Palika Television

अफ्रिकामा ज्वालामुखी फुट्दा नेपाल सम्म असर: A recent Volcanic eruption in Ethiopia, Africa has affected Flights in some ...
26/11/2025

अफ्रिकामा ज्वालामुखी फुट्दा नेपाल सम्म असर: A recent Volcanic eruption in Ethiopia, Africa has affected Flights in some parts of the world including India & some in Nepal. 😮

🙏🙏पाथीभरा देवी माताले सबैको कल्याण गरुनजय पाथीभरा देवी 🙏🙏
26/11/2025

🙏🙏पाथीभरा देवी माताले सबैको कल्याण गरुन
जय पाथीभरा देवी 🙏🙏

नमस्कार सम्पुर्ण बुबा आमा दाजुभाइ दिदिबहिनी हरुमा 🌹🌹            शुभ प्रभात साथमा शुभ दिनको कामना  🌹🌹🌹हिमालय स्थिते देबी ...
25/11/2025

नमस्कार सम्पुर्ण बुबा आमा दाजुभाइ दिदिबहिनी हरुमा 🌹🌹
शुभ प्रभात साथमा शुभ दिनको कामना 🌹🌹🌹
हिमालय स्थिते देबी भक्तानाम सुख दायीनी, पाथिभरा ईतीख्याता दुर्गा देब्यै नमो नमः मनोआकांक्षा पुरा गर्ने आस्था तथा बिश्वासकी देबी श्री पाथिभरा माताले हामी सबैको रक्षा गरुन 🌹🌹

श्री पाथिभरा माता को चरण कमलमा कोटी कोटी प्रणाम ! ॐ श्री पाथिभरा माता को आशिर्बाद सदा प्राप्त भईरहोस , ॐ श्री पाथिभरा माताकी जय जय जय जय 🌹🌹🌹

प्रधानमन्त्री सुशीला कार्कीलाई स्वकीय सचिवको विवाद बारे र अन्य माग पत्र बुझाउन जाँदा सिंहदरबार प्रवेश गर्न नपाएपछि सिंहद...
24/11/2025

प्रधानमन्त्री सुशीला कार्कीलाई स्वकीय सचिवको विवाद बारे र अन्य माग पत्र बुझाउन जाँदा सिंहदरबार प्रवेश गर्न नपाएपछि सिंहदरबारको गेटमै आफ्नो माग पत्र टाँसेर जेनजी समूह फर्किएका छन् ।

24/11/2025

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन बारे आफ्नो अनुभव बताउँदै ट्याक्सी चालक
Source : Metropolitan Traffic Police Division

🙏🙏🌹🌹🌺🌺पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन !पाथिभरा माताकी जय जय जय🌺🌺🙏पाथिभरा माताकी जय जय जय🌺🌺🙏पाथिभरा माताकी जय ज...
23/11/2025

🙏🙏🌹🌹🌺🌺
पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन !
पाथिभरा माताकी जय जय जय🌺🌺🙏
पाथिभरा माताकी जय जय जय🌺🌺🙏
पाथिभरा माताकी जय जय जय🌺🌺🙏

22/11/2025

के हुदैछ हाम्रो देशमा 😓😓😓दुखद 🥹
काठमाण्डौ गङगबु बसपार्क अगाडि मुख्य सडकको छेउमा रहेको सानो झाडिमा पलाष्टिक र तन्ना ले बानेको र बोरामा राखेर फालिएको अबस्थामा बेबारिसे शब फेला परेको छ । प्रहरि द्वारा अनुसन्धान हुदै ।

काठमाडौंबाट चोरी भएको मोटरसाइकल झण्डै ३ महिनापछि धुलिखेलमा फेला काठमाडौंबाट भदौ २४ गते चोरी भएको मोटरसाइकल काभ्रेपलाञ्‍च...
19/11/2025

काठमाडौंबाट चोरी भएको मोटरसाइकल झण्डै ३ महिनापछि धुलिखेलमा फेला
काठमाडौंबाट भदौ २४ गते चोरी भएको मोटरसाइकल काभ्रेपलाञ्‍चोकको धुलिखेल नगरपालिका वडा नम्बर ५ धुलिखेल चोकमा फेला पारेको छ । फेला परेको मोटरसाइकल पुरानो बानेश्‍वरका ३५ वर्षीय मनिश सुनारलाई ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बुझाएको छ ।

सिमरा विमानस्थल बाहिरको अवस्थाबाराको सिमरामा अवस्था तनावग्रस्त बनेको छ । काठमाडौंबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल, ...
19/11/2025

सिमरा विमानस्थल बाहिरको अवस्था
बाराको सिमरामा अवस्था तनावग्रस्त बनेको छ । काठमाडौंबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायत आज सिमरा जान लागेका थिए। आज बिहान ११ बजे एमाले नेता पोखरेल र बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो। दुई नेतालाई स्वागत गर्न विमानस्थलको मूल प्रवेशद्वारको गेटमा रहेको क्यान्टिन आसपास भेला भएका एमाले कार्यकर्ता र जेनजी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ। प्रदर्शनमा उत्रिएका जेनजी समूहले सडकमा टायर बालेका छन् । प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच झडप हुँदा यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।
जेनजी प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन जारी राखेका छन् । प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ । यद्यपि, सडकमा प्रदर्शन जारी छ ।
#संस्कुतिबचाउअभियान 🚩🇳🇵
#हिंन्दुजागरूतअभियान 🇳🇵🚩 — at Janakpurdham: The Capital City of Madhesh Pradesh.

क्लाउडफेयरको मर्मतका कारण एक्सदेखि च्याटजिपीटीसम्म ७५ लाखभन्दा बढी वेबसाइट विश्वभर अवरुद्ध भए। सेवाहरू चलाउन नसकिँदा प्र...
18/11/2025

क्लाउडफेयरको मर्मतका कारण एक्सदेखि च्याटजिपीटीसम्म ७५ लाखभन्दा बढी वेबसाइट विश्वभर अवरुद्ध भए। सेवाहरू चलाउन नसकिँदा प्रयोगकर्ताले व्यापक समस्या भोगेका छन्।

क्लाउडफेयरको मर्मतका कारण एक्सदेखि च्याटजिपीटीसम्म ७५ लाखभन्दा बढी वेबसाइट विश्वभर अवरुद्ध भए। सेवाहरू चलाउन ....

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट अवरुद्ध भएको छ ।
18/11/2025

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट अवरुद्ध भएको छ ।

आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई मध्यरातमा प्रहरीले गिरफ्तार गरेपछि, नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम...
18/11/2025

आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई मध्यरातमा प्रहरीले गिरफ्तार गरेपछि, नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङ भन्छन्– ‘हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अ'पह'रण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको छ । त्यसैले मंसिर ७ गते नपर्खिकन आजैबाट हामी देशव्यापी आन्दोलनमा उत्रिँदैछौं ।’आजै सडकमा उत्रिन्छौं, सडकबाटै सरकार ढाल्छौँ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Palika Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palika Television:

Share