Darpan Aawaj

Darpan Aawaj नेपालका राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रका ब्रेकिङ न्युज तुरुन्त गर्नी स्थलगत रिपोर्टिङ, अन्तर्वार्ता र भिडियो रिपोर्टहरू प्रस्तुत गर्ने

10/08/2026
10/08/2026

हिजो ktm तीन कुने मा भएको दुर्घटना 💔🙏🙏

Durga Parsai says, "म प्रधानमन्त्री भएको थिएँ भने नि २४ घण्टादेखि विदेशबाट युवाहरू फर्किन थाल्थे।"
10/08/2026

Durga Parsai says, "म प्रधानमन्त्री भएको थिएँ भने नि २४ घण्टादेखि विदेशबाट युवाहरू फर्किन थाल्थे।"

आजकै दिन नेपाली चलचित्रका सदाबहार नायक श्रीकृष्ण श्रेष्ठ हामीबाट सदाका लागि विदा हुनुभएको थियो। उहाँको अभिनय, नृत्य र ने...
10/08/2026

आजकै दिन नेपाली चलचित्रका सदाबहार नायक श्रीकृष्ण श्रेष्ठ हामीबाट सदाका लागि विदा हुनुभएको थियो। उहाँको अभिनय, नृत्य र नेपाली चलचित्रप्रतिको योगदान आज पनि दर्शकको मनमा उत्तिकै ताजा छ। ❤️
‘गोर्खाली’, ‘आफ्नो मान्छे’, ‘कहाँ भेटिएला’ हुँदै ‘कोहिनूर’सम्म उहाँले नेपाली चलचित्रमा छोडेको अमूल्य छाप कहिल्यै मेटिने छैन। उहाँको अन्तिम चलचित्र ‘कोहिनूर’ उहाँको निधनपछि पनि दर्शकमाझ विशेष सम्झनाका रूपमा रह्यो।
श्रीकृष्ण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली।
नेपाली चलचित्रमा हजुरको योगदान र कला सदैव जीवित रहनेछ। 🌹❤️

समयभन्दा ठूलो न्यायाधीश कोही हुँदैन। आज जे देखिन्छ, त्यो नै सम्पूर्ण सत्य नहुन सक्छ। त्यसैले धैर्य राखौँ, समयले सबै स्पष...
08/08/2026

समयभन्दा ठूलो न्यायाधीश कोही हुँदैन। आज जे देखिन्छ, त्यो नै सम्पूर्ण सत्य नहुन सक्छ। त्यसैले धैर्य राखौँ, समयले सबै स्पष्ट पार्छ। ⏳

प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन्। उनले ढिलो भए पनि गलत नहुने भन्दै नआत्तिन आग्रह ....

समयभन्दा ठूलो न्यायाधीश कोही हुँदैन। आज जे देखिन्छ, त्यो नै सम्पूर्ण सत्य नहुन सक्छ। त्यसैले धैर्य राखौँ, समयले सबै स्पष...
07/08/2026

समयभन्दा ठूलो न्यायाधीश कोही हुँदैन। आज जे देखिन्छ, त्यो नै सम्पूर्ण सत्य नहुन सक्छ। त्यसैले धैर्य राखौँ, समयले सबै स्पष्ट पार्छ। ⏳ https://darpanaawaj.com/2026/08/08/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a5%87%e0%a4%a8-%e0%a4%b6%e0%a4%be%e0%a4%b9-%e0%a4%a2%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%b9%e0%a5%8b%e0%a4%b2%e0%a4%be-%e0%a4%97%e0%a4%b2%e0%a4%a4-%e0%a4%b9%e0%a5%81/

06/08/2026

"तल जग्गा कमि भएर के भयो त,माथि आकाश त सबैको हो! 😀सही आइडिया लगाएछ कुन दाम्नाले...... See more

दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङका स्थानीय अझै तुइनमार्फत महाकाली नदी वारपार गर्न बाध्य छन्। हालसम्म तुइन दुर्घटनाम...
05/08/2026

दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङका स्थानीय अझै तुइनमार्फत महाकाली नदी वारपार गर्न बाध्य छन्। हालसम्म तुइन दुर्घटनामा ३६ जनाले ज्यान गुमाइसकेका छन्। स्थानीयले सुरक्षित झोलुङ्गे पुल निर्माणको माग गर्दै आए पनि समस्या अझै समाधान हुन सकेको छैन।

दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङका स्थानीय अझै तुइनमार्फत महाकाली नदी वारपार गर्न बाध्य छन्। हालसम्म तुइ....

आज साउनको तेस्रो सोमबार पोखरामा बोलबम यात्रा निकालिएको छ भने भक्तजनले सेती नदीको पवित्र जल लिएर ~ ८ किलोमिटर पैदल यात्रा...
03/08/2026

आज साउनको तेस्रो सोमबार पोखरामा बोलबम यात्रा निकालिएको छ भने भक्तजनले सेती नदीको पवित्र जल लिएर ~ ८ किलोमिटर पैदल यात्रा गर्दै केदारेश्वर महादेव मन्दिरमा जल चढाएका छन्।❤️🙏🏻

Pics. Arjun Gaha / NPL

03/08/2026

सिन्धुलीको फिक्कलमा बसले ठक्कर दिदा कार सुनकोशीमा खसेको छ भने कारमा कतिजना सवार थिए भन्ने यकिन हुन सकेको छैन । Details to follow as rescue is going on !

Source. DPO Sindhuli

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Darpan Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darpan Aawaj:

Shortcuts

Share