Aarthik Sanchar

Aarthik Sanchar This is Aarthik Sanchar news portal official page.

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी, राजीनामा दिएर अनुसन्धानमा सघाउन माग
30/07/2025

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी, राजीनामा दिएर अनुसन्धानमा सघाउन माग

फेरि सुरू भयो लाेडसेडिङकाे युग, विद्युत प्राधिकरणले सूचना नै निकालेर सुरू गर्याे वर्षायाममै लाेडसेडिङ
30/07/2025

फेरि सुरू भयो लाेडसेडिङकाे युग, विद्युत प्राधिकरणले सूचना नै निकालेर सुरू गर्याे वर्षायाममै लाेडसेडिङ

चितवनपछि डोटीमा पनि लोडसेडिङ
30/07/2025

चितवनपछि डोटीमा पनि लोडसेडिङ

नेपालमा कार्यान्वयनमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को कम्प्याक्टलाई निरन्तरता दिने निर्णय अमेरिकी सरकार...
30/07/2025

नेपालमा कार्यान्वयनमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को कम्प्याक्टलाई निरन्तरता दिने निर्णय अमेरिकी सरकारले गरेको छ । अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले पनि अमेरिकी सरकारले नेपालमा एमसीसीले निरन्तरता पाउने विषयमा जानकारी गराएको जानकारी दिए ।

अझैं पनि अधिकांश बैंकको सेयर मूल्य ३ सयभन्दा कमकिन्ने होइन त ?    |
30/07/2025

अझैं पनि अधिकांश बैंकको सेयर मूल्य ३ सयभन्दा कम

किन्ने होइन त ?
|

आज साउन १० गते, शनिबार । साउन शुक्ल द्वितीया तिथि । सूर्य कर्कट राशिमा छन् भने चन्द्रमा पनि कर्कट राशिमा छन् । आजकाे आर्...
30/07/2025

आज साउन १० गते, शनिबार । साउन शुक्ल द्वितीया तिथि । सूर्य कर्कट राशिमा छन् भने चन्द्रमा पनि कर्कट राशिमा छन् । आजकाे आर्थिक राशिफल कस्ताे ?

आज २०८२ साउन १३ गते, मंगलबार । साउन शुक्ल पञ्चमी तिथि - नाग पञ्चमी पर्व । आजकाे आर्थिक राशिफल कस्ताे ?
30/07/2025

आज २०८२ साउन १३ गते, मंगलबार । साउन शुक्ल पञ्चमी तिथि - नाग पञ्चमी पर्व । आजकाे आर्थिक राशिफल कस्ताे ?

आज २०८२ साउन ९ गते, शुक्रबार । साउन शुक्ल प्रतिपदा तिथि । सूर्य कर्कट राशिमा छन् भने चन्द्रमा पनि कर्कट राशिमा छन् । कस्...
25/07/2025

आज २०८२ साउन ९ गते, शुक्रबार । साउन शुक्ल प्रतिपदा तिथि । सूर्य कर्कट राशिमा छन् भने चन्द्रमा पनि कर्कट राशिमा छन् । कस्ताे छ आजकाे आर्थिक राशिफल ?

# # #

आज २०८२ साउन ८ गते, बिहीबार । साउन कृष्ण अैाँसी तिथि । सूर्य कर्कट राशिमा छन् भने चन्द्रमा मिथुन राशिमा छन् । आजकाे आर्थ...
25/07/2025

आज २०८२ साउन ८ गते, बिहीबार । साउन कृष्ण अैाँसी तिथि । सूर्य कर्कट राशिमा छन् भने चन्द्रमा मिथुन राशिमा छन् । आजकाे आर्थिक राशिफल कस्ताे ?

आज २०८२ साउन ८ गते (बिहीबार) साउन कृष्ण अैाँसी तिथि ।औंसीको आर्थिक प्रभाव राशिअनुसार के हुन्छ ?

भावनामा बगेर आर्थिक निर्णय गर्ने जोखिम (विशेषगरी कर्कट, मीन, तुला र सिंह राशिका लागि) : औंसीमा चन्द्रमा अदृश्य हुने भएकाले निर्णय क्षमता कमजोर हुन सक्छ। यसले गर्दा आवेशमा आएर लगानी गर्ने, बिना सोच विचार खर्च गर्ने सम्भावना रहन्छ।

पुराना ऋण र दायित्व टुंग्याउने समय (विशेष गरी मकर, कन्या र वृश्चिक राशिका लागि): औंसी पुराना कुरा मिलाउने तिथि पनि हो। आर्थिक हिसाबले पुराना लेनदेन, बक्यौता वा ऋण तिर्ने/फिर्ता पाउने अनुकूल समय हुन सक्छ।

गोप्य योजना बनाउने वा भविष्यको तयारी गर्ने समय (विशेष गरी मिथुन, कुम्भ र धनु राशिका लागि): औंसीको दिनमा बाह्य गतिविधि भन्दा आन्तरिक समीक्षा र योजना बनाउने उपयुक्त हुन्छ। दीर्घकालीन लगानी योजना, बचत योजना सुरु गर्न शुभ समय हो।

#

आज २०८२ साउन ८ गते, बिहीबार । साउन कृष्ण अैाँसी तिथि । सूर्य कर्कट राशिमा छन् भने चन्द्रमा मिथुन राशिमा छन् । आजकाे आर्थ...
25/07/2025

आज २०८२ साउन ८ गते, बिहीबार । साउन कृष्ण अैाँसी तिथि । सूर्य कर्कट राशिमा छन् भने चन्द्रमा मिथुन राशिमा छन् । आजकाे आर्थिक राशिफल कस्ताे ?

# #

२९७८ को बिन्दुमा उक्लियाे सेयर बजार, काराेबार रकम पनि १९ अर्बमाथि
25/07/2025

२९७८ को बिन्दुमा उक्लियाे सेयर बजार, काराेबार रकम पनि १९ अर्बमाथि

कुनको भाउ कति ? यस्तो छ आजको विनिमयदर
23/07/2025

कुनको भाउ कति ? यस्तो छ आजको विनिमयदर

Address

Putalisadak
Kathmandu

Telephone

+9779856050244

Website

Alerts

Be the first to know and let us send you an email when Aarthik Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aarthik Sanchar:

Share

Our Story

आर्थिक सूचना, समाचार र विश्लेषणको लागि !