World Limbu News

World Limbu News WLN मा तपाईं हरुलाई स्वागत छ नाेगेन! धन्यबाद!

लिम्बुनि साम्याङफुङमा सजिदा चन्द्रमा झै लाग्छ।
10/08/2025

लिम्बुनि साम्याङफुङमा सजिदा चन्द्रमा झै लाग्छ।

28/07/2025

सेवाराे🙏

26/07/2025

युवा पुस्ताहरुले भुल्नै अाटिसकेकाे पा?लाम
पान्थर याङ्वरक २ निवासी
माेहन बेघा लिम्बू
धन्यबाद नाेगेन्

25/07/2025

अ भन्या😄
लिम्बुनि हरुलाई मेन्सन गर्नुहाेस
काे काे हाे एत्राे एत्राे सुन लगाउने?😅

25/07/2025

के?लाङ्

23/07/2025

रितिरिवाज अनुसार मगनि.....

23/07/2025

लाेकप्रिय गायक र भारतीय चर्चित गायिका काे गित
अाखाँ लाेभि केही समय अगाडि सार्बजनिक भई सकेकाे छ
हेर्न छुटाउनु भएकाे छ भने यहाँ बाट हेर्न सक्नु हुनेछ
धन्यबाद
नाेगेन्।
Neha Kakkar
Ekdev Limbu
World Limbu News 👇️👇️👇️👇️
https://youtu.be/ZLU4rx24024?si=7ZQNf33qm3JeYdPb

22/07/2025



#लिम्बु

18/07/2025

गाउँ घर यसै रमाइलो ❤️
के तपाईंलाई यसरी नाचेकाे याद अाउछ?

13/07/2025

काेहि नहुदा पनि साथ उसैकाे हाेस❤️

हाम्रो मौलिक गर गहानाको आफ्नै अस्तित्व र आस्था छ  लिम्बुनिहरुले जहिले पनि सिरबन्दी र साम्याङ फूङ सिरमा सजाइन्छ भीर मा हो...
26/02/2025

हाम्रो मौलिक गर गहानाको आफ्नै अस्तित्व र आस्था छ लिम्बुनिहरुले जहिले पनि सिरबन्दी र साम्याङ फूङ सिरमा सजाइन्छ भीर मा होइन है ल तेङ्से 😨 लिम्बु सस्कार सस्कृति को ज्ञान नहुने लिम्बू पोषाक गर गहना को इज्जत गर्न नजान्ने मिस लिम्बु ले भावि पिडिलाइ कस्तो सस्कार र शिक्षा दिने हो त ?

मौलिक पोसाक गर गहनाको सम्मान गरौ अपमान नगरौ 🙏🙏
well said :-मिरा फियाक

मुकुम्लुङकाे बिषयमा   काे बिबादित अभिव्यक्ति प्रति तपाईकाे धारणा के छ? copied :- हिजोसम्म कति मिलेर बसेको परिवार थियो—हा...
26/02/2025

मुकुम्लुङकाे बिषयमा काे बिबादित अभिव्यक्ति प्रति तपाईकाे धारणा के छ?
copied :- हिजोसम्म कति मिलेर बसेको परिवार थियो—हाम्रो सुन्दर घर ताप्लेजुङ, जहाँ बस्ने सबै जातजातिका हामी एउटै परिवार थियौं। अनि पाथीभरा माता हाम्रो घरको छात l

एउटा सानो पारिवारिक ईर्ष्याले गर्दा, आज कुरा कहाँबाट कहाँ पुग्यो। अनि, कुराको जरा नै नबुझी, पहिचानको नाममा उफ्रिने मान्छेहरू! आफ्नै घरलाई सिंगार्नु छोडेर, हाम्रो सुन्दर घर ताप्लेजुङ र हाम्रो परिवारलाई तोड्न चम्केको। जसलाई ताप्लेजुङमा घर जोड्नु छैन, न त त्यहाँ गएर बस्नु नै छ। आफैं आफ्नो भविष्य बनाउने भन्दै आप्रवासी बनेको छ। त्यसैलाई आज ताप्लेजुङको विकास किन खाड्टे को?

हिजोको दिन पाथीभरा माता बन्दै आफैं भाकल राख्यौ, आज भाकल पुरा भएपछि त्यही ठाउँमा युमालाई आधार बनाएर यो अनावश्यक समस्या सिर्जना गरेर ठूलो महसुस गर्दै छौ, होइन र?

जसलाई यति सम्म थाहा छैन कि पाथीभरा माता र युमा दुबै जना त त्यही डाँडामा मिलेर बसेको छ। उहाँहरूलाई कुनै आपत्ति छैन, तर यी मान्छेहरूलाई मात्रै आपत्ति!?
युमा र पाथीभरा दुवै नै मिथक हुन्, प्कुनै ठोस प्रमाण कसैसँग पनि छैन। तर हामीलाई परिवारका रूपमा, दुवै कथा बराबरी महत्त्वपूर्ण थिए। जति नै धेरै कथा वा किंवदन्ती भए पनि, ती हाम्रै घरका थिए, हाम्रो विश्वास थियो, हाम्रो आस्था थियो। बाहिरका मान्छेले यसमा पर्नुपर्ने कुनै जरुरत नै थिएन।

अनि तिमी, पहिचानका लागि लड्ने मान्छे किन आफ्नै पहिचान छोडेर अरूको ठाउँमा घर-जग्गा जोडेर बसेको? हिजोको दिन त्यही ठाउँमा विकास छैन भनेर छोड्यौ, शहरतिर बसाइँ सरेउ। जब आफू र परिवारको लागि सबै सुनिश्चित गर्यौ शहरमा, तर आज त्यही गाउँको विकास पनि तिमीलाई चित्त बुझेन।

बाबु-बाजेलाई परेको घाउको दुखाइ हो कि कोही अर्बपतिबाट खरबपति बन्छ कि भन्ने ईर्ष्या हो? तर बेलामा पढ्ने, विकासको exposure मिलेर शायद स्मार्ट बन्यो l जे-जसरी भए पनि, त्यो उसको बुद्धिमत्ताका कारण हो। तिमी पनि स्मार्ट छौ भने, आफैं गरेर देखाउ।

भोलिको दिन यहाँका बच्चाहरू पनि त्यस्तै केही हुनेछ, सबै तिमी जस्तो सम्पन्न छैनन्, शहर गई पढ्नु। तर एउटा सानो विकासले उनीहरूको भविष्य पनि राम्रो बन सक्छ। आफ्नो बच्चाको मात्र भविष्य देख्ने तिमी स्वार्थी हौ।

अब हुँदैहुँदै, देशका सबै राजनीतिक दलहरू समेत संलग्न भइसके।

एउटा सुन्दर घर थियो, जहाँ कहिल्यै दमन थिएन, न कुनै जातको विभेद। समानता, मेलमिलाप थियो। तर आज, जुन जातियता र पहिचानको नाममा तिमीहरू अरूको घर तोड्न लागिरहेका छौ, त्यो सम्झ। तिम्रो आफ्नै घर टुट्दा, आफन्तहरू छुटिँदा कस्तो महसुस भएको थियो, याद गर। आज हामी त्यही अनुभूति गरिरहेका छौँ।

भोलिको दिन बसाइँ सरेर सुनिश्चित स्थानमा राखेको तिम्रो परिवारमा यस्तो नआउला भने के छ र त्यस्तो?

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when World Limbu News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share