MnNepal Online

Call Directions

MnNepal Online Online News Portal
(2)

01/09/2026

काठमाडौंमा भारी बर्षा

01/09/2026

बाढी पछिको बेद्रावति बजारको अबस्था

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) द्वारा  रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई राहत र पु...
31/08/2026

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) द्वारा रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५० लाखको राहत सहयोग रकमको चेक हस्तान्तरण गरेको छ ।
#प्रधानमन्त्रीदैवीप्रकोपउद्धारकोष #दैवीप्रकोप #विपद्सहयोग #बाढीपहिरो #नेपाल #विपद्पीडित #सहयोगगरौँ #मानवीयसेवा #एकतामाशक्ति

31/08/2026

बाढी पूर्वानुमान महाशाखाले अहिले अर्थात् सोमबार राति ८:४० बजे सूचना जारी गरी काठमाडौँस्थित विष्णुमती नदीमा बाढी बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई भोलि मंगलबार बिहानसम्मै सतर्कता अपनाउन भनेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलनदाताहरुबाट विभिन्न १० वाणिज्य बैंकहरुमा रहेको खातामा ३६...
28/08/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
दाताहरुबाट विभिन्न १० वाणिज्य बैंकहरुमा रहेको खातामा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको हो ।
#प्रधानमन्त्रीदैवीप्रकोपउद्धारकोष #दैवीप्रकोप #विपद्सहयोग #बाढीपहिरो #नेपाल #विपद्पीडित #सहयोगगरौँ #मानवीयसेवा #एकतामाशक्ति

26/08/2026

मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसिएमएस) मा आबद्ध २५ ईजाजत प्राप्त संस्था म्यानपावर माथि वैदेशिक रोजगार विभागले कारबाही प्रक्रिया अघि बढाएको छ । ती संस्थाले मलेसियाबाट प्राप्त मागपत्रमा पूर्वस्वीकृति लिन नपाउने गरी विभागले फेमिस प्रणालीबाटै प्रक्रिया रोकिदिएको हो ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा वैदेशिक रोजगार व्यवसायी र नेपाल वैदेशिक रोजगार व्यवसायी संघको संयुक्त दबाबपछि विभागले ती २५ संस्थामाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।

26/08/2026

Emergency Helpline numbers:
APF: 1114
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO Rasuwa : 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO Chitwan: 9855088891
Chitwan Police: 9855013999

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी
26/08/2026

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी

26/08/2026

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढी र पानीको बहाब उच्च रहेकोले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्र उच्च जोखिममा रहेकाले नदी आसपास नजान र नदी नजिक रहेका बस्तीका बासिन्दाहरुलाई शतर्कता अपनाई सुरक्षित स्थानमा बस्नु हुन हार्दिक अनुरोध गर्दछौँ ।


23/08/2026

मलेसिया सिन्डिकेटको २५ वटा म्यानपावरको नाम आएपछि व्यवसायीहरूले सँगै बसेर छलफल गरिरहेका छन्।
#

Address

Kathmandu
44600

Telephone

+9779849166081

Website

Alerts

Be the first to know and let us send you an email when MnNepal Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share