गृहमन्त्री रबि लामिछाने ।

नवनियुक्त उपप्रधान तथा गृहमन्त्रीमा गोपनीयताको शपथ कार्यक्रममा रा.स्व.पा का सभापति रवि लामिछाने ज्युलाई बधाई तथा सफल कार...
26/12/2022

नवनियुक्त उपप्रधान तथा गृहमन्त्रीमा गोपनीयताको शपथ कार्यक्रममा रा.स्व.पा का सभापति रवि लामिछाने ज्युलाई बधाई तथा सफल कार्यकालको शुभकामना |

26/12/2022
04/11/2022

राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ का मधेशी महिला समानुपातिक उम्मेदवारहरु

04/11/2022

राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ का मुस्लिम खुला समानुपातिक उम्मेदवारहरु

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Hello Rabi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share