Dhruba Lamsal

Dhruba Lamsal Journalist

झारखण्ड: माओवादीकाे नाममा आदीवासीमाथि चरम दमन
08/07/2025

झारखण्ड: माओवादीकाे नाममा आदीवासीमाथि चरम दमन

आदिवासी बहुल क्षेत्रहरूमा ‘माओवाद सफाया गर्ने नाममा सैन्य कारबाही, दमन र मानवअधिकार उल्लङ्घन’ गरेकोप्रति गहिरो...

‘युवा पलायन रोक्न विश्वका स्थापित विश्वविद्यालयहरूलाई नेपालमै किन नल्याउने?’ (अन्तर्वार्ता)
07/07/2025

‘युवा पलायन रोक्न विश्वका स्थापित विश्वविद्यालयहरूलाई नेपालमै किन नल्याउने?’ (अन्तर्वार्ता)

अब त देशभित्रै राम्रो गरिरहेका र स्थापित युवा पनि देश छोडेर विदेशमै ‘सेटल’ हुनेगरी पलायन भइरहेका छन्। यो झनै डरल.....

रमेश लेखकलाई जोगाएको ‘भिजिट भिसा’ले कांग्रेस-एमालेलाई कहाँ पुर्‍याउला ?
17/06/2025

रमेश लेखकलाई जोगाएको ‘भिजिट भिसा’ले कांग्रेस-एमालेलाई कहाँ पुर्‍याउला ?

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले कुर्लिएर बोल्न थालेको तीन दिन भयाे।

भिजिट भिसामा संलग्न सहसचिव भट्टराईलाई चोख्याउने तयारी
15/06/2025

भिजिट भिसामा संलग्न सहसचिव भट्टराईलाई चोख्याउने तयारी

भिजिटभिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने अडानबाट माओवादी पछि हटेपछि भिजिट भिसा प्रकरणमा ज...

महिलाप्रति ‘असहिष्णु’ ओली
06/05/2025

महिलाप्रति ‘असहिष्णु’ ओली

महिलाप्रति ओली निर्मम भएर प्रस्तुत भएको घटना धेरै छन् । कुनै कार्यक्रममा भेट्दा महिलालाई ‘चेली’ भनेर फुरुक्क पा....

‘बा’ भो पुग्यो, अब आराम गर्नुस्
27/03/2025

‘बा’ भो पुग्यो, अब आराम गर्नुस्

केपी ओली यो मुलुकका कार्यकारी प्रधानमन्त्री, नेकपा एमालेका अध्यक्ष अनि एकथरी एमाले कार्यकर्ताका ‘बा’ । भन्न त सब...

पहिला चिया खान पनि डराउँथे, अहिले खुलेआम घुस खान्छन्
14/03/2025

पहिला चिया खान पनि डराउँथे, अहिले खुलेआम घुस खान्छन्

८४ वर्षको उमेरमा पनि श्यामबहादुर थापाको उर्जा लोभ लाग्दो छ । हिँउद होस् या बर्खा बिहान ४ बजे ओछ्यान छाडिसक्छन् ।

चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
14/03/2025

चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ ।

हामी पनि आयाै
13/03/2025

हामी पनि आयाै

आफैँमा चुनौतीपूर्ण कर्म हो भन्ने जान्दाजान्दै पनि हामी आएका छौँ । यही चुनौतीका बिच अवसरको सिर्जना गर्ने अभियानम....

कुनै पनि व्यक्तिले सार्वजनिक पद धारण गरेको ६० दिन भित्रमा सम्पत्ति सार्वजनिक गर्नुपर्ने प्रचलन भए पनि आजसम्म आफ्नो सम्पत...
18/10/2024

कुनै पनि व्यक्तिले सार्वजनिक पद धारण गरेको ६० दिन भित्रमा सम्पत्ति सार्वजनिक गर्नुपर्ने प्रचलन भए पनि आजसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक नभएको विषयमा कुनै पनि मन्त्रीहरुले प्रतिक्रिया जनाएका छैनन्

कुनै पनि व्यक्तिले सार्वजनिक पद धारण गरेको ६० दिन भित्रमा सम्पत्ति सार्वजनिक गर्नुपर्ने प्रचलन भए पनि आजसम्म आफ....

https://www.onlinekhabar.com/2023/12/1405033
15/12/2023

https://www.onlinekhabar.com/2023/12/1405033

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमाले अहिले देश दौडाहा अभियानमा छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ब...

30/10/2023

रबि लामिछानेलाई एउटा सुझाब : अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको विभिन्न कार्यक्रममा पार्टीका नेताहरुले पुराना पार्टीले बिगार गरिरहेका कुरालाई बडो जोड तोडका साथ उठाइरहेका छन् । कहाँ कसले कति बिगारे थप ब्याख्या जरुरी छैन । एउटा वर्गका जनता जानकार छन् । यदि साँच्चै ०८४ को चुनावमा राम्रो नतिजा ल्याउने हो भने स्वतन्त्र पार्टीका नेताहरुले कांग्रेस, एमाले र माओवादीको उछित्तो काढन जरुरी छैन । कुनै बेला सिंहदरबारमा सिमित भ्रष्टाचार अहिले वडामा पुगेको छ । प्रत्येक वडामा पुगेर के शीर्षकमा कति बजेट खर्च भयो र काम कस्तो भएको छ । अध्ययन गरे पुग्छ । स्थानिय तहमा विकास निर्माणको नाममा सरकारी दाम यसरी बाँडेर खान्छन् । २० प्रतिशतको काम हुन्छ भने ८० प्रतिशत कार्यकर्ताको गोजीमा पुग्छ । यति कुरा जनताले बुझ्ने गरी भने पुग्छ ।
अर्को कुरा ०८४ को चुनाबमा कम्युनिष्ट पार्टीका खुद्रा दोकान बन्द भएर नेकपा जस्तै होलसेल पसल खुल्ने सम्भावना छ । त्यतिले पनि पुगेन भने कांग्रेस, एमाले, माओवादी गठबन्धन गरेर चुनाबमा जान पनि सक्छन् ।
यति गर्दा पनि स्वतन्त्र पार्टीले बहुमत ल्यायो रे । त्यसले खास अर्थ राख्दैन । हाम्रो अदालत, अख्तियार, अन्य प्रशासनिक निकाय यति निकम्मा भैसकेको छ ति संस्थाबाट गतिलो काम केही पनि हुन्न । चाकरहरुलाई अख्तियारलगायतका संस्थामा नराख्नका लागि कानुन संसोधन जरुरी छ त्यसका लागि बहुमतले पुग्दैन । यदि साँच्चै मुलुकका लागि केही गर्ने हो भने प्रशासनमा निर्मम अप्रेशन जरुरी छ । त्यसका लागि प्रधानमन्त्री संगै कम्तिमा एक हजार (विभिन्न विषयका विज्ञ)लाई पुरा अधिकार दिएर करारमा नियुक्त गर्नु पर्छ र अन्तिममा भ्रष्टाचारमा संलग्नहरुलाई जेलमा राखेर भात खुवाउने हैन बाटो खन्ने, पुल बनाउने, पार्टी पौवा, चौतारो सिंगार्नेलगायत पूर्वाधार निर्माणको काममा लगाउनुपर्छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dhruba Lamsal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhruba Lamsal:

Share