Nepal Magazine

Nepal Magazine Official page of Nepal's largest selling News Magazine. Every Sunday on Newsstands. It is the largest selling news magazine in the country.

Nepal Magazine's objective is to provide investigative reportage and deeper analyses of socio-political affairs. Each edition of Nepal offers incisive columns, satirical pieces on current affairs and trends, and lighter stories on lifestyle and arts. Nepal is known for its experimental bent and for its innovative approaches to presenting articles. The issues raised by and analysed in Nepal often become topics of national discussion, such as the story on surrogacy and the ‘new force’ in politics.

29/12/2021

Kantipur IME Migration And Remit Summit 2021 | LIVE

अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणामनबहादुर बस्नेतको रिपोर्ट   https://nepalmag...
25/06/2020

अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा

मनबहादुर बस्नेतको रिपोर्ट

https://nepalmag.com.np/contemporary/2020/06/25/1593083061

अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे मौन फेरिएको धारणा

२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार राजनीतिक नेतृत्व चल्न सकेनन् । ...
25/06/2020

२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार राजनीतिक नेतृत्व चल्न सकेनन् । बरु त्यसपछिका हरेक दशक कसको हातमा सत्ताको बागडोर लिने र कसरी शासन गर्ने भन्नेमै बिते

रविराज बसौलाको विचार

२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार राजनीतिक नेतृत्व चल.....

अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडलप्रकाश स्पर्शको ब्लग
25/06/2020

अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल

प्रकाश स्पर्शको ब्लग

अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय दिने मुख्य पूर्वाधार .....

लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पकमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्याउन हम्मेहम्मेअमृता अनमोलको रिप...
24/06/2020

लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पकमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्याउन हम्मेहम्मे

अमृता अनमोलको रिपोर्ट

लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पकमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्याउन हम्मेहम्मे

नागरिकतामा किन सधैँ किचलो ?
24/06/2020

नागरिकतामा किन सधैँ किचलो ?

सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक हानथापको प्रतिविम्ब ...

सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक हानथापको प्रतिविम्ब देखियो ।मन...
23/06/2020

सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक हानथापको प्रतिविम्ब देखियो ।

मनबहादुर बस्नेत र रविराज बरालको रिपोर्ट

सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक हानथापको प्रतिविम्ब ...

नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छिन्न रूपमा संस्थागत भइसकेको छ ...
23/06/2020

नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छिन्न रूपमा संस्थागत भइसकेको छ । राष्ट्रवाद, लोकतन्त्र र जनवादका अलग–अलग देखिने तर सारमा उस्तै खोलभित्र त्यो डर सुरक्षित लुक्न आतुर छ । त्यहाँ सइद नि:सन्देह पटक–पटक पठनीय हुने गर्छन् ।

बसन्त बस्नेतको टिप्पणी

नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छिन्न रूपमा संस्थागत .....

केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीबाट खटिएको प्रहरी टोलीले बमजन आ...
23/06/2020

केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीबाट खटिएको प्रहरी टोलीले बमजन आश्रममा संयुक्त छापा हाने पनि नतिजा शून्य

सिन्धुलीबाट राजकुमार कार्कीको रिपोर्ट

केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीबाट खटिएको प्रहरी टोल...

समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूको हातमा मात्रै भए महिला हितका ...
21/06/2020

समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूको हातमा मात्रै भए महिला हितका लागि नीतिहरू बन्दैनन्

कर्मा लामा तामाङको विचार

समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूको हातमा मात्रै भए मह.....

मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्थसहित मुख्यमन्त्री बनेर दोहोरो...
20/06/2020

मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्थसहित मुख्यमन्त्री बनेर दोहोरो ‘पावर’ मा

जनक नेपालको रिपोर्ट

मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्थसहित मुख्यमन्त्री ब...

कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भने अलमलमै सरकारमाधव बस्नेतको र...
19/06/2020

कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भने अलमलमै सरकार

माधव बस्नेतको रिपोर्ट

कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भने अलमलमै सरकार

Address

Oride
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Magazine posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Magazine:

Share