Nepal Bhasa नेपाल भाषा

Nepal Bhasa नेपाल भाषा The name Nepal Bhasa, which literally means Nepal Language, originates from Nepal Mandala.

Until 1960s, the Kathmandu Valley was known as Nepal Valley or Nepa Valley.the language spoken in Nepal Valley and Nepal Mandala became known as Nepal Bhasa.

ललितपुरया मंगलबजारय् च्वंगु कात्तिक डबलं ३८३ दँ न्ह्यःनिसें न्ह्याना वयाच्वंगु ऐतिहासिक कात्तिक प्याखं न्ह्याःगु खः ।ललि...
07/11/2024

ललितपुरया मंगलबजारय् च्वंगु कात्तिक डबलं ३८३ दँ न्ह्यःनिसें न्ह्याना वयाच्वंगु ऐतिहासिक कात्तिक प्याखं न्ह्याःगु खः ।ललितपुरया तत्कालीन जुजु सिद्धिनरसिंह मल्लं थ्व प्याखं न्ह्याकूगु इतिहास दु । थ्व प्याखं जुजु सिद्धिनरसिंह मल्लया गुरु हरिवंश राजोपाध्यायं च्वयादीगु खः धाइ ।
किपाः Maitri News

31/10/2024

पनौतिकै कारणले खेल हारिएको हो भने,
रंगशालामा गएर नारा लगाउनेहरु अब्बल
दर्जाका पनौतिहरु हुन् ।

याे पालिकाे तिहारमा बिदेशबाट (भारत र चाईना) आउने लक्ष्मीको तस्बिरहरु छ्यापछ्याप्ती पाइने हुदा त्यसता तस्बिरहरूकाे सट्टा ...
25/10/2024

याे पालिकाे तिहारमा बिदेशबाट (भारत र चाईना) आउने लक्ष्मीको तस्बिरहरु छ्यापछ्याप्ती पाइने हुदा त्यसता तस्बिरहरूकाे सट्टा हाम्रो आफ्नै मौलीक (हातबाट निर्मित) पन भएको, सम्भव भए सम्म गद्दि आसीन लक्ष्मी माँ को तस्बिरहरुको मात्र प्रयोग गरौं ,भारतिय र चिनीया शैलीको तस्बिरहरुको प्रयोग नगरौं ।

16/10/2024

यदि तपाईकाे बच्चालाई नेपाल भाषा बाेझ लागेकाे छ भने तपाईं आफ्नो बच्चालाई आफ्नै गाउँकाे बिद्यालयमा पढाउनु त्यहाँ नेपाल भाषा पढाइदैन

25/09/2024

जतिसुकै रोइकराइ बिन्ती गरेपनि साबुनपानीले धोइपखाली गरेर टल्काउन खोजेपनी ठग ठग नै हो चोर चोर नै हो !!

नदी किनारको पैmसलाविरुद्ध सरकार पुनरावलोनमा जाने, के भन्नु हन्छ त जनताका प्रधानमन्त्री
11/09/2024

नदी किनारको पैmसलाविरुद्ध सरकार पुनरावलोनमा जाने, के भन्नु हन्छ त जनताका प्रधानमन्त्री

09/07/2024

फरक छुट्याउनुहाेस्
१) गफाडी मेयर =काठमाडौं महानगर
२) काम गर्ने मेयर= ललितपुर महानगर

SEE २०८० परिक्षाकाे नतिजा कुरेर बस्ने सम्पूर्ण बिद्यार्थीलाई अग्रिम शुभकामना
24/06/2024

SEE २०८० परिक्षाकाे नतिजा कुरेर बस्ने सम्पूर्ण बिद्यार्थीलाई अग्रिम शुभकामना

आज विश्व धुम्रपानरहित दिवस, आजै धुम्रपान तथा सुर्तीजन्य पदार्थ त्यागौँ र निरोगी बनौं
31/05/2024

आज विश्व धुम्रपानरहित दिवस, आजै धुम्रपान तथा सुर्तीजन्य पदार्थ त्यागौँ र निरोगी बनौं

In this video, we discuss the detrimental impacts of smoking and to***co use. Smoking is a leading cause of severe diseases and poses a significant threat to...

१७ औं गणतन्त्र दिवसको अवसर मा सबैलाई शुभकामना
28/05/2024

१७ औं गणतन्त्र दिवसको अवसर मा सबैलाई शुभकामना

भगवान बुद्धको जन्म, बोधिज्ञान लाभ तथा महापरिनिर्वाण भएको पवित्र त्रिसंयोग परेको दिन बैशाख पूणिमाको उपलक्ष्यमा सम्पूर्ण म...
23/05/2024

भगवान बुद्धको जन्म, बोधिज्ञान लाभ तथा महापरिनिर्वाण भएको पवित्र त्रिसंयोग परेको दिन बैशाख पूणिमाको उपलक्ष्यमा सम्पूर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना ।

23/05/2024

बुद्धम् शरणं गच्छामि !
धम्मम् शरणं गच्छामि !!
संघम् शरणं गच्छामि !!!
बुद्ध जयन्तीको शुभकामना !

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Bhasa नेपाल भाषा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Bhasa नेपाल भाषा:

Share